😊 डल्ली 💞 (@daalli1234) header
😊 डल्ली 💞 (@daalli1234) profile picture
❤️रामेछाप❤️
Joined March 2020
यता पुगेर आइयो 😍😍😘
46
68
5
364
हामिलाइ अरुको भुमी चाहिएन , प्रधानमन्त्री ज्यु हामिले मिचेको जमिन फिर्ता गरेर आउनु होला😂
2
125
धनले ठूलो होइन, मनले धनी बन्न सकौँ. Good night everyone
1
1
6
308
३५ वर्ष शासन गर्नेले पनि देश बर्बाद बनाए। ३५ वर्ष मुनिकाले पनि देश बर्बाद बनाउन लागे।
1
5
300
निधार कतिमा बेचियो त ?? मेरो त ५० मा😂😂😂
1
2
222
देख सक्ते हो गाइज देख सक्ते हो दशै त घरमा नै आइसक्यो त देख सक्ते हो
1
1
13
414
फटाहहरुको ससारमा सबै झुठा राम्रा मान्छेको भाग्यमा टुक्रै टुक्रा ।।
3
1
340
यहाँ मर्न गाह्रो छैन तर जिउन साच्चिकै गाह्रो छ। 😐
6
465
मेसेज बक्समा नया वर्षको शुभकामना को भिडियो,फोटो सङ्गसङ्गै दक्षिणा पनि दिनुपर्ने भएको भए कसैले शुभकामना पठाउदैन थिए होला है 😂😂😂😂
4
586
नया सालमा भित्तामा टासिएको पात्रो फेरिए जस्तै मेरो भाग्य पनि फेरिदिनु है भगवान 🙏🙏🙏
1
352
मेरो माया पेट्रोल झै बढिरहने उनको माया चै Nepse झै घटेको छ घटेको छ !! #NEPSE
3
16
1,210
😊 डल्ली 💞 retweeted
छाडिदेऊ झरेर जाने पातलाई हाँगा बचाएर राख , पात त यहाँ हरेक बसन्तमा पलाउँछ..
1
3
8
302
😊 डल्ली 💞 retweeted
अमेरिकाले युद्ध विराम गरौं भन्ने इरानले ठाडै अस्वीकार गर्ने दिन पनि आए। ट्र्म्पका दिन पनि गए। – at Nepal
1
4
210
😊 डल्ली 💞 retweeted
काङ्रेसबाट “ बास्ना” , राप्रपा बाट “खुस्बु” र एमाले बाट “दुर्गन्ध” को उपसभामुख मा दाबी !! 😂😹
1
2
9
479
दुनियाँमा मोबाइल फोनलाई मात्र थाहा हुन्छ कि उसको मालिकको चरित्र कस्तो छ।😁
2
8
40
2,178
😊 डल्ली 💞 retweeted
तिमी भाउ खानी रैछौ नत्र तिमिलाइ म:म खान लैजान्थे बुईनी😁😁
1
12
43
1,496
😊 डल्ली 💞 retweeted
जिन्दगीले नै फुल बनाईरा बेलां अप्रिल फुलले खास्सै अर्थ राख्दो रैनच 🙄🙄😎😎
1
10
39
1,572
मेहनत रास्वपा झैँ गरि रहदाँ पनि जिन्दगी कांग्रेस झैँ लथालिङ्ग छ स्थिति एमाले झैँ बिग्रिँदै छ….. समस्या हरु श्रम संस्कृती को हर्क को स्ट्याटस जस्तै एकोहोरो आई रहेकाछन् सफलता नेकपा झैँ गुमनाम छ ! लाग्छ, अब म पनि मधेसवादी दल झैँ एकाएक हराउने छु…✍️
275
अहिले त नगरपालिका र वडा वडा मा बालेन को फोटो राखिसके होला है 😍😍
226
मेयर भैसकेपछि “हर्क“ राजराईले आफ्नो नाम “हर्के” अहिले सासद भैसकेपछि "हर्के हल्दार" बनाउन सफल भएका छन 😎😎😎😂😂
2
272
कस्तो आन्दोलन गरे ! ७ जना प्रहरीले १ जनालाई कुट्नु पर्या छ !! 😁😁😁
225