MySansar (@mysansar) header
MySansar (@mysansar) profile picture

Mysansar is a popular Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media. [email protected]

Kathmandu, Nepal
Joined April 2009
Photo by MySansar (@mysansar)Photo by MySansar (@mysansar)Photo by MySansar (@mysansar)Photo by MySansar (@mysansar)Photo by MySansar (@mysansar)Photo by MySansar (@mysansar)Photo by MySansar (@mysansar)Photo by MySansar (@mysansar)Photo by MySansar (@mysansar)Photo by MySansar (@mysansar)
राजदरबार हत्याकाण्ड २५ वर्ष पुगेको छ। के थियो भटट काण्ड ? छानबिन प्रतिवेदन कस्तो थियो- छानबिन टोलीका सदस्यले मोटो छ डाक्टर साहेब भनेर किन सोधेका थिए? पारस र हिमानीले कस्तो बयान दिएका थिए ? विस्तृतमा पढ्न क्लिक गर्नुस्- mysansar.com/2026/06/53824/
1
3
472
समाचार मात्र नपढ्नुस्, त्यसलाई खोतल्नुस् mysansar.com/2026/03/53670/
1
1
327
वर्षौँपछि “अर्पिता” नामको इमेल आयो। जावलाखेलको क्याफेमा भेट पनि भयो। तर म उठेर बाहिरिएँ, आफ्नो परिचय नदिई। किन? शुषमा मानन्धरको कथा यहाँ क्लिक गरी पढ्न सकिन्छ mysansar.com/2026/03/53055/
1
223
यी तीन निर्वाचनले देखाउँछ कि नेपाली मतदाता अब परम्परागत दलप्रति अन्धभक्त छैनन्। प्रदर्शन नगर्ने दललाई ठाउँ दिन तयार छैनन्। रास्वपाको उदय यसैको प्रमाण हो। तर प्रश्न रहन्छ, के रास्वपाले यो विश्वासलाई कायम राख्न सक्छ? mysansar.com/2026/03/53019/
1
386
आर्मीको जवानको हतारो, ट्रमा हलमा रगतपच्छे शरीर, अनि डा. देवकोटाको स्वर—"बितिसके।" त्यही रात सम्पूर्ण राजपरिवार लम्पसार थियो। शल्यक्रिया गरिरहेका थिए डाक्टर, जसलाई थाहा थिएन—घटनाको मूल पात्र नै बिरामी हो। यो मात्र हत्या थिएन, नशा र नियतिको षड्यन्त्र थियो। mysansar.com/2025/06/52569/
1
4
322