🇳🇵RN🇳🇵....! (@nirajaniru) header
🇳🇵RN🇳🇵....! (@nirajaniru) profile picture

यो मन त मेरो नेपाली हो 💞 म नेपाल हाँसेको हेर्न चाहन्छु …!❣️🇳🇵

प्रदेश कोशी
Joined April 2017
Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)
यदि हातले दान गरेर मुखले चर्चा परिचर्चा कमाउन खोज्नु हुन्छ भने तपाईंले दान होइन अहंकार फैलाउदै हुनुन्छ …! 🙏💐💞☕️ #शुभदिन_सम्पुर्णमा
2
3
16
466
NPL सिजन 3 अन्तर्गत आजको २६ औ खेलमा मेरो सपोट टिम बिराटनगर लाई हुने छ हजुरहरु को ?🏏🙏👇️
33%बिराटनगर
67%लुम्बिनी
6 votes • 15 hours
2
159
अनि हजुरहरुको यसपटक को दशै तिहार कस्तो भयो नि ?
1
13
977
NPL सिजन 3 अन्तर्गत आजको २५ औ खेलमा मेरो सपोट टिम जनकपुर लाई हुने छ हजुरहरु को ?🏏🙏👇️
50%जनकपुर
50%चितवन
6 votes • Final results
3
167
मेरो विचारमा बिवाहा बन्धन भनेको workshop जस्तै हो किनकि जहिले पनि श्रीमान work मा श्रीमती चै shop मा …!😄😜 #शुभसन्ध्या_सम्पुर्णमा 💐☕️🙏💞
3
2
11
319
NPL सिजन 3 अन्तर्गत आजको २४ औ खेलमा मेरो सपोट टिम काठमाडौं लाई हुने छ हजुरहरु को ?🏏🙏👇️
67%काठमाडौ
33%सुदुर प.
6 votes • Final results
3
185
शरीरको ब्लड ग्रुप कुनै पनि होस केहि फरक पर्दैन तर सोच लाई जहिले पनि बि पोजेटिभ को ग्रुपमा राख्नु होला …!🙏💐💞☕️ #शुभदिन_सम्पुर्णमा
8
3
27
678
कर्णाली का ७ जना खेलाडी हरुले भन्दा एस्ट्रा रन धेरै रहेछ ! गुलिडन्डा खेलो तुम लोग क्या क्रीकेट खेल्ते हो 😜😄🙏
1
6
235
NPL सिजन 3 अन्तर्गत आजको २३ औ खेलमा मेरो सपोट टिम लुम्बिनी लाई हुने छ हजुरहरु को ?🏏🙏👇️
50%लुम्बिनी
50%कर्णाली
8 votes • Final results
5
283
NPL सिजन 3 अन्तर्गत आजको २२ औ खेलमा मेरो सपोट टिम बिराटनगर लाई हुने छ हजुरहरु को ?🏏🙏👇️
60%बिराटनगर
40%पोखरा
5 votes • Final results
1
3
186
जिन्दगी कति खुशी हुने कहिले खुशी हुने अनि किन खुशी हुने भन्ने कुरा तपाईंको विचारहरु मा निर्भर हुन्छ …! 💐☕️🙏💞 #शुभदिन_सम्पुर्णमा
8
5
20
561
मेरो पुन्टुरे पुन्टुरि ले पनि तिहार सक्काएछ …!😜😄
1
2
16
414
हरेक चिजमा उच्च मुल्य वृद्धि खेपेर भए पनि नेपालीहरु ले यो वर्षको दशै तिहार समापन गरे सरकार बाट न मुल्य वृद्धि प्रति न चासो देखायो न जनता लाई आश्वासन नै दिइयो …! 💐☕️🙏💞 #शुभसन्ध्या_सम्पुर्णमा
12
528
देउसी–भैलोको नाममा संस्कृतिको संरक्षण कि विकृतिको प्रदर्शन ? कतै गाउँमा सिंहदरबार जस्तो घरमा डान्सबार हुनु आटेको त होइन 🤔?😄😜
4
20
622
झिलिमिलि बत्ति बाल्न नसक्ने हरुको घरमा थुप्रै जुनकीरी ले रातै भरि देउसि भैलो खेल्दिउन …!🎆🎇🙏 #HpYतिहार२०८३
1
2
25
802
NPL सिजन 3 अन्तर्गत आजको २१ औ खेलमा मेरो सपोट टिम जनकपुर लाई हुने छ हजुरहरु को ?🏏🙏👇️
22%जनकपुर
78%सुदुर प.
9 votes • Final results
1
1
318
आफु अंहकारी भइ यो भने आफ्नै परिवारले सधै आफु लाई साथ दिइ रहन्छन भनेर सोच्नु पनि मुर्खता हो …! 💐💝☕️ #शुभदिन_सम्पुर्णमा
7
4
34
533
सोध्न मन लाग्यो सोधि हाले 👇️ हातले घुमाएको सेलरोटि मिठो कि सोलि प्रयोग गरेर बनाएको सेलरोटी मिठो हुन्छ ?🤔👇️
90%हातले
10%सोलिले
21 votes • Final results
6
638
NPL सिजन 3 अन्तर्गत आजको २० औ खेलमा मेरो सपोट टिम चितवन लाई हुने छ हजुरहरु को ?🏏🙏👇️
50%चितवन
50%काठमाडौ
8 votes • Final results
1
4
366
बाल्यकाल को घाउहरु हात खुट्टामा मात्रै सिमित हुन्थे अहिले त सिधै मुटु मै लाग्ने रहेछ …!🙏☕️💞☕️ #शुभदिन_सम्पुर्णमा #शुभदिपावलि 🎆🎇🎊🎉
14
9
39
679