Sudarshan Ghimire (@ghimirejee) header
Sudarshan Ghimire (@ghimirejee) profile picture

Observer ; Kathmandu-based Journalist/Freelancer Founder Associate Editor @teachermonthly, #Deshantar_Weekly Repost doesn't mean endorsement

Kathmandu Nepal
Joined August 2009
Photo by Sudarshan Ghimire (@ghimirejee)Photo by Sudarshan Ghimire (@ghimirejee)Photo by Sudarshan Ghimire (@ghimirejee)Photo by Sudarshan Ghimire (@ghimirejee)Photo by Sudarshan Ghimire (@ghimirejee)Photo by Sudarshan Ghimire (@ghimirejee)Photo by Sudarshan Ghimire (@ghimirejee)Photo by Sudarshan Ghimire (@ghimirejee)Photo by Sudarshan Ghimire (@ghimirejee)
Life transforming experience and feeling! "Suddenly, I felt an extraordinary stirring in my head. Instead of fear, it amplified my joy. In an instant, there was an explosion of bliss. My mind and heart were entirely filled with it. Spontaneously, my hands clasped in gratitude toward the Creator. This is what ultimate bliss feels like! For about an hour, I sat motionless, immersed in this miraculous inner experience. My breath felt so fresh—unlike anything I had ever experienced since childhood. It was as if I were breathing the crisp morning air of a winter forest, but magnified manifold. The freshness was extraordinary, unprecedented. I felt a stream of blissful energy flowing from my throat throughout my body..." Very thankful to #ParamGuru (Super Existence) and @EckhartTolle for this 🙏🙏 Full Text: sudarshan2023.blogspot.com/2…
970
इस्तानबुलमा, एक टर्कीका अधिकृतले पाकिस्तानी आत्मघाती प्रदर्शनकारीलाई बन्दुक बुझाउन मनाए र उनलाई अँगालो हालेर रोके। यही त मानवता हो। हामी यस्तै हुनुपर्छ।
1
2
14
1,463
सम्बन्ध-विच्छेद गर्ने प्रवृत्ति आकाशिंदै! @Devkota_Sabina खोजमूलक रिपोर्टः २०७२ सालमा एक सय जोडीले विवाह–दर्ता गर्दा एउटा सम्बन्धबिच्छेदको घटना मात्र पञ्जीकरण कार्यालयमा दर्ता हुन्थ्यो। २०८१ सालसम्म आइपुग्दा सम्बन्धबिच्छेद गर्ने यो अनुपात १० पुगेको छ। np.cijnepal.org/detail/15626
46
Sudarshan Ghimire retweeted
Deadly floods devastated Nepal in August, leaving the country facing a $4.7 billion rebuilding bill. But its $20 million allocation from the UN’s Climate Fund has yet to arrive. At COP31, Nepal’s FM @shisir tells me why climate funding is falling far short of what vulnerable countries need.
10
78
4
264
11,888
Sudarshan Ghimire retweeted
During a guided tour of the Tian Shan mountains in Kyrgyzstan, a group of tourists captured this impressive avalanche [📹 Harry Shimmin]
40
173
18
1,261
139,248
Sudarshan Ghimire retweeted
नेपालमा मनाइने तिहार र भारतमा मनाइने दिवाली पर्वमा के भिन्नता छ? भिडिओ : सृजना श्रेष्ठ #BBCNepali #Tihar #Festival
3
16
1
127
9,847
Sudarshan Ghimire retweeted
Instead of behaving like savages & bursting loud crackers that terrify animals how about we learn from our neighbour Nepal on how we can actually do puja… Love you Nepal for this…
17
430
114
3,448
152,326
Sudarshan Ghimire retweeted
Bhailo vibes from Kalapahar, Manipur ✨ How beautiful our tradition is! So grateful to be keeping this beautiful culture alive 🍃❤️
8
55
3
449
8,518
Sudarshan Ghimire retweeted
Monster waves captured by photographer Ben Hartley at Nazaré, Portugal.
50
334
26
2,004
148,000
Sudarshan Ghimire retweeted
~ लक्ष्मी प्रसाद देवकोटा नटिप्नु हेर कोपिला! नचुँड्नु पाप लाग्दछ। नच्यात्नु फूल नानि हो! दया र धर्म भाग्दछ।। नछोप्नु है चरी बरी सराप आँसु लाग्दछ। नमार्नु जन्तु है कुनै बसेर काल जाग्दछ।। न घाउ चोट लाउनू सडेर चित्त पाक्दछ। धूलो नफेक्नु नानि हो! उडेर भित्र ढाक्दछ।। हिलो नखेल्नु फोहरी खराब दाग लाग्दछ। न चित्त है दुखाउनु डसेर आँसु बग्दछ।। बनेर फूल झैं सधैं हँसाउनू सुवास दी। सधैं रमाउनू जगत् रमेर नित्य आश दी।। जताततै छ ईश रे छ सुन्नु त्यो विचार रे। छकाउने लुकाउने नराख भाव क्यै गरे!
