लोयल-लक्ष्मी🇳🇵 retweeted
नारी सृष्टि हुन
नारी दृस्टी हुन
तेसैले नहेपौ नारिलाइ
सबैले इज्जत गर्न सिकौ।।।।
हाम्रा "बा" का "ज्वाइँ" झन्डै घर ज्वाइँ बस्न पर्ने अबस्था आइसक्या यो झरी ले 😜
बल्लतल्ल काठमाडौ टेकियो है अब चै 😁
4
1,949
लोयल-लक्ष्मी🇳🇵 retweeted
क्षति धेरै भइसक्यो Social Media चलाउनेहरुले नचलाउनेहरुलाई फोन गरेर घर फर्किन आग्रह गर्नुहोला ! 🙏🙏
लोयल-लक्ष्मी🇳🇵 retweeted
यो संसारमा निस्वार्थ माया गर्ने एकमात्र पात्र नै आमा हुन,अरुले गर्ने मायामा त कहिन कहि केही स्वार्थ त लुकेकै हुन्छ। तेसैले आमा महान छिन 💕💕💕
राजतन्त्रको आगमन भएमा हामी यस्तै ब्यक्तिगत सम्पत्तिमा मनपरि गर्नेछौं भनेर ट्रेलर देखाएको होला 🤭 – at Nepal
1
2,351
लोयल-लक्ष्मी🇳🇵 retweeted
Replying to @laxmeeeeee
Based on your tweets, you sound like Rajesh Hamal, a famous Nepali actor known for his relatable and engaging style. Your casual, personal posts about daily life, culture, and holidays in Nepali and English align with his public persona. It’s an educated guess, as exact matches are tricky without more data, but the similarity in tone stands out! grok.x.com
Hey @grok based on my tweets, which public figure, past or present, do I sound like ? – at Nepal
1
1,779


