काङ्ग्रेसले खुल्लामञ्च बिगारेकोमा आत्मालोचना गर्दे पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाइसक्यो। वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा आफैँ मैदानमै पूगेर पुनर्निर्माणको जिम्मेवारी लिएका छन । चितवनमा रास्वपाको महाधिवेशनका बेला हिलाम्मे बनाइएको त्यो खेलकुद मैदानको पुनर्नि्माण चाहिँ भयो कि?
Bhim Adhikari retweeted
महाधिवेशनमा प्रयोग गरिएको ``खुलामञ्च´´ को अवस्था अहिले कस्तो छ ? केहि संचारमाध्यममा प्रकाशित समाचार कति तथ्यपुर्ण छन् ?
यो #Video ले त्यसलाई प्रस्ट्याउने छ l
Bhim Adhikari retweeted
नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति पदमा निर्वाचित हुनुभएकोमा श्री गगन कुमार थापाज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
Bhim Adhikari retweeted
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट वरिष्ठ उपसभापति पदमा सर्वसम्मत निर्वाचित हुनुभएकोमा श्री विश्वप्रकाश शर्माज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
Bhim Adhikari retweeted
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापति पदमा सर्वसम्मत निर्वाचित हुनुभएकोमा श्री पुष्पा भुसालज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
Bhim Adhikari retweeted
नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापति पदमा निर्वाचित हुनुभएकोमा डा.चन्द्रकान्त भण्डारीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
Bhim Adhikari retweeted
नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापति पदमा निर्वाचित हुनुभएकोमा ई.मधु आचार्यज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
Bhim Adhikari retweeted
नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापति पदमा निर्वाचित हुनुभएकोमा श्री बिनोद कुमार चौधरीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
Bhim Adhikari retweeted
नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित हुनुभएकोमा श्री प्रदीप पौडेलज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
Bhim Adhikari retweeted
नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित हुनुभएकोमा डा. डिला संग्रौला (पन्त) ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
Bhim Adhikari retweeted
नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित हुनुभएकोमा श्री उदय शम्शेर राणाज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
केन्द्रीय उप सभापती मा
1)चन्द्र भन्डारी
2)मधु आचार्य
समाबेशी
1)बिनोद कुमार चौधरी
खुला महामन्त्री
1)प्रदिप पौडेल
2)उदय समसेर राणा
महिला महामन्त्री
1)डा डिला सङ्रौला पन्त
बिजयी हुनु हुने सम्पूर्णमा हार्दिक बधाइ जनताले पत्याउने कांग्रेस बनाउनुस शुभकामना ।
Bhim Adhikari retweeted
अन्यथा नलिनुहोला! यत्तिको पावरफुल स्टेटमेन्ट राजनीतिक नेतृत्वबाट आएको मैले सुनेको छैन।
व्यक्तिमा लागेको दाग आफैंले मेट्नुपर्छ, पार्टीले त्यो भारी बोक्दैन: गगन थापा onlinekhabar.com/2026/10/203…
Bhim Adhikari retweeted
नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापा आज पार्टी मुख्यालय जाने कार्यक्रम तय भएको छ ।
ekantipur.com/politics/2026/…
Bhim Adhikari retweeted
गगन थापा नेपाली काङ्ग्रेसको सभापति पदमा निर्वाचित भएका छन् । 🌳 #Congrats
Bhim Adhikari retweeted
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएकोमा आदरणीय @thapagk दाइलाई हार्दिक बधाई तथा सफल कार्यकालको धेरै धेरै शुभकामना!💚🙏
तपाईंको नेतृत्वमा कांग्रेस एकताबद्ध, जनमुखी र रूपान्तरित बन्दै सुशासन, समृद्धि र जनताको विश्वास जित्न सफल होस्।हृदयदेखि शुभकामना !🙏💚






















