Bindu Pariyar (@paribindoo) header
Bindu Pariyar (@paribindoo) profile picture

हो, म दमिनी हो हुँ र रहनेछु मलाई मेरो जातमा गर्व छ 😊

Gorkha, Nepal
Joined June 2013
Photo by Bindu Pariyar (@paribindoo)Photo by Bindu Pariyar (@paribindoo)Photo by Bindu Pariyar (@paribindoo)Photo by Bindu Pariyar (@paribindoo)Photo by Bindu Pariyar (@paribindoo)Photo by Bindu Pariyar (@paribindoo)Photo by Bindu Pariyar (@paribindoo)Photo by Bindu Pariyar (@paribindoo)Photo by Bindu Pariyar (@paribindoo)Photo by Bindu Pariyar (@paribindoo)
लैंगिक हिंशा बिरुद्धको १६ दिने अभियान आजबाट बिस्वभर मनाइदै छ ! १६ दिन मात्रै हैन आ-आफ्नो घर, समाजमा प्रत्येक दिन यस्ता अभियानहरु र हिंसा बिरुद्ध आवज उठाउन सके मात्रै सबै अभियानहरुले सफलता पाउनेछ । हिंसा सहनु पनि हिंसा नै हो त्यसैले हिंसाबारे खुलेर बोलौ र प्रतिकार गरौ !
21
महिला भएकै कारण हुने हत्या प्राय: श्रीमान, प्रेमी, परिवारका सदस्यहरु र आफन्तहरुबाटै हुनेरहेछ । गत बर्ष नेपालभरका जिल्ला अदालतमा दर्ता भएका ज्यान मुद्दामध्येबाट १०७ घटना मध्ये ८५ वटामा पिडीतका श्रीमान, पुर्व श्रीमान वा प्रेमी माथी हत्याको अभियोग छ ! कान्तिपुरबाट
134
दलित समुदाय भित्रै पनि कति धेरै ब्राहमनिज्म (Brahmanism) र पृतिसत्ता छ भन्ने कुरा “दिपा नेपाली” ले गरीरहेको आन्दोलन र बिरोधले देखाउंछ है !
1
79
थोरै सहयोगले कसैको पीडा त पूर्ण रूपमा मेट्न नसकिएला, तर कठिन समयमा ‘तपाईं एक्लो हुनुहुन्न’ भन्ने अनुभूति दिन सकिन्छ। आज फर्किँदा सामानभन्दा धेरै भारी मन लिएर फर्किएँ… पीडितका आँखा, कथा र आशा मनमै बोकेर। ❤️‍🩹 Rasuwa, हामी तपाईंहरूसँग छौँ।
156
बेत्रावतीमा आज मैले देखेको एउटा दृष्य 😢🦋
4
162
बाढीपछीको सबैभन्दा मनपरेको फोटो र समचार ! भगवान टनेल भित्रको सबैजनाको सकुशल उद्दार गराईदैउ है !! 👏🏻🙏❤️
1
1
104
मरेको महिलाको कानमा लगाएको गहनाहरु लुछिरहेको दृष्य पुरै हेर्नै सकिन । कतिसम्म गिर्दै रहेछ समाज भनेर देखियो । भगवानले यस्ताहरुलाई माफ गरिदियोस्, बस् 😢🦋
2
173
मलाई यो पाली सरकार छ है भन्ने महशुस भयो । बिहानैदेखी उद्दारमा खटीनु भएको गृहमन्त्री, नेपाल आर्मी, ससस्त्र प्रहरी, नेपाल पुलिस लगायत सम्पुर्ण उद्दार टोलीलाई धेरै धेरै धन्यबाद 🙏🦋
1
1
121
हाम्रा नयां नेता, कार्यक्रता (झोले) हरु मज्जाले भन्नु हुन्छ- पुरानाहरुले १० बर्षमा चाही किन केही गरेनन् ? हे भगवान त्यही पुरानाले नगरेर त जनताले नयांलाई ल्याएको त! अब तपाईहरुले पुरानाले गरेन हामीले चाही किन गर्ने भन्दै बस्नुभयो भने फेरी अब जनताले तपाई (नयां) हरुको बिकल्प खोज्ने ?
