Prakriti ☘🌴🌳 (@prktii) header
Prakriti ☘🌴🌳 (@prktii) profile picture

NO Bio No DM

Joined May 2026
Photo by Prakriti ☘🌴🌳 (@prktii)Photo by Prakriti ☘🌴🌳 (@prktii)Photo by Prakriti ☘🌴🌳 (@prktii)Photo by Prakriti ☘🌴🌳 (@prktii)Photo by Prakriti ☘🌴🌳 (@prktii)Photo by Prakriti ☘🌴🌳 (@prktii)Photo by Prakriti ☘🌴🌳 (@prktii)Photo by Prakriti ☘🌴🌳 (@prktii)Photo by Prakriti ☘🌴🌳 (@prktii)Photo by Prakriti ☘🌴🌳 (@prktii)
नया छु फलो गरेर साथ दिनुस ल
18
9
77
10,896
बाँच्दा सम्म मात्र त हो अरुको सानो सानो कुराले मन दुख्ने मरेपछि त आगोले पोल्दा पनि दुख्दैन।🙂❤️
1
8
51
1,114
आउ फोटो खिच्दिन्छु 📷📸
3
16
503
मंसिर लाग्यो घरकाेले केटी हेर्दैछन् भनेर सुनाइराख्नु पर्दैन, केटी मन परे बिहे गर्दा हुन्छ 😉😆
1
28
846
~तिमी रोएको देख्न नसक्ने मान्छे हुँ, त्यसैले टाढा भएर पनि तिम्रै खुसी मागिरहेछु। ❤️‍🩹
3
5
30
983
सबैको प्रिय बन्नु आवश्यक छैन। मन पराउनेहरूले फूलसँगै काँडाको अस्तित्वलाई पनि त प्रेम गर्छन्
1
4
30
1,059
देखाउनु भन्दा लुकाएकै राम्रो, चाहे त्यो आँखाको आँसु होस् या कसैप्रतिको माया।❤️‍🩹
1
18
694
"संसार रंगीन देख्नलाई मुस्कुराएर हेर्नु नत्र, परेली भरी आँसु हुँदा त ऐना पनि धमिलो देखिन्छ नि हजुर ।❤️‍🩹💘❤️
2
12
63
1,904
“ कुरा घमण्डको होइन स्वाभिमानको हो यदि कसैले म प्रति सोच बदल्छ भने म बाटो बदलिदिन्छु !!💚
2
17
71
2,081
जिवनको सबैभन्दा ठूलो सौभाग्य भनेको हामी जो हौँ त्यो बन्न पाउनु हो।❤️
2
2
33
1,023
जब सम्म आफ्नो पालो आउदैन तब सम्म अरुको वचन र अपमान मुस्कुराउदै सहनु पर्छ।।🕉️❤️😥
4
9
1
57
1,623
अनुहारले जितेको मन भन्दा पनि ब्यवहारले जितेको मन कैले परिवर्तन हुदैन।
2
22
110
3,046
आमाको नामको सम्बोधनमा धेरै पोस्टहरु देखिन्छन तर बाबाको जिम्मेवारी र सङर्सलाइ नियल्नेहरु निकै कम भेटिन्छ ।
3
6
44
1,268
जसले जे सोच्छ उसको लागि त्यही नै‌ छु सही सोच्नेको लागि सही र गलत सोच्नेको लागि गलत explain गर्नु छैन 🙂❤️
2
9
1
51
1,975
सिस्नुको पातमा I love you लेखेर तिम्रो छातिमा टास्न मन छ , तिमीलाई थाहा होस मायाले कति पोल्छ😂😂
3
6
54
1,851
संसार रंगीन देख्नु छ भने मुस्कुराएर हेर्नुस परेली भरी आशु हुंदा त ऐना पनी धमिलो देखिन्छ..🥹🤞❣️
1
7
46
1,478
Prakriti ☘🌴🌳 retweeted
कहिले काहि आफु लाइ सम्हाल्नु पर्छ मन लाइ मनाउनु पर्छ ! सधै जिन्दगिमा सम्हाल्ने र मनाउने मान्छे कहाँ पाइन्छ र..!!😒
2
8
28
1,589
Prakriti ☘🌴🌳 retweeted
युद्द आफ्नाहरुसङ्ग हो भने हारिदेउ तर युद्ध आफैसङ्ग हो भने जित्नैपर्छ 🙏🤟
2
6
18
628
Prakriti ☘🌴🌳 retweeted
"दुखमा नआत्तिने अनि सुखमा नमात्तिनेले जीवन राम्रोसँग बुझेको हुन्छ।" #शुभ_संध्या 🙏 #शुभ_पल 😍🌹
2
10
27
1,017
जब जिन्दगिले दोस्रो मौका दिन्छ...
🤖 Made with AI
2
1
24
645
रूप हेर्नेको लागि त होइन🙏 तर मन हेर्नेको लागि म उसको नजर मा सजावट बिना नै सुन्दर देखिन्छु🙏❣️
4
7
46
1,150