Umesh Chauhan (@Umesh_Chauhan) profile picture

Group Editor at https://xitter.gq/t.co/UDwcHBUs9O and https://xitter.gq/t.co/fQdtyLSiwI

Kathmandu
Joined June 2010
Photo by Umesh Chauhan (@Umesh_Chauhan)Photo by Umesh Chauhan (@Umesh_Chauhan)Photo by Umesh Chauhan (@Umesh_Chauhan)Photo by Umesh Chauhan (@Umesh_Chauhan)Photo by Umesh Chauhan (@Umesh_Chauhan)Photo by Umesh Chauhan (@Umesh_Chauhan)Photo by Umesh Chauhan (@Umesh_Chauhan)Photo by Umesh Chauhan (@Umesh_Chauhan)Photo by Umesh Chauhan (@Umesh_Chauhan)Photo by Umesh Chauhan (@Umesh_Chauhan)
Happening now in DEMOCRATIC Nepal नयाँ पत्रिकाको कार्यालयमा पुगे सादा पोशाकका प्रहरी पत्रकार सुवेदीलाई समाचार कक्षबाट प्रहरीले लियो नियन्त्रणमा दियो पोस्टको कार्यालयमा पनि पुग्यो प्रहरी पत्रकार महासंघले भन्यो- समाचार कक्षबाट पत्रकार उठाउनु राज्य आतंक हो, तत्काल बन्द गरियोस् onlinekhabar.com/2026/10/204…
1
2
8
799
ओहो ! सत्तालोलुपता र आत्ममुग्ध अहंकार कति डरलाग्दो हुन्छ ! प्यालेस्टाइनको मानव सभ्यतालाई मटियामेट बनाएर, छिमेकमा ध्वंस मच्याएर स्वदेशमा तीन दशकदेखि शासन गर्दै आएका नेतान्याहू यसपालिको चुनावमा अपेक्षित नतिजा हात पार्न नसकेपछि आफ्नै देशका जनतालाई दुश्मन घोषणा गर्दैछन् । चुनावमा उल्लेख्य मत प्राप्त गर्ने अरब दलहरू नेतान्याहूको भाषामा ‘प्यालेस्टाइन र आतङ्कवादका समर्थक हुन्, उनीहरूले चुनावमा धाँधली गरेका छन्, चुनाव लुटेका छन् ।’ छिमेकी मात्र होइन, आफूलाई भोट नहाल्ने आफ्नै जनता पनि आतंकवादी !
הליכוד: הבחירות במדינת ישראל נגנבו על ידי מפלגות ערביות שתומכות בטרור ובחיסול המדינה היהודית באמצעות עבירות פליליות חמורות של שוחד, איומים, אלימות, זיופים ושימוש בתוכנות אסורות להמרצת מצביעים. מפלגת הליכוד מעבירה למשטרה, לשב״כ ולוועדת הבחירות מאות עדויות וראיות על גניבת בחירות בקלפיות ערביות רבות- אלפי מעטפות עם כסף מזומן ופתקי רע״ם, איומים ואלימות כלפי חברי הקלפי, ריבוי מצביעים מאחורי הפרגוד, הצבעות בזהות כפולה, פערים בין מספר המעטפות למספר המצביעים, שימוש בתוכנות המרצה אסורות ועוד. אנו דורשים מהמשטרה ומהשב״כ חקירה יסודית בגין גניבת הבחירות על ידי המפלגות הערביות ומיצוי הדין עם העבריינים. אנו דורשים מוועדת הבחירות התייחסות מיידית לחקירת העבירות הפליליות הללו שפגעו באופן קיצוני בטוהר הבחירות בישראל ובתוצאות הבחירות. זו פגיעה חמורה בדמוקרטיה הישראלית ובזכות הבחירה של אזרחי ישראל. גופי האכיפה מוכרחים לפעול ביד קשה ובאופן מיידי.
6
4
2
29
6,922
Umesh Chauhan retweeted
The warmth and enthusiasm of the fans in Kathmandu is extraordinary. Honored to be here witnessing the rise of Nepal cricket firsthand! 🇳🇵🙌 ​Thank you for the incredible welcome, Nepal! 🏏✨
44
193
3
4,439
102,214
काठमाडौंको आकाश Today, the scene from Gwarko, Lalitpur
4
17
330
7,248
‘I noticed one thing, Nepalese don’t get angry’ This is the compliment by the Cricket 🏏 Legend, Rawalpindi Express Shoaib Akhtar @shoaib100mph He is here in Kathmandu, in the studio of Himalaya Sports to analyze the #NPL Cricket in Nepal is growing at express pace.
