
Worldlink को सर्भिस रिन्यु गर्न असिफै पुग्नुपर्ने रे ।
अनलाइन मिल्दैन अरे ।
त्यो पनि पहिले भन्दा झण्डै ४०% बढी पैसा लिनेभएछन् ।
1
202
Just watched India's Got Talent (s2 E5).
It's for people who like lighthearted stuff.
So much fun and good vibes.
Heads up: If you get too critical and use your theories, you might find a lot of flaws and issues.
179
धेरै कुरा बुझ्न पाईयो । संविधान संशोधन लगायतका विषय बुझ्न मनभए हेर्नुस/सुन्नुस है ।
youtu.be/eJbc8YVrIIA
145
Full Red Moon
2026-04-02
Kathmandu, Kritipur
Tool: Expert Raw, LRMobile
@SamsungMobile
किनाराको प्यास हो यो
या, नदी हो प्यासी ?
Baluwama | Sanup Paudel | Ektaare | youtu.be/Byw92YVnIv0?si=BPLL… via @YouTube
कसैका छोरा आफ्नो बाबुको क्रिया नबस्दा उसका पितृले सम्झाउने वा सजाय दिने हो(ला) ।
तपाईं उसको पितृ नबन्नुस । 👊
तपाईं कौनसा साह्रै धार्मिक हुनुहुन्छ र अरूलाई धर्म, संस्कृति सिकाउँदै हिड्ने ?
मासु लुछ्दै वियर पिउँदै बाबुरामले पितृकार्जे गरेनन् भनेको सुहाएन ।
New food experience spot in town.
Major craving alert ahead!
Please visit @biggbites and experience it yourself. ✌️✌️✌️