162
महिला आन्दोलन कै ठुलै कुरा गर्ने हाम्रा महिला अधिकारकर्मीहरुको हुटिट्याउ देखिराको छु । कठै ! म त भन्छु, महिलाको चरित्र हत्या गरेर पेट पाल्ने पत्रकारहरु लाई २,४ बर्ष जेलको बास गराइदिनु पर्छ । प्रेस स्वतन्त्रताको नाममा महिलाको चरित्रहत्या गर्ने छुट कसैलाई छैन ।
2
182
ब्रड पिकमा बेपत्ता भएका विश्व किर्तिमानी पर्बतारोही निर्मल पुर्जा (निम्स दाई) लगाएत नेपाली ६ जना पर्बतारोहको मृत्युको खवरले निकै भाबुक बनाएको छ, उहाँहरु प्रति हार्दिक श्रद्धाञ्जली !! तपाईहरुलाई सम्झी रहने छौ ❤️😢
88
यो घटना हेरीरहदी हाम्रो राज्य कति निर्दयी रहेछ भन्ने भान भैरहेको छ । जनताको सरकार, हाम्रो सरकार भनिरहदा आफैलाई गिज्याईरहेको जस्तै लाग्दैछ । के ७५,८० जनाको ज्यान लिएर बनेको सरकारले न्याय दिरहेको छ गरिबलाई ?? गरिबको बोल्दिने कोही छैन 😢😢
1
1
3
137
पालो नयां कै रैछ ! राजनिती पनि फुटबल पनि 🦋😌
193
जब कुनै महिलाले मलाई मेरो श्रीमानले कुटपिट गर्छ मलाई बचाउनुहोस् भनेर प्रहरीलाई बारम्बार खबर गर्छ भने त्यो महिलालाई शुरक्षा दिने प्रहरीको काम हो । १५ चोटी भन्दा बढी खबर पाएर पनि “नेपाली ब्रो” भन्ने ब्याक्तिलाई घरझगडा भन्दै प्रहरीले सजाय नदीनुको डरलाग्दो परिणाम 😢
1
4
11
1,185
तुलसा अधिकारी सही त छैनन् तर “चिमोरिया” जति गलत पनि हैनन् है ! 🦋
109
जवसम्म म दमैको छोरी हो भनेर भन्दा समाजले मेरो थरलाई लिएर नाक खुम्चाउदैन र मलाई “सानोजात” भनेर लज्जित बनाईदैन त्यो दिन मनाउनेछु “जातिय भेदभाव तथा उन्मुलन दिवश” । यो नामको मात्रै दिवशमा मेरो कुनै उत्साह छैन 🥺🦋 #21jestha
1
1
5
164
साथिहरु ! म दलितहरुले छोएको खान्छु,मैले दलितहरुलाई साथी पनि बनाएको छु भन्नुहुन्छ भने तपाईहरुले कुनै महान काम गर्नु भएको छैन,मान्छे बन्न सिक्नु हुदैछ।तपाईहरुले बिभेदको सिमा दलितहरुलाई साथि बनाउनु नबनाउनु, छोएको खानु नखानुसम्म मात्र हो भनेर बुझ्नुहुन्छ भने तपाईहरु अझै अमानव नै हो ।
6
13
739
बर्षौदेखी “सानो जात” भन्दै शोषण भएको छ। अछुत भन्ने कलंकको टीका लगाई दीएको छ, र पनी भन्छौ तिमीलाई के अपमान भएको छ ? खुकुरीको चोट अचानोलाई मात्रै थाहा हुन्छ 😐🦋
3
126
न्यायको लागी एकजुट होऔं ! भोली २ बजे माईतीघर मन्डला जाऔ !!
1
3
124
धन्यबाद नेपाल प्रहरी ! गाली गलौज हैन यो जातीय बिभेद र ज्यान मुद्दाको केश हो कृपया मुद्दालाई बंगाउने कार्य नगरीदिनुहोला । @NepalPoliceHQ
1
5
142