सुश्रुत धिताल (@Syartang) header
सुश्रुत धिताल (@Syartang) profile picture

ॐ गणेशाय नम:🙏

Kathmandu
Joined January 2013
Photo by सुश्रुत धिताल (@Syartang)Photo by सुश्रुत धिताल (@Syartang)Photo by सुश्रुत धिताल (@Syartang)Photo by सुश्रुत धिताल (@Syartang)Photo by सुश्रुत धिताल (@Syartang)Photo by सुश्रुत धिताल (@Syartang)Photo by सुश्रुत धिताल (@Syartang)Photo by सुश्रुत धिताल (@Syartang)Photo by सुश्रुत धिताल (@Syartang)
सुश्रुत धिताल retweeted
JUST IN: Abdul El-Sayed (D) wins Michigan Senate, becoming the first Muslim senator in U.S. history.
2,913
21,024
3,811
151,886
12,064,371
“We cannot build our future when we have to constantly rebuild our past.”
Nepal PM Balen Shah on his first overseas visit addresses the @UN UNGA for the first time. As expected "Catastrophic flash floods in Nepal’s mountain communities last month were not just a local tragedy, it was a warning to the world,” he said. "And I ask you today: have we really heard that warning?" "Climate change does not recognize borders. Glaciers and floods do not travel with a visa stamped on passports," he added. "After at least 1400 confirmed deaths and over 6,000 people still missing, our rapid assessments peg physical recovery needs at about 10 percent of GDP" Underlines "Climate Justice cannot just remain a beautiful phrase in a United Nations Document. People of our country be allowed to build their future instead of constantly rebuilding their past." Proposes as an urgent first step, establishing a Himalayan Climate Resilience Mechanism, led by Nepal, India and China. "Through this mechanism, let us share satellite data and expertise.Let us monitor dangerous glacial lakes." Analysis coming up on my youtube. Read full speech transcript here : gadebate.un.org/sites/defaul… @SwarnimWagle @ShahBalen @EONIndia
1
1
78
सुश्रुत धिताल retweeted
Amid the devastating floods in Nepal, two little lives found the most beautiful support. The way the women soldiers held the rescued twin babies in their arms and comforted them with such warmth and care is truly heart touching. In the middle of a disaster, this beautiful moment reminds us that humanity knows no borders. ❤️
69
384
17
2,796
56,447
सुश्रुत धिताल retweeted
1. हिजो साँझदेखि प्रधानमन्त्री, गृहमन्त्री र रास्वपा सभापतिको सक्रियता, सरकारी संयन्त्रको उचित परिचालनबाट आज तराई मधेशबाट कुनै अप्रिय खबर सुन्नु परेन । तपाईहरु सबै प्रशंसाका पात्र हुनुहुन्छ ।+
5
26
1
142
12,755
सुश्रुत धिताल retweeted
आयातित उत्पादनमा निर्भरता घटाउँदै स्वदेशी उत्पादन ‘लामिनार’ #nepalphotolibrary #nepalnewslibrary Full video: youtu.be/VH7-bAzexpk
2
2
107
पिखा लाखु पिल्खु धः पिखाः प्रवेशद्वार लाखुः पवित्र देवस्थान
1
35
सुश्रुत धिताल retweeted
Pokhara, Nepal… only 180 km away from India. The temperature is a pleasant 23°C with perfect cleanliness.
