मुसी🍁 (@aneesha86) header
मुसी🍁 (@aneesha86) profile picture

चन्द्रमा🌚जस्तै भएको छ जिन्दगी हेर्दा राम्रो तर एक्लो 🙂 NO DM🚫

Istanbul, Turkey
Joined March 2021
Photo by मुसी🍁 (@aneesha86)Photo by मुसी🍁 (@aneesha86)Photo by मुसी🍁 (@aneesha86)Photo by मुसी🍁 (@aneesha86)Photo by मुसी🍁 (@aneesha86)Photo by मुसी🍁 (@aneesha86)Photo by मुसी🍁 (@aneesha86)Photo by मुसी🍁 (@aneesha86)Photo by मुसी🍁 (@aneesha86)Photo by मुसी🍁 (@aneesha86)
भाग्यमानी हुन्छन तिनीहरु जसको साथमा पीडा सुनिदिने मान्छे हुन्छन्♥️ #शुभबिहानी 😍
172
280
2
1,548
मलाई अब केहि चाहिदैन, जे चाहिएको थियो त्यो मैले गुमाईसके🤍
2
1
25
928
खोला जस्तै कहिलै नफर्किने यात्रामा सबैलाई पछाडि छोडेर जान मन छ, न कसैको साथ न त कसैको याद😔💛
3
27
1,286
कमाएपछि रमाउँछु भनेको थिएँ, अहिले कमाउन नसकेपछि हराउन पो मन लाग्दो रहेछ।🥺
1
10
46
1,673
कहिलेकाहीँ आफ्नै मन पनि अपरिचित लाग्छ।🥹
5
19
1,374
सिउँदोमा सिन्दुर सजिएपछि बल्ल थाहा भयो, श्रृंगारको सुन्दरता पति को नामले नै पुरा हुँदो रहेछ ♥️
1
27
1,580
कहिलेकाहीँ आफ्नै खुसी खोज्दै हिँड्दा जिन्दगी नै बितिसक्दो रहेछ। 🕊️
7
34
1,666
न्यानो आसु ले गाला छोएर खस्दै गर्दा सबै भन्दा बढि याद तिम्रो आउने रहेछ आमा ।😥💔
1
10
51
2,837
मन परेको मान्छे सधै यादमा हुन्छ जीबनमा हैन 🥺♥️
5
11
34
3,231
आफ्नो मन बुझाउन थालेपछि, अरूले के सोच्छन् भन्ने कुराले फरक पार्न छोड्दो रहेछ।😊
2
22
47
2,947
मिल्ने भए दिमाग र मनलाइ फेरि Restart.गर्थिए अनगिन्ति सोचहरुको भणडारनले आफैलाइ भित्रै बाट सकाएको महशुस हुन्छ🥺💔
4
22
1,137
एक दिन यस्तो बिहान आओस् जहाँ मनमा कुनै बोझ नहोस् र मुस्कुराउनका लागि अभिनय गर्न नपरोस्♥️🍁 #शुभबिहानि☘️
12
61
2,555
बिग्रेको भनेको त्यही एउटा भाग्य मात्र हो, मान्छे त ढुङ्गा खोज्दा देउता भेटे जस्तै छु☺️♥️
1
30
1
95
4,851
"कहिलेकाहीँ मन यति भारी हुन्छ कि यो संसारमा जन्म नै किन लिएछु जस्तो लाग्छ।"💔
1
4
36
1,683
यती धेरै mature पनि हुन थिएन कि, कसैसँग कुरा गर्न मन समेत नहोस्🥺💔
2
30
2,510
ऋण हुन्थ्यो भने तिरेर घटाईदिन्थेँ, प्रेम थियो, झन थपिदैं गयो!🥹♥️
1
12
41
3,277
ढिलो हुँदैमा निराश हुनु हुँदैन, किनकि प्रकृतिले पनि हरेक फूललाई फुल्ने समय छुट्टाछुट्टै दिएको हुन्छ♥️☘️
1
20
1
86
3,642
न शिर बिसाउने काध छ न बुझिदिने भाग्य छ ।🥺♥️
4
5
1
34
3,909
जहाँ एकान्त त्यही मन शान्त।🌸
1
16
49
2,721
तस्बिरमा हाँसेको देखेर होला कहिल्यै हालखबर सोधेनौ है !❤️‍🩹🥹
3
22
1
65
3,041
आफुलाई त्यो दिन परिपक्क सम्झने छु, जुन दिन जति नै चित्त दुखे पनि आखाँ बाट आँसु खस्ने छैन♥️🍁
4
13
57
3,484