ukeraa news (@UkeraaN) profile picture
Joined November 2022
आगन्तुक सहकारीका अध्यक्ष राजु घर्तीले सहर केन्द्रित सहकारीहरूमा बढी समस्या देखिएको स्वीकार गरे। काठमाडौँका केही सहकारीहरूमा देखिएको समस्यासँगै बुटवलको सुप्रिम सहकारीमा देखिएको समस्यापछि अन्य सहकारीहरूमा समेत सङ्कट उत्पन्न भएको उनले बताए।ukeraa.com/news/2022/12/04/2…
1