Chiran Sharma (@chiranuk) header
Chiran Sharma (@chiranuk) profile picture

UK Correspondent: @nagarik_news, https://xitter.gq/t.co/UrLwYHvajw, Editor: @nepalbritain.com 100% Follow Back Guarantee !

London, England
Joined November 2012
Photo by Chiran Sharma (@chiranuk)Photo by Chiran Sharma (@chiranuk)Photo by Chiran Sharma (@chiranuk)Photo by Chiran Sharma (@chiranuk)Photo by Chiran Sharma (@chiranuk)Photo by Chiran Sharma (@chiranuk)Photo by Chiran Sharma (@chiranuk)Photo by Chiran Sharma (@chiranuk)Photo by Chiran Sharma (@chiranuk)Photo by Chiran Sharma (@chiranuk)
स्वीस नागरिकको नेपालमा चौरासी पूजा !
1
125
प्रधानमन्त्री वालेन्द्र शाहले राजघाटमा के लेखे ?
5
830
During PM Balendra Shah’s visit to India, air routes must come before the $2 billion loan. Connectivity attracts investment and creates opportunities. Nepal’s national interests must come first. Air routes first, loans later! @narendramodi @IndiaToday
57
देशमा सरकार छ भन्ने अनुभूति सबै जनताले गर्नुपर्छ भन्ने हो रहेछ। लाइसेन्स नवीकरण गर्न दिएको ४ वर्ष २ महिनापछि बल्ल प्राप्त भयो। 😌 #फिलिङ दुई तिहाइ! सरकारको जय !
69
Jensen Huang resigns as Nvidia CEO.
181
एनआरएनएको कार्यक्रममा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले नेपाल फेस्टिभल सिड्नीलाई सम्बोधन गरे। उनले त्यहाँ उपस्थित एनआरएनएका प्रतिनिधिहरूसँग भलाकुसारीसमेत गरे।हाम्रा प्रधानमन्त्रीलाई पनि एनआरएनएलाई भेट्नुपर्छ भन्ने लागोस्। ढाकाटोपी लगाएर प्रधानमन्त्रीसँग भेट्न पाऊँ।
2
83
लण्डनमा दुई माननियज्यूहरु !
2
303
सोलुखुम्बुको फेरिचेस्थित हेलिप्याडमा दुईवटा हेलिकोप्टर यसरी ठोक्किए
67
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री खडकराज पौडेल लण्डनमा
140
When the Parliament begins, we will deliver — Manish Jha
3
308
केही सिक्न र अनुभव आदानप्रदान गर्न बेलायत आएको हुँ : मनिष झा @manishjhanepal
5
1
7
19
5,457
रास्वपा नेता मनिष झा साताव्यापी बेलायत भ्रमणमा @manishjhanepal
1
1
1
5
767
प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप कुनै पनि हालतमा स्वीकार्य छैन ।पत्रकारमाथि धरपकड, गिरफ्तारी, धम्की र दबाब सिर्जना गर्ने कार्य तत्काल बन्द गरियोस्। सरकारको आलोचना अपराध होइन, सत्य लेख्नु पत्रकारको धर्म हो।
2
3
336
जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नियुक्तिमा संसदीय सुनुवाइ समितिले अनावश्यक आनाकानी गर्नु गलत हो। उनले ‘मेरो जापानको पीआर छैन’ भनिसकेका छन्। विदेशमा बसेकै आधारमा पूर्वाग्रह राख्नु उचित होइन। थापामाथिको यस्तो व्यवहार सम्पूर्ण गैरआवासीय नेपालीहरूको अपमान हो।
1
113
पत्रकारलाई धम्की दिएको अभियोगमा बेलायतमा एक जना दोषी ठहर, १० वर्ष कैद हुन् सक्ने ! nepalbritain.com/archives/19… @salokya
85
स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किँदा कम्तीमा ६४ जनाको मृत्यु, दर्जनौँ गम्भीर घाइते nepalbritain.com/archives/19…
67
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा भनेको ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्ने कुरा तितो सत्य हो। हिजोसम्म ‘भारतीय विस्तारवाद’ भन्दै चर्का नारा लगाउने र भारतीय नेता आउँदा विमानस्थलमै कालो झण्डा देखाउने कम्युनिस्टहरू आज कहाँ छन्? @GokulPBaskota
69