Pinned Tweet
शुभम्:जो ज्ञानी हुन्छ,उसलाई सम्झाउन सकिन्छ।जो अज्ञानी हुन्छ,उसलाई पनि सम्झाउन सकिन्छ तर जो अभिमानी र अहंकारी हुन्छ उसलाई सम्झाउन सकिन्न।उसलाई केवल समयले नै सबक सिकाउंछ जब कि धेरै ढिलो भइसकेको हुन्छ।धैर्यता र परख बाहेक हामीसँग अरु क्यै बाकी रहेन!सप्पै प्रीयजनहरुको जय होस् 🌷❤️☕️🙏
शनिवारे छ्वास्स छुस्स
निषेधित फल सधैं मिठो
घाँस अर्काको बारीमा सधैं हरियो देखिन्छ
मन अर्कातिर जानु घरमा केही नपुगेको संकेत हो
प्रोचन्न:-म अर्को एउटा विद्रोहको तयारीमा छु
छातीमा मेरो,यो छोटो भोटो
कम्मरमा खुर्पेटो,सोध रामलाई
मनको धनी,पाउनेमा छैनौ
म जस्तो कोही केटो,सोध रामलाई
❤️🌷🙏
घमाइलो दिन
तिहारका मसला
यमराजका प्रतीकका रूपमा चढाएका बिमिरो र भोगटे
एकराते दही,
घिउमा झानेर
साथी-सङ्गाती मिलेर
जितौरीको रुपयॉ गन्दै
च्यॉखेको स्वाद बाँड्दै
कति कटुता मात्र पोख्नुहुन्छ ?
आउनोस् एतै
न्युतो यै भयो !
यत्तिले गर्दा लोकतन्त्र धरापमा परे सहौँला बेहोरौँला !
सप्रेम,❤️🌷🙏
2
103
चौका दाउ मार्रा
म्यारिज,कलबिरेक,जुटपत्ति मध्ये एक खेलियो नि?
उइले माराजाले हार्दा राज्य ढुकुटीबाट र जित्दा एकलौटि थ्यो अरे
वर्षा नभए शरद को के मज्जा?
शिशिर नभए वसन्तको के मज्जा?
रात नभए दिनको के महत्व?
दुःख नभए सुखको के महत्व?
सांसारिक प्राकृतिक चक्रले हामीलाई दिएको ज्ञान
जय होस्
7
176
मृत्युका देवतालाई पनि जित्नसक्ने दिदीबैनी,
यमराजले पनि नाघ्न नसक्ने तेलको घेरा,
महिनौँसम्म नओइलाउँन् मखमली फूलको माला,
जति काटे,कुल्चे पनि फेरि पलाउने दुबो,
(जीवनमा समस्याले जति कुल्चे पनि मेरो दाजुभाइ फेरि उठुन् भन्ने प्रार्थना)
दाजुभाइको बाटोका कडा अवरोध फुटुन् र भित्रको……।
रुझेको सिरकझैँ गर्हुङ्गो मन् ,निलो अन्हार लाम्दै भट्टी छिरे साईँल्दा
किन ?
थुक्क साला, एउटा जोक्कर छैन
एक सिक्वाँस भा यी हाताँ अग्नि छन् (सिख्रेटको ठुटो देखाउँदै)
खाली डुब्ली..तेरो दामलो सेलाउनी..!
अगि नै सुइँकाइसक्केच, मा`साला..
सात दोहोर थुत्नी फाल्नी गर्दा नि तेश्रो सिक्वँएँस्
नलाएर यौणो टनेला र डबल टिप्लु ढुस् भओ
नखेले नि कोखाँ बसेर तो फाल,तो फाल,गल्ती फालिस्
साला हेर्न पाइएन नत्र मैले जान्याथे माल पार्न त
एउडो सिकेन्स नभए सबै जोक्कर फाल्तु हुन्छन्
कटफट कत्थेर हो ? भएन,अब ठाम् साट्न पर्च
…वर्षदेखुन् जैले नि तिम्ले मात्तै खानु भन्ने कुन किताबाँ छ ?