2
23
731
Sudarshan Ghimire retweeted
***स्कुलमा यस्तो पढाइ हुँदैन!*** हिजो काठमाडौंबाट चितवन आउँदै गर्दा बसको यउटै सिटमा काठमाडौंको नाम चलेको एउटा कलेजमा कक्षा ११ (साइन्स समूह) पढ्ने युवा भेटिए। हँसमुख र ‘स्मार्ट’। चितवनमा पनि मेरै गाउँको भेगतिर घर। कुरा सुरु गरेँ, स्कुलको पढाइबाट। गणित र फिजिक्स मन पर्ने बताए। मैले गणीत/फिजिक्सका परीक्षाका प्रश्नभन्दा अलि फरक तर निकै सामान्य केहि प्रश्नहरू सोध्दा भने अलि अलमलिए, सहि उत्तर दिन सकेनन्। ‘राम्रो ग्रेड ल्याएर राम्रो कलेजमा पढ्दै गरेको मान्छे यस्तो सामान्य प्रश्नहरूमा पनि अलमलिनु त ठीक भएन नि!’ भन्ने मेरो टिप्पणीमा सहमति पनि जनाए। उनको स्पष्टीकरण थियो, ‘स्कुलमा यस्तोबारे पढाइ हुँदैन।’ उनले अलि असहज मान्दामान्दै पनि मैले अर्को प्रश्न थपेँ। ‘धनगढी सहर नेपालको पूर्वी-पश्चिम भेग कता पर्छ?’ तुरुन्तै जवाफ दिए, ‘पश्चिमतिर।’ ‘धनगढी कुन जिल्लामा नि?’ फेरि अलमलिए। अब नेपालको भूगोलका अरू पनि प्रश्न बर्सिने जोखिम आकलन गरेर हो कि, अलि कड्किएको लवजमा बोले, ‘ह्या, साइन्स पढ्दै गरेकोलाई पनि के यस्तो प्रश्न सोध्नुभा’को?’ मैले उनको ‘इरिटेसन’ बुझेँ र अन्तिम प्रश्नले हाम्रो संवादलाई बिट मार्ने निधो गरेँ। ‘ल, यो चाहिँ लास्ट प्रश्न है। अहिलेसम्म स्कुलका कोर्सबुकबाहेक अन्य कुनै किताब पढेको अनुभव छ?’ उनले एकैछिन झोक्राएर भने, ‘छैन!’ म पनि यो संवाद टुंग्याएर मोबाइलमा ‘पज’ गरेको एउटा अन्तर्वार्ता हेर्न थालेँ।
23
15
4
157
20,142
नेपाली भान्सा नै उत्तम औषधालय हो' भनेर कुरा गर्नेहरू त धेरै भेटिन्छन्। तर यो कसरी हो भन्ने कुरा प्रमाणसहित बुझ्न चाहेमा यो १,२२१ पृष्ठको वैज्ञानिक पुस्तक अवश्य पढ्नुहोस्। स्थानीय पुस्तकालयमा यसलाई प्रिन्ट गरेर वा डिजिटल प्रति उपलब्ध गराएर धर्म कमाउने अवसरको सदुपयोग गर्न सक्नुहुन्छ। Free download link: dn721806.ca.archive.org/0/it… हामी आफैँलाई यस्ता पुस्तक पढ्ने खासै जाँगर नचल्ने यथार्थबिच कम्तीमा इच्छुक पाठकको हातसम्म यसलाई निःशुल्क पुर्‍याएर पुण्य कमाउने सुनौलो अवसर छ भन्न खोजेको हो — तिहारको पावन अवसरमा 'कार्तिक दान' स्वरूप। जय होस्!
1
14
1
57
1,962
Sudarshan Ghimire retweeted
Largest Economies in the World by Nominal GDP (2000-2024) 💰
9
90
6
344
62,394
Sudarshan Ghimire retweeted
World Religious Population (1800-2025)
247
830
101
4,082
2,456,077
Sudarshan Ghimire retweeted
The secret behind Japan’s perfect school lunches
173
1,510
219
8,567
1,279,212
Sudarshan Ghimire retweeted
A Breathtaking View from the Edge of Space Reveals the Incredible Scale of Our Planet. 🌍✨ xitter.gq/astronomytodayy/status…
35
168
6
711
45,784
Sudarshan Ghimire retweeted
This is how the neurons in your brain look when you learn something new. Isn't it amazing?!
299
1,635
246
10,674
949,909
बीस वर्ष अघि २०६३ मंसीरमा नगरकोटमा साथीहरू @kcsharad र @amritna सित यो खेलको कखरा सम्म जान्ने मौका पाइएथ्यो । तर सिक्ने क्षमता कमजोर भएकोले होला, मैंले आजसम्म यो खेल राम्ररी जान्न सकेको छैन ।
म्यारिज कत्तिको खेल्नुहुन्छ? १ लाख खेलको सिमुलेसन गरी म्यारिजमा संयोग र सीपबीचको सम्बन्ध केलाउन बस्दा मैले सोधेको थिएँ– कतै मलाई पाठकले जुवाडे नै ठान्नेछन् की? ड्राफ्ट पढेपछि सहकर्मीले हाँस्दै भनेका थिए– तास खेल्न नजान्नेले त यस्तो लेख्न सक्दैन !😂 ekantipur.com/news/2026/11/0…
2
383
Sudarshan Ghimire retweeted
Institutional decay takes years to correct. We need strong, independent institutions that are above politics and outlast governments. Unless the system changes, changing the person in the chair will change very little.🙏
30
92
13
544
34,852