न मेरो गुट छ यता,
न त कुनै ग्रुप छ,
आउने टुइट लेख्ने जाने,
सकेसम्म मन परे मेन्सनको रिप्लाई दिने!
न प्यारी छन् न प्यारा छन्
न साथी छन्
न आफ्ना छन्
तर पनि टुइटर यात्रा
लामो समय सम्म चलिरहेकै छ !
तर पनि तपाईँहरु
टाढैबाट भएपनि मेरा शुभचिन्तक हुनुहुन्छ,
धन्यवाद हजुरहरुलाई ! 🙏
१८ करोड काण्ड दबाउन गरीएका प्रयासहरुमध्ये अमित ढकालहरुको मिहिनेत उच्च प्रशंसनीय छ !
🤣🤣
यतिबेला अमित ढकाल(हरु)को निस्कर्ष:
जेन्जी आन्दोलन पहिले नेपाल देश युरोप जस्तो बनिसकेको थियो तर तेस्पछिका दिनमा नेपाल देश सोमालिया जस्तो बन्यो: