वातावरण मन्त्रीज्यु लाई ७५३ पालिकामा लागु हुने गरि "प्लाष्टिकजन्य फोहोर ब्यबस्थापन तथा प्रयोग न्युनिकरण" निर्देशिका जारी गर्न पर्यो!
नत्रभने, पालिकाहरुको कार्यालय गेट अगाडि र प्रत्येक वाड हरुमा येस्ता धुवाहरु उड्न छोड्ने छैन!
@hello_sarkar @DahalDeepa @PM_nepal_
हामीले २० औ वर्ष देखि सुनिआएको एयरपोर्ट, अस्पताल, स्कुल आदिको शौचालय, सफा हुन नसकेको कारण के होला?
कारण कर्मचारीतन्त्र हो कि, अन्य?
एउटा सुब्बा तहको कर्मचारीलाई काम जिम्मेवारी दिने हो भने काम फत्ते हुने देखिन्छ !
सधैको गुनसो कस्ले हल गर्ला ?
@hello_sarkar
साथी रामचन्द्र भट्ट @Rcbhatta को तीतो अनुभव
विमानस्थलको विद्रुप शौचालय:
घरको बैठक कोठा जतिसुकै भव्य नै किन नहोस् ! तर जब म कोही कसैको घरको शौचालयमा पस्छु त्यसपछि घरको अवस्था र स्वास्थ चेतना मज्जाले बुझ्दछु ।
घर जतिसुकै भव्य भए पनि शौचालय, वाथरुम सफा छैन, पस्नै नसक्ने खालको दुर्गन्ध, पिसाबको छिटाछाटी छन् भने बैठक कोठाको भव्यता र भान्छा जतिसुकै सफा भए पनि अर्थ रहॅदैन ।
नेपालको एकमात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलको शौचालय भोगेपछि यति कुरा लेख्नै पर्ने भयो । हामी नेपालमै जन्मिएका, हुर्कि, खेलीखाई गरेकालाई त यस्तै देख्दै, भोग्दै अनि सहॅदै आएका छौं, हाम्लाई त्यति असहज नलाग्न पनि सक्छ । तर पर्यटकहरुले के सोच्लान् ? न ट्वाइलेट पेपर छ, न पानीको मग छ, न त हात धुने साबुन छ ! ऐना भरि फोहोर जमेर आफ्नो अनुहार समेत देखिदैन । जताततै पानी बगिरहेको छ । दुर्गन्ध त्यस्तै छ ।
हिजो कतार एअरको फ्लाइटबाट काठमाडौं झरेपछि TIA को ट्वाइलेट अवस्था देख्दा सॅगै आएका केहि क्यानेडिएन, केही जर्मन पर्यटकले कस्तो महसुस गरे होलान् ? जर्मन पर्यटक त शौचालय हलमै झण्डै चिप्लिएको !
शौचालय सफाई गरिरहने कर्मचारी TIA ले किन राख्न सक्दैन ? विकसित देश त TIA का हाकिमहरुले घुमेकै होलान् ! त्यही दोहाको एअरपोर्टमै पनि सरसफाईमा रोजगारी गरिरहेका नेपालीहरु थुप्रै भेटिए । नेपाल प्रवेशको हवाईविन्दु विमानस्थलको फोहोर, कर्मचारीको गैर व्यवसायीक चरित्र र ढिलासुस्ती हेर्न दुई घण्टा मात्र देख्दा पनि धेरै भोगे जस्तो महसुस भएको मलाई मात्र हो कि तपाईहरुलाई पनि हो ?
अधिकांश देशको ब्यागेज क्लेममा अध्यागमन पार गरेर यात्रु नआइपुग्दै ब्यागेज-कारासोलमा लगेज आइपुग्छन् । तर, TIA मा कम्तिमा दुई घण्टा लाग्छ ।
जेन्जी सरकार बनेपछि उल्का सुधार आएको छ भन्थे । डेढ वर्ष अघि आउॅदा जस्तो भोगेको र देखेको अहिले पनि उही, उस्तै भोगियो !
अँ.. एउटा कुरा चाहि परिवर्तन देखियो - अध्यागमनका पुरुष कर्मचारीले शीरमा ढाका टोपी चाहि हरेकले लगाउनु भएको थियो । यही परिवर्तन देखियो ।
अरु केही नगरे पनि शौचालयको सुधार होस् र ब्यागेज कुर्दाकुर्दै सरकारलाई गाली गर्नुपर्ने वातावरण चाहि हटिदिए हुन्थ्यो ।
Bhajan (devotional chant) is one of the most popular Hindu devotional songs dedicated to Lord Vishnu (Narayana).
#NepalBhajan 🇳🇵🇳🇵🇳🇵
राज्य सत्ताको धोति खुस्काइ देछन!
सक्ने ले बोर्डिंग पठाउने
नसक्नेले सरकारी छदै छ नी !!!
@hello_sarkar @moesnepal
Again, road blockade!
What a disgusting time this year. Hope authority will not wait for tomorrow morning to start work.
