Pinned Tweet
सपनाहरुको ओहिरो
बिपनाहरुको तितोपना
सादा रङ्ग
अनि कालो मन
उमेर बढ्दै गयो
मानिस भेटिदैँ गए
म फिक्का हुँदै छु
मानिस पानी थप्दै छन
म पुरानो हुँदै छु
मानिस थोत्रो बनाउँदै छन
यो सहर किन तिमी जस्तो छैनन आमा?
Send me your texts
ngl.link/zeni69962
1
202
Zeni retweeted
डुब्दै गर्दा पत्तो नहुने
यो बन्धनको दलदल
पौडिन खोज्दा-खोज्दै पनि नसकिने
यो बन्धकी यादहरु...
Zeni retweeted
व्यस्त सहर..
कोहि जिउँदै
कोहि मर्दै..
कोहि भोको पेट र जागराम
कोहि टन्न पेट र मस्त निन्द्रामा
कतै अभाव पुर्दै
कतै इच्छा भर्दै
कैदी यादहरु यतै विश्राम गर्दै
आजादी समय हिँड्दै..
Zeni retweeted
स-साना कुराहरुले चित्त दुख्थ्यो
धेरै पलहरु नरमाइलो बिते
गुनासोको ओहिरो थियो,जिन्दगीमा!
पहिलेको "म" र आजको "म"
धेरै फरक पाउँछु आफुलाई
खै..
परिपक्व त हैन तर अलि-अलि
आफैलाई आकार दिन सक्ने भएछन भावनाहरु पनि
Zeni retweeted
तिम्रो अनुहार,आवाज अनि स्पर्श
हरेक दिन,जिन्दगीभर पाइयोस् झै लाग्छ
तर यथार्थले नराम्ररी पिरोल्छ आमा
तिमी कता-कता टाढिदै छौ
अनि म "हैन" भन्दै मन बुझाउँदै छु
तिमी कमजोर हुँदै छौ
म खोक्रो हुँदै छु...
Zeni retweeted
I don't understand Indian's ego towards us.
They just pretend to be European lite infront of us😂
Zeni retweeted
Life rolls on as usual..
People normalise trauma
People fear social stigma
People live for their kids
People forgive out of love
That thin line of hope on everything..
It’s scary
You never know..
Life rolls on as usual..
People normalise trauma
People fear social stigma
People live for their kids
People forgive out of love
That thin line of hope on everything..
It’s scary
You never know..
Zeni retweeted
Life doesn’t give us a chance to rewrite ordinary moments after they become the last one.
Zeni retweeted
Why is it so difficult for us to think statistically?
We easily think associatively,metaphorically,casually but not statistically..







