जादू (@magical_key) header
जादू (@magical_key) profile picture

संज्ञावान् ,हराउन आएको म यता,मलाई चिनेर आसपास भनेर सबै खेल उल्टो नबनाइदिनु होला।अज्ञात रहन अवश्यपनि पाइन्छ चेतनशीलहरुको माझमा,मुढ भीडको त कुरै बेग्लै|

रति-काम उद्यान
Joined June 2017
Photo by जादू (@magical_key)Photo by जादू (@magical_key)Photo by जादू (@magical_key)Photo by जादू (@magical_key)Photo by जादू (@magical_key)Photo by जादू (@magical_key)Photo by जादू (@magical_key)Photo by जादू (@magical_key)Photo by जादू (@magical_key)Photo by जादू (@magical_key)
Anonymous र fake , दुई भिन्न शब्द हुन् है |
8
1
1
49
कतिसम्म दाग लाग्दा पनि पाटि सेतो भैरहने हो ? #जिज्ञासा
1
1
10
1,136
यतो यतो निश्चरति मनश्चञ्चलमस्थिरम्। ततस्ततो नियम्यैतदात्मन्येव वशं नयेत्॥
2
7
1,072
तारणहार बोल्दिएर त्राण पाएजस्तो माहोल बनाएर न्यानोमा रछ उही गुट कम कार्यकर्ता समूह , त्यहि ताई न तुइका बकबकले कहाँ पुर्यायो लफ्फाबाजलाई के था 😉
2
2
12
1,444
जादू retweeted
Proud to convene a national roundtable on #Climate #Resilient inclusive #education in Pakistan, bringing together policymakers, #DRR #NDMA #PDMA authorities, #education_system and partners to translate research I lead into action. Key takeway: strong momentum for a coordinated, multisectoral approach including strengthening of #Pakistan School Safety Framework implementation. Strong media coverage of the event across leading national media outlets in Pakistan helping to amplify key messages from the research and strengthen ongoing advocacy for climate resilience and inclusive education: The News: thenews.pk/print/1421337-sta… Trade Chronicle -tradechronicle.com/sightsave… Associated Press of Pakistan (APP) - app.com.pk/national/stakehol… UrduPoint - urdupoint.com/en/pakistan/st…
4
4
21
1,914
मायाको उजेलोलाई मैले रात भनिन तिम्ले जति दिन चाह्यौ मैले कम भनिन तिमी सत्यलाई चाहे गल्ती ठान दुइटा मन जलाउने म आफैँलाई ठान्छु....
3
341
यी समाचार र साँच्चै कुरा कति फरक रछ्न , हुनत : मिसन पत्रकारिता न हो 😉
1
280
खुट्टा नै भाँच्न मिल्ने कुन कानून र'छ देश बनाम्ने टोलि सदस्य सँग , हँ ?
9
822
वाग्लेले बिगारेको देश बनिसक्यो कि बाँकी छ ?
2
5
1,000
तीन भाइको अँगालो हालेको फोटो को सम्चार र बिख्लेखन पढ्न पर्ने भो हैन्त अब 😉😁
2
8
1,056
यो बेला उत्तराखण्डको पुर्णागिरिमा लाग्ने मेलामा त्यताका व्यापारीले दर्शनार्थीलाइ रेस्ट गर्न , नुहाइधुवाइ र शौच गर्न निशुल्क व्यवस्था गर्देका हुन्चन, बदलामा पुजा सामाग्री जता रेस्ट गर्यो त्यै किन्न पर्छ। हाम्ले यस्तो गर्न जान्दैनौ भिडियो खिचेर भिउको खेती गर्न मात्र आउछ।
भारतीय टुरिष्टलाई गाली गरेर संजाल र समाज भड्काउनु भन्दा - उनको चाह अनुसारको व्यपारीक संरचनामा लगानी गर्नु राम्रो ! शुल्क लिएर सौचालय भएको, खाना पकाउने र केही छिन आराम गर्ने स्थान बनाए दुबैलाई फाईदा छ नि, हैन।
1
10
1
22
2,729
जादू retweeted
डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पानी र चाउचाउ बेचेर आफ्नो परिवारको जीविकोपार्जन गर्दै आएको एक गरिब परिवारले वर्षौंको पसिनाले जोडेको टेम्पो भिरबाट फालिदिएका छन्। सामान झारेर लैजान्छु भन्दै हात जोडेर बिन्ती गर्दा पनि नसुनी टेम्पोलाई जबरजस्ती धकेलेर भिरबाट खसालिएको हो। उनको परिवारको मुख्य जीविकोपार्जनको आधार रहेको उक्त टेम्पो भिरबाट खसालिएपछि अहिले उक्त परिवार न्यायको खोजीमा छ्न। #news #sadstory @ShahBalen @NepalPoliceHQ @MoYLE_Nepal @RONBupdates @Sudanhaminepal
28
37
16
94
15,708
जादू retweeted
According to @TheEconomist: "The most influential factors, we found, were wealth, population, height and geography. Together these account for around 70% of the variation in Elo scores. Yet no single factor is decisive."
1
2
308
"घण्टे" "घण्टा " भन्नेहरुलाई नै सवैभन्दा सुललित भाषा अनि मर्यादा चाहिएको देखियो , छैन त रमाइलो 😁
1
1
25
1,786
भूल होइन जस्तो लाग्ला भूल गर्नेहरूलाई ...
326
वो शराफ़त तो दिल के साथ गई लुट गई काएनात फूलों की...
2
277
३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको “सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग” (रावल आयोग)को प्रतिवेदन, २०५२लाई अन्ततः सरकारले कार्यान्वयनमा लैजाने भएको छ। मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको हो।
17
63
13
306
23,447
जादू retweeted
पेजमा केही मिलिमिटर त पक्कै परिवर्तन भएको छ । 🧐 अक्षरशः नपढ्ने भए, लाइन पनि गन्ति गर्दा हुन्छ, कति पेज कम/बढि हुने थाहा हुन्छ । है त ! यसै गरौँ । 😉
1
12
7
25
7,839
यिनीहरु धेरैलाई अझै पनि पत्रकारिता नै गरे झैं लाग्दो हो !
3
7
2
25
2,585