@hello_sarkar @PM_nepal_
देशको राजधानी काठमाण्डू उपत्यका भित्रिने एउटा मुख्य राजमार्ग आज साँझबाट पूर्ण रूपमा अवरूद्ध भएको छ।
अधिकारीहरूका अनुसार धादिङ जिल्लाको गजुरीनजिक राजमार्ग भासिएपछि आवामन रोकिएको हो।
लाखौँको सङ्ख्यामा सर्वसाधारणहरू उक्त बाटो हुँदै काठमाण्डूबाट दशैँ मनाउन विभिन्न जिल्ला जाने गर्छन्।
कृष्णभीरमा भासिएको बाटो सञ्चालनमा ल्याउन करिब २ साता लागेको थियो।
#BBCNepali #Transport #PrithviHighway
yogen retweeted
मिसाइलें समय पर पहुँच रहीं हैं... यूएन में नेपाल के पीएम बालेन शाह के भाषण की हो रही तारीफ़ bbc.in/3TtaoFb
yogen retweeted
आज केही स्थानमा भारी वर्षा हुन सक्ने भए पनि व्यापक वा अति भारी वर्षाको सम्भावना न्यून देखिन्छ। राति कतै छोटो समय ठूलो पानी पर्न सक्छ।
हालको पूर्वानुमानअनुसार आज विद्यालय तथा कलेज बन्द गर्नुपर्ने अवस्था देखिँदैन। तर स्थानीय अवस्था र @DHM_Weather को सूचनालाई प्राथमिकता दिनुहोला।
#Remain Watchful.
करिब हजार भन्दा बढी प्राविधिक जनशक्ति र ३५/४० वर्ष अनुभव भयेको सडक विभागलाई अस्थाई २०० मि तयार गर्न येत्रो समय किन लाग्यो होला?
कसरी वुज्ने होला होला? खास कारण ?
@PM_nepal_
@hello_sarkar
धादिङको बेनीघाट रोराङ गाउँपालिका ७ अन्तर्गत पृथ्वी राजमार्गको कृष्णभीर सडक असोज १ गतेदेखि सञ्चालनमा आउने सडक विभागले जनाएको छ।
त्यहाँ त्रिशूली नदीले कटान गर्दा करिब २०० मिटर सडक भासिएको थियो। सडक भासिँदा उक्त सडक विगत सातादेखि ठप्प छ।
पुनर्निर्माणको ११ औँ दिनमा सडक बनाउने काम सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि इन्जिनियर ईश्वर नेपालले बताए। उक्त स्थानको भित्ता काटेर करीब ३०० मिटर लम्बाइ र ७ मिटर चौडाइको सडक बनाउने काम सम्पन्न भएको उनले बताए।
हाल उक्त सडकमा ग्राभेलिङ र नाला बनाउने तथा 'स्लोप' मिलाउने काम भइरहेको नेपालले बताए।
"उक्त सडक निर्माणपछि सोमवार परीक्षणका लागि करिब २० वटा गाडी छाड्यौँ," उनले बताए।
-ईश्वर जोशी, चितवन
#BBCNepali #Roadway #Krishnabhir
Latest survival news indicates the higher chance of many individuals alive inside tunnels.
But rescue operation seems slower due to several reasons.
#Godsavethem
सुरूङको मुख्य प्रवेशमार्गबाट उद्धार टोली भित्र पसेको थियो। तर ढुंगा, माटो र लेदो भरिएकाले टोली करिब १०० मिटरभन्दा अघि बढ्न सकेन।
setopati.com/kinmel/medical/…
.........among the world´s poorest country
So embarrassing to read such horrible truth about Nepal.
#theeconomist
@hamrorabi
Nepal is among the world’s poorest countries, and is horribly ill-equipped to deal with the calamities that climate change will bring. We explain why, sadly, foreign support is likely to be inadequate economist.com/asia/2026/09/0…
#घर
एउटा बृहत् बिज्ञ टोलिहरुले दर्जनौं स्थानमा उपयुुक्त स्थान खोजी अस्थायी आवासको काम सुर गर्न ढिलो भैसक्यो कि?
अब उद्दार सङै बाच्नेको जीवन सहज बनाउन जरुरी छ!
अब लेदो पन्छाएर मनोबैज्ञानिक त्रास मुक्त गर्न पनि ठूलो संख्यामा भोलेन्टियर खटाउनु पर्छ, ढिलो नगरम ! @DahalDeepa @PM_nepal_
yogen retweeted
VIDEO | Rasuwa, Nepal: One-and-a-half-month-old baby rescued from flood-affected area and brought to Rasuwa Dhange camp.
(Full video available on PTI Videos - ptivideos.com)
आर्को पनि, वसन्त जी ,
@basantabasnet जलबायु परिवर्तनको रापमा नेपालले विश्वमन्चको नेतृत्व गर्ने कुशलता खै देखाको!
दर्जनौ सांसदहरु विपदको फोटो खिच्दै सेयर गर्नु भन्दा, युएन गेट मा सशक्त धर्ना गर्न किन सक्दैनन ?
येहि बेला हो, जलबायु संकट बारे सशक्त हुने।
yogen retweeted
As soon as he said 1,643 kids I just burst into tears. What a hero, and what a relief to hear this story amidst this tragedy
सुरुङमा फसेका ६ सयको चार दिनसम्म पनि उद्धार भएन
-गृहमन्त्री सुदन गुरुङले माथिल्लो त्रिशुली थ्री–ए पुगेर फोटो खिचाउँदै सुरुङमा फसेकाको उद्दार गर्न आफैँ फिल्डमा खटिएको प्रचार गरे । तर, जमिनमुनि कैयौं किलोमिटरभित्र सास छ कि, भनेर आस गरिएका करिब ६ सय मानिसहरूलाई बाहिर निकाल्ने गम्भीर अपरेसन अझै पनि सुरु हुनसकेको छैन ।
#Onlinekhabar #rasuwabadhi #rescueoparation
onlinekhabar.com/2026/08/200…

