3
10
4
170
11,138
Umesh Chauhan retweeted
कतिपय विषयमा अझै व्याख्या थप्नुपर्ने जस्तो लाग्ने, तर लामो भइसकेको रहेछ।अहिलेका धेरै ‘ज्वलन्त’ विषयमा मेरो मुल्याङ्कन यस्तो छ। youtu.be/AR4sB6gRL60?si=Ktv9… via @YouTube
4
2
21
2,223
Umesh Chauhan retweeted
My Report : माथि कालो हिमाल छ, तल बूढीगण्डकी कालै बगिरहेछ बूढीगण्डकी बाढीको उद्गम पहिल्याउँदै हामी आइतबार अपराह्न उत्तरी गोरखाको हिमाली शृंखलासम्म पुग्यौं । Photos n Video : @shankargiri303 onlinekhabar.com/2026/10/203…
1
7
1
19
1,517
First Sight of the Budhigandaki Flood Through the Lens of the Media: OnlineKhabar and Himalaya TV captured the devastation. Here is what the scene looks like. उदगमस्थलबाट यस्तो देखियो बूढीगण्डकी बाढी | Budhigandaki Floods @basantabasnet @Subedirabindra youtube.com/watch?v=A1oOBFZB…
3
5
1,540
Umesh Chauhan retweeted
बूढीगण्डकीमा आएको बाढीको रौद्र रूप | Budhigandaki Flood | Onlinekhabar #budhigandaki #flood #onlinekhabar
3
39
5
209
30,429
बूढीगण्डकीमा कसरी आयो विनाशकारी बाढी ? प्रारम्भिक विश्लेषण उत्तरी गोरखावासी भन्छन् – पहिले यस्तो बाढी देखेका थिएनौं बाढीले चुमनुब्रीका ३५ घर बगे, आरुघाट-धादिङ जोड्ने पुल पनि बगायो आकस्मिक बाढी आएपछि स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय प्रभावित क्षेत्रमा काठमाडौंबाट सेनाको हवाई टोली परिचालित onlinekhabar.com/2026/10/203…
2
4
1,472
This is what they call ‘Drunk on POWER’ To arrest the leaders of CJP, @abhijeet_dipke @AshutoshRanka and @SauravDassss , Delhi Police stormed into the flight even before passengers could get off.
3
1
16
2,154
‘स्याउका बाकस’ ओसारपसार : एक राष्ट्रिय चुनौती स्याउ लगायतका फलफूल ओसार्ने काठका वाकसमा राखेर घुस लेनदेन भइरहेको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी परेको र त्यही आधारमा पू्र्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनका निकटस्थहरुको घरमा छापा मारिएको अनुसन्धान अधिकारीहरुको दाबी onlinekhabar.com/2026/10/203…
1
8
2
14
3,092
Yes really, I am exited to know who will be India’s Next Ambassador to us ?
Who Will Be India’s Next Ambassador to Nepal? Watch the full conversation between @suhasinih and @biswasktm tomorrow, Wednesday at 7 PM on our YouTube channel. #nepalintheworld
10
1,868
कसले जोगायो खुलामञ्च ? @santagaha २०१५ सालको आमनिर्वाचनपछि बीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका नीति तथा कार्यक्रम यही खुलामञ्चबाट सार्वजनिक गरिएको थियो । तर, २०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरेर पञ्चायती व्यवस्था लागु गरेपछि यो क्षेत्रलाई कडा निगरानीमा राखियो र टुँडिखेललाई क्रमशः विभिन्न भागमा विभाजन गरियो; त्यही क्रममा सैन्य क्षेत्रबाट अलग भएर उत्तरतर्फको भागमा मात्र ‘खुलामञ्च’ खुम्चियो । onlinekhabar.com/2026/10/203…
2
4
3
10
1,728
बाढीमा बगेका ड्राइभरहरूको छुट्टै कथा Saindra Rai @rastrapahile and @Aaditya_Nepal1 in Follow Up Reporting अनौपचारिक क्षेत्रबाट गरिएको प्रारम्भिक अनुमानअनुसार रसुवा बाढीमा ५ सयभन्दा बढी चालक बेपत्ता छन्। त्यसमध्ये ३ सयभन्दा बढीले त पासाङ ल्हामु राजमार्गमा नियमित मालवाहक गाडी चलाउने गरेका थिए। नाका वारपार मालवाहक गाडी चलाउने अनुमति रसुवा निवासीलाई मात्र भएकाले बाढीमा हराउने ३ सयभन्दा बढी एकै जिल्ला र कतिपय एकै गाउँका छन् । यद्यपि सरकारी निकायले अहिलेसम्म बाढीमा कति चालक हराए भन्ने तथ्याङ्कसमेत सङ्कलन गर्न सकेको छैन। @Online_khabar onlinekhabar.com/2026/09/202…
1
9
10
1,310
Umesh Chauhan retweeted
Ex-CJ चोलेन्द्रशमशेर जबरा जस्ता हाइप्रोफाइल व्यक्ति कुन कसुर र के पुर्जीको आधारमा समातिएका हुन् भन्नेबारे यति बेलासम्म न त प्रहरीले खुलाएको छ, न कुनै सरकारी निकायहरू यसबारे खास आधिकारिक रुपमा बोलेका छन् । onlinekhabar.com/2026/09/202…
7
11
3
33
3,513
चोलेन्द्रबारे के चल्दै थियो गाइँगुइँ ? प्रधानमन्त्री कार्यालयले संकलन गरेको सूचनाअनुसार, जबराको सक्रियता दुई खालको थियो । पहिलो, आफूलाई राजनीतिक गतिविधिमा सक्रिय बनाएर उनले शासकीय पदका लागि महत्त्वाकांक्षा देखाउन थालेका थिए । अर्कोतर्फ, अदालतमा विचाराधीन मुद्दाहरूमा ‘रुचि’ देखाएर सक्रिय बनेका थिए । onlinekhabar.com/2026/09/202…
3
4
2
20
5,175