Deependra (DC) (@deependradc) header
Deependra (DC) (@deependradc) profile picture

राज्यले जति धेरै योजना बनाउछ, ब्यक्तिलाई आफ्ना योजना बनाउन त्यती नै कठिन हुन्छ - #FA_HAYEK #STPF #Freedom #Prosperity #GENGLOBAL

Nepal
Joined May 2012
Photo by Deependra (DC) (@deependradc)Photo by Deependra (DC) (@deependradc)Photo by Deependra (DC) (@deependradc)Photo by Deependra (DC) (@deependradc)Photo by Deependra (DC) (@deependradc)Photo by Deependra (DC) (@deependradc)Photo by Deependra (DC) (@deependradc)Photo by Deependra (DC) (@deependradc)Photo by Deependra (DC) (@deependradc)Photo by Deependra (DC) (@deependradc)
Deependra (DC) retweeted
राज्य श्रोतको हिनामिना मात्र हैन शक्तिको दुरूपयोग पनि भ्रष्टाचार हो। सरकार, विशेष गरी प्रधानमन्त्री कार्यालय, ले गर्ने राज्य शक्तिको दुरूपयोगले राज्यका सँस्थाहरूलाई कमजोर बनाउने मात्र हैन अन्तत: लोकतन्त्रलाई नै क्षय गर्छ । @NepalPoliceHQ @PM_nepal_ @party_swatantra
3
6
23
931
हो, उहांहरु लाई अस्तिन मिडीया हाउस र नेताका घरमा गाडी राख्ने पनि थाहा थिएन ! खासमा उहांहरु लाई थाहा चैं के होला ? 🙏
19
36
723
हो यसै गर सरकार ! तब न दिन गन्ति शुरु हुन्छ ! नागरिक स्वतन्त्रता र लोकतन्त्र तिम्रा विर्ता होईनन् ।
3
13
48
1,547
***सरकारलाई मन नपर्ने प्रश्न हरु*** १. के सबै बाढी पीडित हरू पुन:आफ्नो घर फिर्ता हुनु भयो ? होल्डिङ्ग सेन्टरमा कति हुनु हुन्छ ? बाकी कता हुनु हुन्छ ? सरकारले प्रतिपरिवार दिने भनेको मासिक रकम र घर बनाउने पैसा दिएर सकेको हो ? २. बेपत्ता भएका हरूको सङ्ख्या कति पुग्यो ? ३. पहिचान नभएका पार्थिव शरीरहरू जो फरक फरक जङ्गलमा गाडिएका छन् तिनी हरूको DNA परीक्षण गरेर परिवारलाई फिर्ता गर्ने कुरो के हुदैछ ? कति ले पाउनु आफन्तको शरीर ? ४. विद्यालयको अवस्था के छ, पढाइ सुचारु भयो ? हराएका विद्यार्थीको सङ्ख्या कति पुग्यो ? ५. विभिन्न हाइड्रोपावरहरूका सुरुङमा अझै खोजी कार्य हुदैछ ? कति जीवित उद्धार गरियो र कति अझै बेपत्ता छन् ?
1
23
46
1,571
Deependra (DC) retweeted
अध्यादेश राज भयो भने इतिहासमा दर्ज हुने गरी ‘पजनी प्रथा’ शब्द–भार वालेन्द्र शाह र उनका मन्त्रिपरिषद्का सदस्यहरूले निरन्तर बोक्नुपर्नेछ । किन नयाँ पुुस्ताले पुराना विकृत शब्दावलीको भार बोक्ने ? baahrakhari.com/detail/50597…
7
1
18
1,783
सम्पर्क विहीन हरू,बाढी पहिरो मा हराएका हरू सबैलाई हतारमा मृत घोषित किन गर्नु हुँदैन भन्ने ज्ञान कानुन मन्त्रि, गृह मन्त्रि र सम्बन्धित हरूले प्राप्त गरुन् 🙏🙏
प्रहरीको अनुसन्धान अब दुई वटा प्रश्नमा केन्द्रित हुने उनले जानकारी दिए। त्यसबेला अस्पतालमा राखिएको शवको वास्तविक पहिचान के थियो र परिवारले त्यसलाई पदमबहादुरकै शव कसरी ठहर गर्‍यो ? setopati.com/social/401524
7
1,313
Deependra (DC) retweeted
नयाँ पत्रिका एक्सक्लुसिभ - न्यायालयमा ‘सेटिङ’ गर्ने बिचौलिया सापकोटासँग सर्वोच्चका न्यायाधीश फुयालको संवाद - ‘रोहित गुप्तालाई दुई करोड धरौटी मागेका छौँ, भोलि साँझ होटेलमा भेटौँ’ nayapatrikadaily.com/news/20…
10
49
25
103
18,806
दाजुले केही वर्ष अगाडी सेनाको सङ्ख्या घटाउने अभिव्यक्ति दिँदा जसरी आफ्नै पार्टीका,आफैले क्युरेट गर्ने गरेका साइबर सेनाले खेदेका थिए यो पाली NDTV सँगको वार्तामा पनि त्यही "सेना" परिचालित भएछ ! रमाइलो गर्छन् 🤣🤣
1
8
27
1,701
गरिन्छ बन्द पारिन्छ ध्वस्त खरानी त आफ्नै हो ! चट्याङ मास्टर 👍
1
8
24
1,146
Deependra (DC) retweeted
Cyclone Arnab: high alert from 29 to 31 Oct DHM has issued a red "take action" warning for the northern mountains of Gandaki, Bagmati and Koshi on Fri 30 Oct, with heavy to very heavy rain or snow and avalanche risk. NDRRMA has called for high alert. Check alerts for your district and road status, with official sources, on Gati 👇 nirajbhusal.github.io/gati-a… #Nepal #CycloneArnab #DisasterAlert #Gati
1
3
12
1,058
प्रधानमन्त्री ग्रेटर नेपाल, हिन्दी सिनेमा ब्यान्ड जस्ता कुरा गर्दै पपुलर भएको देशमा अर्थमन्त्रीले मुख भरी खोकनाको तोरीको तेल हालेर "डिक्लेयर" गर्दिनु भएछ - चलो ये भि अच्छा है ! 😂🙏
4
11
80
1,757
भौतिक योजना मन्त्रि एता अनुगमनमा जादैनन् किनकी उनले चढ्ने टोयोटा एता पुग्दैन ! Video : Social Media
5
29
2
98
6,085
नारायण ढकालको कविता रमाइलो रैछ :) 'सहर आएका मित्र हरि रोकालाई' onlinekhabar.com/2026/10/203…
5
20
1,376
आखिर सलामी सबैलाई चाहीने रहेछ ! खान जान्नु पर्छ! पिर्के होस् की बोरे! 🙏
13
26
6
122
17,087