दिव्य👁दृष्टि™️ (@Third__Eyes) header
दिव्य👁दृष्टि™️ (@Third__Eyes) profile picture

सॅघियता बिरोधी। वितेको कुनैपनि कुराप्रती पछुतो छैन। स्वतन्त्र। राजनितीदेखि टाढा।

Universe
Joined January 2017
जीन्दगीमा खास मान्छेहरूसॅग मात्रै आश राख्ने सोचाई एकदमै गलत हो भन्छु म। नजिकको होस या टाढाको आखिर कुनै न कुनै दिन त उसको सहयोग र विचारसॅग अप्रत्यक्षरूपमा आत्मसात गर्नु नै पर्ने हुन्छ। चाहे त्यो ढिलो होस या चाॅडो। किनकी हृदय ठूलो हुनेहरूका लागी दुनियाॅ त्यती ठूलो पनि छैन।
2
8
36
दिव्य👁दृष्टि™️ retweeted
भारतको लोकसभामा बीजेपी नेताले नेपाली भाषामा लिए शपथ
49
120
31
1,308
76,086
दिव्य👁दृष्टि™️ retweeted
केपी ओलीले बनाएको भ्रष्टाचारको अखडा हो पानी जहाज कार्यालय ।
20
7
61
11,589
केपी ओलीको गेडामा तेल लगाउँदा लगाउँदै कुन दिन छाला नै उडाईदिने हो यो झोलेले। छि
बालेन्द्र जी @ShahBalen केपी ओली @kpsharmaoli ले कोको संग कति पैसा बैना लिएका रैछन त्यो प्रमाण सहित खुलाइदीनु पर्यो । होइन भने कार्वाहिको भागिदार हुनुपर्यो ! बालेनको अराजकता अति भयो ! कहिले सिङदरवारमा आगो लगाउछु भन्छ कहिले के ?
1
42
ज्वरो यसलाई आउँछ।
बालेनको फुर्ति बढ्यो !
23
दिव्य👁दृष्टि™️ retweeted
चुरो कुरो कान्तिपुरको संस्थापक श्याम गोईन्का हालको संचालक @KailashSirohiya को पारिवारिक तथा व्यक्तिगत अपराधीक पृष्ठभूमिका भारतीय नागरिक रहेछन। धनुषाबाट किर्ते नागरिकता बनाएर अपराधीक एवं ब्यापारीक क्रियाकलाप संचालनगर्दै आइरहेको यो माफियाको सम्पूर्ण परिवारलाई देश निकाला गर्नुपर्छ।
2
17
348
कुन मादरचोद् हो यो? यस्ता मुला झ्याँसलाई के था!
कान्तिपुर पब्लिकेसन्स परिसरबाट राजेन्द्रको प्रतिक्रिया- सिरोहियामाथि गृहमन्त्रीले अनैतिक हमला गर्नुभो, स्वतन्त्र प्रेसप्रति समर्थन छ #NepalPress
19
दिव्य👁दृष्टि™️ retweeted
ल सुन फिस्टे सहकारी ठगका झुण्डहरु — महाठगले तिमीहरुलाई कसरी थाँगनामा सुताएर ललीपप खुवाएको रहेछ। गगन थापाले अति प्रष्ट भाषामा प्रमाण छताछुल्ल बनाइदिएका छन्। पढ़े लेखेको र परिपक्व नेता भनेको यस्तो हुन्छ।
144
60
19
325
37,488
दिव्य👁दृष्टि™️ retweeted
#श्रृंगारिक_गजल फुर्सद भए मायालु अाउन अाज राती। याैवन गित सुसेली गाउन अाज राती।। चुम्मा चाटी गर्दै एक अापासमा कसेर, मिठास मय मलम लाउन अाज राती।। लजाई-लजाई छाेडेर सिस्कारी अाज, जवान स्वाद बेहद पाउन अाज राती।। काेमल बहुपासमा बाधिएर मस्कदै, धड्कन एक भएर दाउन अाज राती।।
32
32
269
99,686
ल अब पुग्यो!! 😂😂
गल्ति कस्को, ठोक्नेको कि रोक्नेको ? 🤔
1
29
हाम्रो बजेट नगर सभा कहिले बस्छ..? नगरपालिका मा फोहोरी राजनीति कहिले सम्म ..? भनेर SMS अभियान चलाउ हाम्रो नगर प्रमुख र उप प्रमुख लाइ फोन र म्यासेस गरेर सोधौ नगर प्रमुख फोन न:. 9857630017-रामचन्द्र जोशी नगर उपप्रमुख फोन न:. 9857660633-स्वस्थानी रिजाल
42
नसकिने भो भेलु बाजे सँ 😂😂😂😂😂
48
यत्तिको हान्ने मान्छे काे खाँचो अहिले नेपालका लागि खटकेको छ। थुतुनो मै हान्नु पर्छ।
48
व्यापक प्रशिद्धि पाउनु पनि हानी नै रहेछ। २४ घण्टाको लागी फेसबुक रेष्ट्रीकेटेड भएको छ समय कसरी बिताउनु हो भगवान यो गर्मीमा 😓😓
39
दिव्य👁दृष्टि™️ retweeted
लाइक ,कमेन्टको खाडेरीले दिमागी हालत बिग्रेकोलाई सहयोगकोलागी तयार ----- यी मनुवालाई म सङ्ग फोटो खिचेर लाइक/ कमेन्ट बढाउन मन भए मैले १० मिनेटको समय दिनसक्छु । तर म सित भेट्नुपहिला रेबिज टेस्ट गर्नुहोला , दिमागी हालत ठिक छैन जस्तो छ ।
267
185
80
1,415
179,879
ताजुब त तब लाग्यो,जब छिमेकी भाउजु ले खाडी मा १२ घण्टा काम गरेर महिना काे १ लाख न घटि पठाउने दाजु लाई फोन मा भन्दै थिइन,"तिम्रो १ लाख ले केही पनि हुँदैन,म मेरा ईच्छा चाहना दबाएर बस्न सक्दिन,यो पाला २ महिना बिदा होइन क्यानसेल गरेर आऊ अनी जापान,कोरिया,युक्रेन तिर जानुपर्छ 💔😢"
38
लु नयाँ वर्ष मनाउनका लागि माछाको तरकारी आयो 😂😂😂😂
50
"वेश्यावृत्ति भन्दा पनि खराब तीन वटा पेशा छन्- पत्रकारिता, वकालत र राजनीति। म यी तीनवटै पेशा गरिसकेको छु।" ~ डा खुशवन्त सिंह, भारतका उपन्यासकार, पत्रकार, राजनीतिज्ञ एवं बरिष्ठ मूर्खन्य अधिवक्ता।
36
Gas को गन्ध आएको छ भने:- १) झ्यालढोका सबै खोल्नुस २) cylinder बन्द गर्नुस ३) आगोको झिल्को (spark) आउने केहि नचलाउनुस, बत्तिको switch नछुनुस, On/Off नगर्नुस्, multi plug, charger कुनै नछुनुस। ४) एक घण्टा बाहिरै बस्नुस।
49
पत्रकार हुदा नेतालाई गाली गर्थेँ, अहिले नेता हुँ पत्रकारलाई गाली गर्छु। भन्नुहोस् म को हु?
1
57
कुश्मा नगरपालिका (पर्वत) का कर्मचारी हरु बिहान १०/११ बजे तिर अफिस आएर दिनभरि घाम तापेर ४ बजे हाजिरी गरी फर्किन्छन्। घाम तापिरहेका कर्मचारीको फोटो नहाली नहुने भयो।
1