eKagaj (@ekagaj) profile picture

"Bringing you the latest news and insights from Nepal & beyond. Explore diverse stories, from global events to local happenings. Stay Informed, stay connected."

Nepal
Joined July 2020
Photo by eKagaj (@ekagaj)Photo by eKagaj (@ekagaj)Photo by eKagaj (@ekagaj)Photo by eKagaj (@ekagaj)Photo by eKagaj (@ekagaj)Photo by eKagaj (@ekagaj)Photo by eKagaj (@ekagaj)Photo by eKagaj (@ekagaj)Photo by eKagaj (@ekagaj)Photo by eKagaj (@ekagaj)
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु)को महासम्मेलन (आइटियु पिपी–२६) मा नेपालले अर्थपूर्ण र प्रभावकारी सहभागिता जनाएको बताएका छन् । ekagaj.com/news/detail/20669…
56
उत्तरी पाकिस्तानमा एउटा यात्रुवाहक भ्यान सडकबाट नदीमा खसेर दुर्घटनाग्रस्त हुँदा ११ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको उद्धार अधिकारी तथा प्रहरीले शुक्रबार जनाएको छ । ekagaj.com/news/detail/20669…
79
हुम्लाको सर्केगाड गाउँपालिका–१ तुम्चस्थित देबल आधारभूत विद्यालयले तिहारमा देउसीभैलो खेलेर सङ्कलन गरेको रु दुई लाख १७ हजार ५७५ माध्यमिक तहका कक्षा सञ्चालनमा खर्च गर्ने भएको छ । ekagaj.com/news/detail/20668…
78
चक्रघट्टामा आज शोक बिदा, दुर्घटनामा ज्यान गुमाएका १३ परिवारलाई ५० हजारका दरले राहत मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गाउँपालिकाले आज शुक्रबार एक दिन सरकारी कार्यालय तथा शैक्षिक संस्थामा शोक बिदासमेत दिएको छ ।
108