Nirmal Aryal (@devimarga) profile picture

Journalist/Academician

Nepal
Joined July 2016
Photo by Nirmal Aryal (@devimarga)Photo by Nirmal Aryal (@devimarga)Photo by Nirmal Aryal (@devimarga)Photo by Nirmal Aryal (@devimarga)Photo by Nirmal Aryal (@devimarga)Photo by Nirmal Aryal (@devimarga)Photo by Nirmal Aryal (@devimarga)Photo by Nirmal Aryal (@devimarga)Photo by Nirmal Aryal (@devimarga)Photo by Nirmal Aryal (@devimarga)
Noted.
युवाले केहि गरेनन् भन्थे त?३० वर्षे युवाले अदालत देखि सारा राज्यलाई नै थर्कमान बनाउलान् जस्तो पो देखियो त।
1
37
You are @ the heart and soul of people of Nepal. Cheers !
2
114
आज यता @Jibalamichhane
3
114
२०८३ को दशैको समाप्ती भए संगै यसरी आराम गरियो ।
2
10
368
हार्दिक निम्तो
2
120
शुभकामना ।
3
6
1
22
550
खसेको सदर मतको झन्डै दुई तिहाई (४१९४) मत सहित नेपाली कांग्रेसको १५औ महाधिवेशनबाट गरिमामय महामन्त्री पदमा निर्वाचित हुनु भएकोमा प्रिय दाइ प्रदीप पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना ।
2
6
255
६९ औं मदन पुरस्कार समारोह (२०८३/०६/२५) जगदम्बा श्री-श्री किरण खरेल तथा मदन पुरस्कार-श्री वीणा जोशीलाई अर्पण गरिएको छ ।
3
142
हार्दिक बधाइ छ दाइ @thapagk
1
66
Nirmal Aryal retweeted
स्थायी वसोवास त जोरपाटी, काठ्माडौं हो । जन्म चाँही कुपण्डोल रहेछ, रतनजीको यो पोस्टबाट जानकारी भयो । मावलीमा जन्म्या हो ? के हो जानकारी गराउ त @devimarga भाई !
नेपाली साहित्यका चर्चित हास्यव्यङ्ग्यकार भैरव अर्याल१९९३।०६।०५ गते कुपण्डोलमा जन्मेकाथिए।नेपालीमा एमए र पत्रकारितामा डिप्लोमा उनी शुरुमा शिक्षक थिए।पछि पत्रकारितामा लागे। ‘काउकुती’,‘जय भुँडी’,‘गलबन्दी’,‘इतिश्री’,‘दशऔतार’उनका चर्चित कृति हुन्।अर्यालको ०३३।०६।१९गते निधन भएको थियो।
2
1
1
548
आज असोज १९, नेपाली साहित्यका शिखर व्यक्तित्व पूजनीय श्री भैरव अर्याल ज्यूको ५० औ स्मृति दिवस 🙏🙏🙏
2
1
13
333
लेखक, अनुसन्धानकर्ता, जनस्वास्थ्यविद्, कर्णालीको इतिहास खोतल्ने कुशल अन्वेषक एवं पूर्वमन्त्री श्री माधव चौलागाईंज्यू संगको आजको सुन्दर साक्षात्कार । # मान्ठ हुँ म.......जुरुक्क उठ्छ कर्णाली #
4
86
२०८३/०६/१७ को गोरखापत्रमा @Sisir84136043 @dhrubahari @kishorenepal
2
102
मेरा प्रिय गीतकार डा.कृष्णहरि बराल ।
5
103
असोज १०-२०८३ ।
7
152
Heartfelt Condolences Very sad to learn that Professor Suresh Raj Sharma (Dhungel) is no more. He was 86. Sharma was a Professor of Chemistry. I wish the departed soul rest in peace in his celestial abode.
3
117
नाच्यो मैच्याङ तिमी डम्फुको तालैमा…….
7
322
आज असोज ५। नेपाली साहित्यका शिखर व्यक्तित्व श्री भैरव अर्यालज्यूको ९१ औ जन्म जयन्ती । 🙏 🙏 🙏 (तस्विर सौजन्य:श्री हरिबंश आचार्यज्यू )
1
1
1
7
730
आत्मीय बालसखा एवं सहपाठी मित्र डा. Binod Rajbhandari हालै मुलुककै पुरानो एवं प्रतिष्ठित वीर अस्पतालको न्यूरो सर्जरी विभाग प्रमुख नियुक्त भएकोमा हार्दिक बधाइ ।
3
106