म सही छु, एकदम सही छु, तर यसको मतलव यो हुँदैन कि ऊ गलत छ, विल्कुल गलत छ । कहिले काही हामी दुवैथरी सही हुन सम्भव छ । कसले कुन दृष्टीकोणबाट विषयवस्तुलाई बुझेको छ, त्यसअनुसार नतिजा फरक हुन पनि सक्छ, तर "म सही छु" को मतलव "ऊ गलत छ" भन्ने हुँदैन । 🙂
1
3
397
🔥🏡 बुटवल बेलबासमा साढे २ तल्ले आकर्षक घर बिक्रीमा! 😍
📍 स्थान: बेलबास–१३, समृद्धिपथ टोल
🏠 सुन्दर तथा आकर्षक साढे २ तल्ले घर
📐 जग्गाको क्षेत्रफल: ७ धुर
🧭 पूर्व मोहडा भएको घर
✨ शान्त, सुरक्षित तथा सुविधासम्पन्न बस्ती
💎 बसोबास तथा भविष्यको लगानीका लागि उत्कृष्ट अवसर!
3
3
712
कसैको मिलन त कसैको बिछोड, आज देखि सुरु भयो मंसिर महिनाको विहेको लगन! 🙂
बिहेको साइत : ९, १०, १६, १७, १९, २४, २५, २६ गते (८ दिन)
बोल्नु हाम्रो अधिकार हो, तर सोचेर बोल्नु हाम्रो जिम्मेवारी हो। हाम्रो एउटा शब्दले कसैको मन जित्न पनि सक्छ र कसैको आत्मसम्मानमा चोट पुर्याउन पनि सक्छ। त्यसैले बोल्नुअघि यति अवश्य सोचौँ मेरो शब्दले अरूको मनमा कस्तो प्रभाव पार्ला?
🏡🔥 मात्र ९५ लाखमा। आकर्षक घर बिक्रीमा! 🔥🏡
भरतपुर १६
🏠 एक कठ्ठा ३ धुर जग्गामा बनेको घर!
🎯 मौका नगुमाउनुहोस्! यस्तो अवसर बारम्बार आउँदैन।
📞 सम्पर्क :- ९८४५८-०७६११ ☎️
गोपनियताको लागि रङ परिवर्तन गरिएको छ।
3
917
✨Golden opportunity commercial house for sale in Gandakot 4 for 80 lakhs only. On the main road near the highway. Contact ☎️ 97662-77620☎️
कोठा भाडामा लिएर लोकसेवा तयारी गर्ने एउटा साथि लाई सधै तिम्रो कोठामा आउने बहिनी आज टिका लगाउन किन आइनन भनेर घरबेटी ले थर्काए रे!!बानेश्वर मा🤣🤣🤣
1
16
1,765
कुन पजलको टुक्रा यहाँ मिल्छ? 🤔
आफ्नो जवाफ comment मा लेख्नुस् त! 👇
#PuzzleChallenge #NepaliPuzzle
3
3
1,578