1
32
ऋणमोचन गरी नेपाल संवत् सुरु भएको दिन
म्ह: पूजा,
गोरुपूजाको दिन,
कलबिरेक्,म्यारिज, कौणा, लङ्गुरबुर्जा खेल्ने दिन,
भोलि टीकाको दिनको लागि भ्याइनभ्याइ कसैलाइ !
दिदीबहिनीको दाइभाइप्रति दीर्घायु,प्रेम,सद्भाव अनि गहिरो आत्मियताले भरिपूर्ण यमपञ्चकको चौथो दिनको शुभकामना🪔🪔
सप्रेम,🌷❤️🙏
बिहान कुकुरपूजा-यमराजको द्वारपाल/यमदूत
सम्बन्धलाई धन,पद र प्रतिष्ठाका आधारमा मापन नगर्ने,विश्वास र आत्मीयता!
साँझ-धन,समृद्धि तथा ऐश्वर्यकी प्रतीक लक्ष्मीको आरधना!
दिदीबहिनीको दाइभाइप्रति दीर्घायु,प्रेम,सद्भाव अनि गहिरो आत्मियताले भरिपूर्ण यमपञ्चकको दोश्रो दिनको शुभकामना🪔🪔🌷❤️🙏
नेपाली समाजले गाईलाई गोठमा बाँध्यो, घोडालाई लगाम लगायो र सुगालाई पिँजडामा थुनेर आफ्नै बोली सिकाउँदै ‘मान्छेजस्तै’ बनायो।तर, कागलाई कहिल्यै साङ्लोले बाँधेन। सुगालाई ‘गोपी कृष्ण कहो’ भट्याउन सिकायो तर कागलाई कहिल्यै आफूजस्तो बोल्न बाध्य पारेन।बरु आफैँले ‘काग… काग..’ भन्दै क्रमश…।
श्रद्धेयजन!
अरुमाथि प्रश्न उठे-राईनामा
म माथि-लोकतन्त्र धरापमा
मो यै सरहदभित्र जन्तर मन्तर बुटी रुद्री लाएको
डिटर्जेन्टले धोएका सफा हात
मामा भाञ्जा भाञ्जी पत्रकार
ज्ञान-न कोही सर्वगुण सम्पन्न हुन्छ न कोही सर्वज्ञ नै हुन्छ
बेदाग जिन्दगी जिउन गाह्रो छ
इत्ना ज्ञान शुभा शुभैइ🤣❤️🌷🙏
गर्नै नहुने भोजन गरेपछि के गर्ने?
आयुर्वेदशास्त्र सुश्रुतसंहिताबाट-
पच्नै नसक्ने अजिर्ण भोजन गरेपछि पेट तह नलागिञ्जेल राजामाराजाझैँ सुखसित सजिलरि बस्नु, अल्लि पेट तह लागेपछि सए पाइला हिँडेर देउरे कोल्टो परेर सुत्नु!
म र मेरो धरातल कमजोर छइन
हाम्रा बा भकारीभित्र लुकेका छैनन् है
4
138
ऐना
===
अरूका कमजोरी देखेर हाँस्थ्यो ऊ। साँझ ६ बजेतिर ऐनाअगाडि उभियो। आफ्नै अनुहार देखेर मुस्कुराउन खोज्यो।
तर ऐनाले उसको मुस्कान फर्काएन।
त्यो दिन पहिलोपटक उसले आफ्नै मनसँग आँखा जुधाउन सकेन।
copied from facebook
1
4
153
DEVENDRA DHUNGANA retweeted
गगन थापा पक्राउ पर्दैमा कोही कसैले पनि चिन्ता लिनु पर्दैन। हामीसँग बिश्वप्रकाश दाई छन्, प्रदीप दाई छन। यदि बिश्व प्रदीप पनि पक्राउ परेमा, मिराज ढुंगाना छन। यदि मिराज ढुंगाना पनि पक्राउ परेमा, म छु ।यहाँ देश हाँक्न सक्ने मान्छेको कमी हुदैन।