276
905
64
8,811
825,069
सुश्रुत धिताल retweeted
🌍 Top 20 Cheapest Countries for Visiters for a Month: 01. 🇳🇵 Nepal — ~$600–$700/month 02. 🇮🇳 India — ~$600–$800/m 03. 🇧🇴 Bolivia — ~$750–$850/m 04. 🇬🇹 Guatemala — ~$750–$900/m 05. 🇳🇮 Nicaragua — ~$750–$900/m 06. 🇻🇳 Vietnam — ~$700–$900/m 07. 🇰🇭 Cambodia — ~$750–$950/m 08. 🇱🇦 Laos — ~$600–$800/m 09. 🇮🇩 Indonesia — ~$800–$1,000/m 10. 🇵🇭 Philippines — ~$900–$1,100/m 11. 🇹🇭 Thailand — ~$900–$1,200/m 12. 🇲🇲 Myanmar — ~$800–$1,000/m 13. 🇵🇰 Pakistan — ~$700–$900/m 14. 🇵🇪 Peru — ~$900–$1,200/m 15. 🇪🇨 Ecuador — ~$900–$1,100/m 16. 🇦🇱 Albania — ~$900–$1,200/m 17. 🇲🇦 Morocco — ~$900–$1,200/m 18. 🇪🇬 Egypt — ~$800–$1,100/m 19. 🇷🇴 Romania — ~$1,000–$1,300/m 20. 🇵🇱 Poland — ~$1,000–$1,400/m
10
98
10
303
16,367
सुश्रुत धिताल retweeted
🥾 Top 100 countries for hiking & trekking 1. 🇳🇵 Nepal 2. 🇵🇪 Peru 3. 🇳🇿 New Zealand 4. 🇨🇭 Switzerland 5. 🇨🇱 Chile 6. 🇨🇦 Canada 7. 🇳🇴 Norway 8. 🇮🇳 India 9. 🇺🇸 United States 10. 🇦🇷 Argentina 11. 🇵🇰 Pakistan 12. 🇧🇹 Bhutan 13. 🇰🇬 Kyrgyzstan 14. 🇹🇿 Tanzania 15. 🇮🇸 Iceland 16. 🏴󠁧󠁢󠁳󠁣󠁴󠁿 Scotland 17. 🇮🇪 Ireland 18. 🇪🇸 Spain 19. 🇫🇷 France 20. 🇮🇹 Italy 21. 🇦🇹 Austria 22. 🇩🇪 Germany 23. 🇸🇮 Slovenia 24. 🇭🇷 Croatia 25. 🇲🇪 Montenegro 26. 🇦🇱 Albania 27. 🇬🇷 Greece 28. 🇹🇷 Turkey 29. 🇬🇪 Georgia 30. 🇦🇲 Armenia 31. 🇲🇦 Morocco 32. 🇪🇹 Ethiopia 33. 🇺🇬 Uganda 34. 🇰🇪 Kenya 35. 🇿🇦 South Africa 36. 🇳🇦 Namibia 37. 🇲🇬 Madagascar 38. 🇯🇵 Japan 39. 🇰🇷 South Korea 40. 🇨🇳 China 41. 🇲🇳 Mongolia 42. 🇻🇳 Vietnam 43. 🇱🇦 Laos 44. 🇹🇭 Thailand 45. 🇮🇩 Indonesia 46. 🇵🇭 Philippines 47. 🇲🇾 Malaysia 48. 🇱🇰 Sri Lanka 49. 🇦🇺 Australia 50. 🇦🇺 Tasmania 51. 🇲🇽 Mexico 52. 🇬🇹 Guatemala 53. 🇨🇷 Costa Rica 54. 🇵🇦 Panama 55. 🇨🇴 Colombia 56. 🇪🇨 Ecuador 57. 🇧🇴 Bolivia 58. 🇧🇷 Brazil 59. 🇻🇪 Venezuela 60. 🇩🇴 Dominican Republic 61. 🇨🇺 Cuba 62. 🇯🇲 Jamaica 63. 🇬🇱 Greenland 64. 🇮🇸 Iceland 65. 🇫🇮 Finland 66. 🇸🇪 Sweden 67. 🇩🇰 Denmark 68. 🇵🇱 Poland 69. 🇨🇿 Czech Republic 70. 🇸🇰 Slovakia 71. 🇷🇴 Romania 72. 🇧🇬 Bulgaria 73. 🇷🇸 Serbia 74. 🇲🇰 North Macedonia 75. 🇧🇦 Bosnia and Herzegovina 76. 🇽🇰 Kosovo 77. 🇵🇹 Portugal 78. 🇦🇩 Andorra 79. 🇱🇮 Liechtenstein 80. 🇱🇺 Luxembourg 81. 🇲🇹 Malta 82. 🇨🇾 Cyprus 83. 🇯🇴 Jordan 84. 🇮🇱 Israel 85. 🇴🇲 Oman 86. 🇦🇪 United Arab Emirates 87. 🇮🇷 Iran 88. 🇰🇿 Kazakhstan 89. 🇺🇿 Uzbekistan 90. 🇹🇯 Tajikistan 91. 🇦🇫 Afghanistan 92. 🇲🇲 Myanmar 93. 🇰🇭 Cambodia 94. 🇵🇬 Papua New Guinea 95. 🇫🇯 Fiji 96. 🇼🇸 Samoa 97. 🇻🇺 Vanuatu 98. 🇸🇧 Solomon Islands 99. 🇨🇻 Cape Verde 100. 🇱🇸 Lesotho 🖇️ Source: backpackr. org
50
319
57
1,380
84,062
सुश्रुत धिताल retweeted
