ण्याणी (@oiinyanee) header
ण्याणी (@oiinyanee) profile picture
त्रियुगा🇳🇵
Joined August 2016
Photo by ण्याणी (@oiinyanee)Photo by ण्याणी (@oiinyanee)Photo by ण्याणी (@oiinyanee)Photo by ण्याणी (@oiinyanee)Photo by ण्याणी (@oiinyanee)Photo by ण्याणी (@oiinyanee)Photo by ण्याणी (@oiinyanee)Photo by ण्याणी (@oiinyanee)Photo by ण्याणी (@oiinyanee)Photo by ण्याणी (@oiinyanee)
१० क्लास त हामी नि पार गरेर आको जस्तो लाग्छ । तर ऐलेका केटिहरुको जस्तो स्वाङ,नाटक,नौटन्की, धर्‍रा त खोइ कहिल्यै पार्न जानिएन। बोलेको हासेको मस्केको देख्दै २ झाप्पड लाइदिनु जस्तो सोमत नभाको हरु 😬 डर लाज सरम केही छैन त 😬 अरुलाई डिस्ट्र्‍ब गर्न कुरा काट्न होच्याउन कति जानेका हुन
2
181
सुदुरपश्चिम को टेस्ट रे !! चाउमिन भन्दा चिकेन बेसि रैछ 🤣 चिकेन चटपटे 😬
1
3
898
खाली प्लेट मा २ बटुका हन्नियो 😭 Why nyanee??
6
483
ल बधाई छ सुदुरका प्रीय हरुलाई🤭
6
468
सुनको भाउ घटिराछ ज्वाइलाई सिक्री औठिँ बनाइदिन पर्छ जस्तो छ 🤣 नाप पठाएस है!😉
3
14
832
बिराटनगर ले हारी गो, अरु मुला जोसुकैले जितुन तर सुदुर पश्चिमको माया चाहिँ लाग्याछ ।
7
410
यस्तो bf कता पाइन्छ??😭😭 कुन भगवान पुज्नु पर्छ?
Nightmare of venom&incel gang
3
3
913
Eating मकैको भात with साग & दहि ❤️ जिरे खुर्सानी सहित ❤️❤️
1
1
25
1,282
बिहान पन्जा भेटिन, टोपी,मखलर मात्र लाएर निस्किए, पुगेसी गर्मी भयो टोपी खोलेर कपाल मिलाए। टोपी र मखलर ब्याग मा हाल्न लाथे 😭😭
2
11
1,814
टोपी भित्र बाट २ टा पन्जा निस्कियो 😬😬 बिहान ऐनामा हेर्दा आज किन टोपी यस्तो फुल्लेको भैराथ्यो आधी घन्टा टोपी ढल्काउदै हिनेको थिए बाटोभरी 😭😭चुचुरो जस्तै भाथ्यो बिहान टाउको😬
1
190
फलानो तिलानो ले बनायो भनेर नाक ठड्याउन कसरी सकेका मुलाहरु जनताको कर को पैसा ले बनाएक हो, त्यस्को खल्ती बाट निकालेको हो र????
एक समय थियो: • कांग्रेसका जति स्वतन्त्र पत्रकार • एमालेका जति खोज पत्रकार • बाँकी सबै पार्टीका झन्डे र झोले पत्रकार त्यस्तै अहिले रास्वपाका बाहेकलाई झोले कमेडियन मान्छन्, तर एमालेका झोले कमेडियन नै भए पनि सत्य यही यिनले बोलेको कुरो हो।
281
यिनिहरुको आमाबाउ, नातेदार, साथीभाई कोहि हुन्नन? कसैले केही भन्दैन्न? डर/ लाज/ सरम हुन्न केही नि??? कस्तो समाज हुँदै गाको रैछ हाम्रो !!
This post is from an account that no longer exists. Learn more
7
1
1
14
3,575
ण्याणी retweeted
"but how do you balance everything?" i don't. every week, i neglect a different part of my life.
139
42,092
1,030
227,704
2,159,781
बोलचाल नहुदा, अगाडि ल्याएर राख्देसी खानी त होला नि 😜🤣
बैनी सँग हिजो २ बजे देखि बोल्चाल बन्द भाछ, हेरौँ आज सम्म बोल्चाल खुल्छ कि खुल्दैन कारण चाहिँ केही होइन फेरि म सँग बाहिर गैन भनेर मात्र 🤣
2
12
621
अप्ने दिलका राज उस्ने कुछ इसकदर खोला यार I love U भि मुझे उस्ने १अपृल को बोला
1
16
1,061
बैनी सँग हिजो २ बजे देखि बोल्चाल बन्द भाछ, हेरौँ आज सम्म बोल्चाल खुल्छ कि खुल्दैन कारण चाहिँ केही होइन फेरि म सँग बाहिर गैन भनेर मात्र 🤣
2
1
1
20
1,391
ण्याणी retweeted
Neverrrrrrrrrrrrrrrrrrrr harm your mother, not with words, anger or silence. She's the only woman who loves you unconditionally. Take Care of her while she's still alive.
406
7,239
164
57,215
1,365,639
One of the most Beautiful advice. 💯
2
57
2
332
12,702
ज्वोरो आउदा लाउने हो खाने होइन ?? 😭😭
Not Korea selling Ghodtapre’s juice to the world in premium price calling it Centella 😭
6
648
ण्याणी retweeted
16
292
16
1,429
63,282