मन परेको एउटा तस्बिर!
प्रधानमन्त्रीलाई स्वागत गर्न विमानस्थल पुगेका मन्त्री विराजभक्त श्रेष्ठले हवाई सुरक्षाप्रति संवेदनशीलता देखाउँदै सुरक्षा कवच (हाई-भिज भेस्ट) लगाएको दृश्य प्रशंसनीय छ। नियम, अनुशासन र सुरक्षा मापदण्ड सबैका लागि समान हुन्छन् भन्ने सन्देश यस तस्बिरले दिएको छ।
1
36
Pradeep Panthi retweeted
Today, a UNDP delegation—Pragya Bashyal & Prabhat Kumar (UNDP Nepal) and Marteen Hallf (UNDPPA Electoral Assistance Division, NY)—visited the Policy Research Institute to learn about its study on out-of-country & out-of-constituency voting in Nepal.
Pradeep Panthi retweeted
काेप सकिएन ? काठमाडाैंमा प्रदुषणले गाह्राे भइसक्याे। फेरिपनि दाेहराउँछु, नेपालमा वातावरणीय मुद्दामा गर्नुपर्ने अनेकाैं प्राथमिकता छन्, जुन हाम्रै काबुमा छन्। सबै जलवायु न्यायका पछि दगुरेका छन् । याे देशका ठुलाबढाले सिंहदरवार र काठमाडाैंलाइ पनि सफा र हरित बनाउन सकेकाे छैन्नन।
देशको आर्थिक विकासमा उक्त देशले के निर्यात गर्दछ भन्ने कुराले अहम अर्थ राख्छ। कुनै देशले के उत्पादन गर्छ या उक्त देशको निर्यात वाकसमा के-कस्ता वस्तु तथा सेवाहरु छन भन्ने कुरा उक्त देशको ज्ञान-वितरण (knowledge Spillover) र विशेषज्ञता (Specialization) मा भर पर्छ। (हसम्यान, २००७)।
6
202
न्यायाधीशले नै न्याय बेच्नु र सीताले नै रामलाई छल्नु उस्तै हो।
यो देशमा चोर र प्रहरीबीचको भेद छुट्याउन नसकिएको धेरै भइसक्यो। यहाँ दोषी र निर्दोषीको व्याकरण नै फेरिएको छ। सत्यले असत्यसँग न्याय माग्नुपरेको छ।
यी सबै हुनुको मूल कारण हो—राष्ट्रिय आदर्शको हत्या हुनु। @tikaramyatri
Pradeep Panthi retweeted
यो गीतमा मालचरीको प्रसङ्ग किन आउँछ, थाहा छ ?
त्यसको लागि बुझ्नु पर्छ, मालचरी के हो भनेर ।
Video edit: Nihit Ray
Proofreading: @lendaai
@subtextwithS
Pradeep Panthi retweeted
Nepal passed 5% battery electric vehicle share in August 2021 and is at 75%. The U.S. passed 5% in October 2022 and is at 6%.
जापानका लागि राजदूतमा सिफारिस आदरणीय जिज्ञान कुमार थापाविरुद्ध संसदीय सुनुवाइमा प्रस्तुत कतिपय उजुरी र तर्कहरू तथ्यभन्दा पूर्वाग्रहबाट प्रेरित देखिनु दुःखद छ। जनप्रतिनिधिबाट परिपक्वता र मर्यादाको अपेक्षा गरिन्छ। प्रशासनिक विषयमा सम्बन्धित निकायले निष्पक्ष परीक्षण गर्ने विश्वास छ।
1
4
148
Pradeep Panthi retweeted
2026 economic sciences laureate Robert E. Hall’s hypothesis was that changes in consumption could not be predicted because they depend on new – and thus unpredictable – information.
Hall presented his results in an article in 1978, which was something of a eureka moment for research. His work became key to the development of modern research on consumption.
#NobelPrize
Pradeep Panthi retweeted
BREAKING NEWS
The Royal Swedish Academy of Sciences has decided to award the 2026 Sveriges Riksbank Prize in Economic Sciences in Memory of Alfred Nobel to Robert E. Hall and Michael Woodford “for microeconomic foundations of macroeconomic stabilisation.”
#NobelPrize
आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने, युवा पलायन रोक्ने, स्वदेशमै रोजगारी र उद्यम सिर्जना गर्ने, कृषि–उद्योग–सेवाको उत्पादकत्व बढाउने, कर–खर्च–ऋण व्यवस्थापन सुधार्ने र शिक्षा, सीप, पूँजी तथा वित्तमा समान अवसर सुनिश्चित गर्ने।
नजानेका कुराहरू यत्ती नै हुन। दुख त छैन।
Pradeep Panthi retweeted
पहिलो आवासीय घर बनाउँदै हुनुहुन्छ? विधेयक पास भए नि:शुल्क पाइने छन् यी सुविधा
Story by @ManojSatyal
setopati.com/politics/400076
जंगल खुम्चिँदै थियो, तर रूखहरूले बन्चरोकै पक्षमा मतदान गरिरहे; किनभने त्यसको बिँड काठकै बनेको थियो र उनीहरूले त्यसलाई आफ्नै साथी (काठ कै नेता?) ठान्थे!! -अज्ञात
1
52
Pradeep Panthi retweeted
'हुँदै नभाको सुगौली सन्धी'
मोहन मैनाली, लेखक तथा अनुसन्धाता
#himalkhabar #SugauliSandhi #NepalHistory
Pradeep Panthi retweeted
I'm delighted to share my opinion piece, published today in @Nature journal. It explores how Nepal's claim to the Loss and Damage Fund after Rasuwa disaster, and the decision that follows, could open a new path for global climate justice.👉 nature.com/articles/d41586-0…
