The Government of Nepal has released the National Commitment Document on Baishakh 1, 2083(what a good day to start) I've tried to quick breakdown of what stands out for the IT sector in general: For IT Industry to make ready in global level: - IT sector will be declared a national strategic industry, and an IT Promotion Board will be established. - Global companies will be encouraged to establish development and innovation centers in Nepal. - A “From Nepal to the World” campaign will be launched to make Nepali IT companies globally competitive. - IT companies will be provided with tax incentives. Encouraging Local IT companies : - Special incubation centers and IT parks will be developed to promote digital entrepreneurship. - Public procurement policies will be reformed to encourage development of software and applications within Nepal for government and public use. - An Innovation Fund will be established to support young entrepreneurs with Mentorship, Investment security and Financial & institutional support AI is on priority: -Nepal aims to become an exporter of AI and computing power within the next five years. - High priority will be given to innovation in Artificial Intelligence and Generative AI - A Sovereign Large Language Model (LLM) will be developed Priority on overall IT sector : - National programs will be launched to train youth in emerging technologies. - Investment in digital skills will be increased, and digital literacy. - Digital Nepal Framework will be updated, and the Nagarik App will be developed into a super app. - Nepal will develop its own satellite infrastructure to ensure basic telecommunications and digital connectivity in rural and remote areas. - Priority investment will be made in Communication and public infrastructure, Data centers, Cloud services, Cybersecurity, Personal data privacy and protection frameworks and high speed connectivity This is the great beginning, I am more than excited to see how this unfolds. What matters now is disciplined execution and measurable outcomes. Happy New Year 2083
6
12
61
5,365
भच्याक तिर बरालिंदा
51
दुइ थप प्रम पनि बालेन भन्दा कम उमेरमा भएका रहेछनः फत्तेसिंह शाह र सूर्य बहादुर थापा। दुबै ३५ बर्ष हुंदा प्रम भएका। चौतरिया फत्तेसिंह कोत पर्वमा मारिएका थिए।
बालेन भन्दा कम उमेरमा प्रम भएका ३ जना रहेछनः १) जंग बहादुर २९ बर्ष २) भीमसेन थापा ३१ बर्ष ३) विर शमशेर ३२ बर्ष
110
बालेन भन्दा कम उमेरमा प्रम भएका ३ जना रहेछनः १) जंग बहादुर २९ बर्ष २) भीमसेन थापा ३१ बर्ष ३) विर शमशेर ३२ बर्ष
1
2
280
त्यसैले नागरिक बनौं, कार्यकर्ता नबनौं ।
म भगौडा हुँ । त्यसैले म लुसुक्क भागें । तर, देश त्यहीँ छ । नागरिक त्यहीँ छन् । मेरा बा-आमा त्यहीँ छन् । मेरा दाजुभाइ र दिदीबहिनीहरू त्यहीँ छन् । मेरा संगीहरू त्यहीँ छन् । र, मैले छाडेका असंख्य सम्झना र स्मृतिहरू त्यहीँ छन् । त्यसैले म बोलिरहन्छु । लेखिरहन्छु । जब-जब मन पोल्छ, तब-तब लेख्छु । मेरो मन पनि ती आमा-बाबु जस्तै पोलिरहेको छ, जसले दुई महिनाअघि मात्रै स्कुल/कलेज पढ्ने कलिला छोराछोरी गुमाएका छन् । छोराछोरी मात्रै होइन, जीवन जिउने उद्देश्य नै गुमाएका छन् । भर्खर सपना देख्न थालेर हिँड्न सिकेका जेन-जीको आन्दोलनले एक्कासि सत्ताका पात्रहरू फेरिदियो । अहंकारको तातो सिरक ओढेर घुरिरहेका कुम्भकर्णहरूको ओच्छ्यानमा आगो लगाइदियो । जीवनभरि लुटेर घरभरि पैसा थुपारेका दाइ-भाउजूहरूलाई महलबाट एकैपटक अस्पतालका