अरबिन्द सिंह (@comradearbind) header
अरबिन्द सिंह (@comradearbind) profile picture
Birgunj
Joined September 2012
भाइटीका सम्पन्न ।
1
21
489
देशविदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुलाई भाइटीकाको हार्दिक शुभकामना 🙏🙏
2
126
शुभ दीपावली 🙏🙏
44
चुनावमा भाग लिने अनि झन्डै ५०हजार भोटले हार्ने, तत्पश्चात त्यो चुनावमा धाँधली भयो भनेर रोइलो गर्ने 😂😂😂😂
1
109
तयार रहनू है तयार रहनू 😂😂
4
6
1,255
देशविदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई दशैंको हार्दिक शुभकामना 🙏🙏🙏🙏
1
1
113
"यदि तिमी गलतलाई गलत भन्न सक्दैनौ भने, तिमी दासत्वको सबैभन्दा तल्लो अवस्थामा छौ।"
1
2
175
शालीनता र विनम्रता ओलि कमरेडबाट सिक्न देशभरका नेताकार्यकर्तालाई अनुरोध छ । 😂😂
7
2
4
728
जनताले ब्रुस ली कट हानेर ढालेर बिजोग बनाइसक्यो। अझै अर्जुन दृष्टि सहित ब्रुस लीको जस्तो लाग्नु अरे आउने फागुनको लागि । गएको फागुनमा ओलि दृष्टिले यहाँसम्म ल्याइसक्यो। बाकी रहलपहल ब्रुस लीले लाने भयो 😂😂
1
139
आम जनताले जनकारवाही गरेर कहिँ मुख देखाउने लायक नछोडेर भित्तामा पुर्याइसक्यो । यिनलाई छोड् भन्नेलाई अझै कारवाही गर्ने अरे। झन् त्यसमाथि क्षमा हुँदैन अरे। हैन सबैलाई विष्णु-शंकर नै ठान्न भएन नि।😂😂😂😂
1
94
हरूवा गोरुको छेरुवा दाउ भनेको यही हो। 😂😂😂😂
2
2
200