ब्रान्ड एम्बेस्डर अफ ‘अब के हुन्छ ?’

Nepal
Joined September 2013
कांग्रेस एमालेको पालामा राजनीतिक नियुक्तिको बिरोध भयो भने सरकारले नियुक्ति फिर्ता लिन्थ्यो, नयाँ नियुक्ति गरेर पठाउँथ्यो ! घन्टेको पालामा राजनीतिक नियुक्तिको बिरोध गर्दा जेल जानुपर्छ !! देशले गुणात्मक फड्को मारेछ लोकतान्त्रिक अभ्यासको पाटोमा 😂😂
2
5
15
483
Conflict of interest भनेको के हो हेर्नुस् ! यो दुई पैसे आच्या दुई रुप्पे हो क्या रे डाइरेक्टरले आफ्नो क्षेत्रका केटाकेटीहरुलाई सरकारी करको पैसा बाँड्न नयाँ कार्यबिधी नै बनाएछ !! कानून निर्माण नै गरेर आफू अनुकुल काम गर्न एमालेलाई जित्ने भए ठग जत्थाले 😂😂
1
8
364
७९ को चुनावमा रवी दाईले चितवनमा जित्दा १०० दिनभित्रमा यति धेरै काम भएको थियो ! त्यसपछिको १०० दिनमा पनि यति नै काम भयो ! फेरी त्यसपछिको १०० दिनमा यति नै काम भयो ! यसरी त्यो कार्यकालको १००० दिनमा धेरै काम भयो, चितवन विकसित भयो । यो देखेर देशै भरका जनताहरुले रवी दाईको पार्टीलाई जिताए ! अहिले देशैभर दोस्रो १०० दिनको काम सम्पन्न भईसक्यो । यो कार्यकाल सकिदा न विदेशमा नेपाली बाँकी रहन्छन्, न पानी चुहिने विद्यालय ! नेपालीहरु हाइ टेक स्कूल पढेर ब्लु बसमा सरररररर 😂😂
3
1
6
566
माथीका फोटोहरु मैले यता 👇 बाट साभार गरेको हो है 😂😂
मैले सँधै ठुला ठुला गफ भन्दा साना साना मोडेलहरु र त्यसपछि बिस्तारै ठुलो रुप लिने गरी काम गरेको छु। मैले यसैमा विश्वास गर्छु। रवि जीको यो काम २७५ जना सबै सांसदले गर्ने हो भने देश बन्ने बाटोमा हिँडेन त ? त्यसपछि गफ छोडेर संसदमा सबैलाई शिक्षा,‌स्वास्थ्य, रोजगारी बाहेक प्रयोगात्मक नियम के को बन्छ त ? सबैले यस्तै गरिदिएको भए - जम्मा ३ महिनामा नेपालले २७,५०० जागिर खुलिसक्थ्यो, २७५ निशुल्क महिला बस हुन्थे। कार्ड सिस्टम निकै राम्रो - संसारभरि छ नेपालमा मात्र छैन - हर्क बालेन र गोपी सबैले कपि सकेको छिटो गर्दा राम्रो। सांसदको बजेट हुँदैन त्यसैले सानो मोडेल पाइला हो तर मजबुत पाइला हो। काम सुरु गर्नु भएकोमा बधाइ छ। हामी सबैले काम गर्न सकौ, सुभकामना । @watersagar
1
110
यो भाँडामझुवालाई राजदूत बनाउनु भनेको देशकै बेइज्जति हो । रोकौं !!
आवेदन नै अस्वीकृत हुनुपर्ने प्रस्तावित राजदूत थापालाई ४५ दिन कटाएर नियुक्ति गर्ने सम्भावना deshsanchar.com/2026/10/27/1…
2
10
1,257
स्वारी ;)) retweeted
अचेल के छ विधेयकमा छलफल हुदैछन कि अध्यादेशले चल्दैछ 😂😂
नेपालको सार्वभौम संसद दलीय भागबन्डाको बन्धक भएकोछ । कति विधेयकमा छलफल थियो, संशोधन थियो, जनताको आवाज बोल्नु थियो तर नेपालको सार्वभौम संसद दलीय स्वार्थको जालोमा जेलिएकोछ । चल्नै सकेन !!!
2
12
21
871
बितरक बेनको जिग्रीहरुलाई पैसा वितरण गर्ने मेसो ल्याएर सर्खारले ! खरानेलाई जनताको ट्याक्सको पैसा बाँड्ने यस्ता योजना तुरुन्त रोकियोस् !!
3
2
13
1,171
Too easy puzzle made by Claude ;)) white to move and mate in 2 !!
2
1
638
After Hali Dai’s every blunder, you come up with such funny post like this. Hope Hali read your post 😜
“राष्ट्रवाद”ले बजार तातेको छ,केहि भनाईहरूः Nationalism is power hunger tempered by self-deception. — George Orwell Nationalism is an infantile disease. It is the measles of mankind. — Einstein I love my nation so it may be free—and, if need be, die—so humanity may live. — Gandhi.
4
24
3,743
Urban luxury vs. country calmness! What do you prefer?
3
6
1,204
This guy influenced me most when the vandals set fire to the Supreme Court and this guy sent its LMC’s fire engine to extinguish the fire.
5
69
3,384
Nuwakot is always beautiful 365, 24*7 ;))
Nuwakot looks beautiful this time of year😊
1
25
988
I can’t say whether these buildings are diminishing the beauty of mountains or serving as accommodation for the tourists who come to see them ? This scene is from a place called Kyanjin Gompa in Nepal’s Langtang region. Photo taken: myself Date: 27 April, 2026
1
2
24
1,154
भन्छ स्वास्नीले पालेको ९ ठाउँमा जग्गा र ४ वटा अपार्टमेन्ट १ करोड ९० लाख नगद बैंकमा ब्यालेन्स १ लाख कित्ता प्रमोटर सेयर र ५ करोड ५० लाखको हाइड्रोपावर र विकास बैंकमा लगानी ८९ तोला सुन विदेशको जागिर तथा सामाजिक सञ्जालबाट १ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको उल्लेख गरिएको रहेछ।
6
19
1
57
3,763
फायरवर्क्स् त कडा हानेछन् त कमरेड पारसले 😜
12
1,458
अब रवी लामिछानेलाई पार्टी सभापति मान्छौं भन्न मात्र बाँकी रह्यो ! RSP 2.0 😂
8
2
47
4,158
यस्ता झोलेहरु पहिले पनि थिए, अहिले पनि छन् ! सठ दादाबाट उभिएर टीका थाप्दा यो भाईलाई सत्कर्म भएछ 😂😂 पैसा कमाउनु, पद पाउनु तर यसरी नाईं !! नेपाल सुध्रिन धेरै बाँकी छ हेर्नुस् !!
7
2
1
61
10,732