क्याबिनमा हुर्‍याइदियो । हामीलाई लाग्यो— ल, अब देश जाग्यो । भदौ २३ र २४ गते जागेको देश कात्तिक २४ गते काटिनसक्दै फेरि सुत्यो । आन्दोलनले सत्ता त फेरिदियो तर तिनै पात्रहरूको हुँकारले सहिद बालबालिकाका आमा-बाबुहरू राम्ररी निदाउन सकेका छैनन् । १५-२० दिन पालेका खसीबाख्रा काटिँदा त मन अमिलिने हाम्रा आमा-बाबुहरू आफ्नै शरीरका टुक्रा झैं सन्तान गुमाउँदा कुन विरहले रोइरहेका होलान् ? हरबखत तिनै छोराछोरी सम्झिएर भक्कानिने आमा-बुवाको अनुहार सम्झिनुहुन्छ ? म सम्झिन्छु । देश थोरै बस्नलायक होओस् भनेर छातीमा गोली खाएका ती अबोध केटाकेटीमा मैले आफ्नै छोरोको अनुहार देख्छु । छोरोको निधार छुसुक्क तातिँदा मेरो ओठमुख सुक्छ । आफ्ना सन्तानको निधारमा गोली देखेका ती आमा-बाबुहरूको त जीवनकै धमनी सुक्यो । ती शोकमग्न आमा-बाबुको आँसुले पोल्छ भने हामीलाई नुन, तेल, जिराधनियाँ र बाटोभन्दा ठूला सपना देख्नै नदिने कपुतहरू सम्झिनुस् । तपाईंको घरदैलोमा हात फैलाउँदै मतको भिख मागिरहेका कुपात्रहरू सम्झिनुस् । २०४८ सालदेखि हरेक निर्वाचनमा उनीहरूले बेचिरहेका नारा सम्झिनुस् । व्यवस्था फेर्न सडक उचाल्नेहरूले कसरी आफ्नो र आसेपासेको जीवन उचाले, हिसाब राख्नुस् । जनताको मुक्ति भन्दै जंगल तताएर पछि आफ्नो मात्रै मंगल गर्नेहरूको खाता पल्टाउनुस् । आफू र परिवारको अनुहार हेर्नुस् । हामीलाई संसारभन्दा २ सय वर्षपछाडि धकेल्ने दाजु-भाउजू, बा र नानीका बाहरू सम्झिनुस् । रोजगारी सिर्जना भन्दै दशकौंदेखि पासपोर्ट मात्रै सिर्जना गर्नेहरू चिन्नुहुन्छ ? म चिन्छु । म उनीहरूलाई पनि चिन्छु, जसले अस्पतालमा लम्पसार परेर दाइ-भाउजूलाई त्यही पासपोर्टका दुई प्रति भक्ति चढाएका छन् । म ती अहंकारीलाई पनि चिन्छु, जो कलिला नानीबाबु हत्याको पाप बोकेर गुन्डुमा बर्बराइरहेका छन् । प्रचण्ड, माकुने, झलनाथ जस्ता निम्छराहरू त खण्डहर घरका रित्ता भित्ता भइसके । उनीहरूको अनुहारबाट राजनीतिका सबै धर्सा र रंग हराइसके । यो चुनावले उनीहरूको त्यही रंगहीन अनुहारमा रातो मसीले 'अनुत्तीर्ण' लेखिदेओस् । उनीहरूले देश होइन, आफू जन्मेको वडा पनि सम्हाल्ने औकात राख्दैनन् । देउवा त छेउ लागे, बाँकी अनुहारलाई यसपालि बिदा गरेर देशले दशकौंदेखिको पापमोचन गरोस् ! किनकि— कांग्रेसको रुखले कहिल्यै शीतल र ओत दिएन । एमालेको सूर्यले कहिल्यै ताप र उज्यालो दिएन । माओवादीको हँसिया-हथौडाले मान्छे काट्यो, टाउको फुटाल्यो तर घाँससम्म काटेन, ढुंगा पनि फोडेन । राप्रपाको गाईले दूध छाडौं, गोबरसम्म दिएन । आखिर के दिए त ? दिए नि । नमक हरामहरू दिए । त्यसैले, फागुनको चुनाव विशेष छ । हामीले विगतमा गरेका गल्तीमा प्रायश्चित गर्ने त्यही दिन हो । नत्र स-साना चिल्ला बाटामा चित खाएरै हाम्रो बाँकी जिन्दगी सकिन्छ । हाम्रा सन्ततिको जीवन पनि खाडी, मलेसिया, क्यानडा र डीभीको लाइनमै बितिजानेछ । त्यसैले नागरिक बनौं, कार्यकर्ता नबनौं । जुन देशमा नागरिकभन्दा कार्यकर्ता बढी हुन्छन्, त्यो देश नेपाल जस्तै हरितन्नम हुन्छ । त्यसैले, यो देशका शनि र शकुनीलाई यसपटक भोट हालेको औंलो देखाइदिऊँ— मिल्छ भने बिच्चको !
67
ल गतिशील लोकतान्त्रिक पार्टी पनि दर्ता भएछ।
37
नेपाली रेष्टुरामा न्यूयोर्कको नया मेयर
31
संसारभर दशैंको टीका थाप्ने साइत आएछ:
1
177
सुश्रुत धिताल retweeted
आम जनसमुदायमा हार्दिक अनुरोध #नेपालप्रहरी #NepalPolice #BeliveinBlue #ToServeAndProtect
96
327
86
512
136,331