धन्न यसले गर्दा धरान चिनिएको छ, नत्र शून्य जस्तै पो फिल हुन्छ यार्! अब दीप दाजु धरानको भनेर लाखौँलाई था छैन। लोचन भट्टराई, सुशिला सुब्बा, इन्दिरा मास्के, पवित्रा सुब्बा, रमना श्रेष्ठ, विमला मास्के, सुशिला मास्के, ज्ञान सुब्बा, राजु थापा, देवेन्द्र थापा अादि त झन् कहाँ चिनोस्?🤔
2
13
2,015
सूचना!!📢
यदि गाइजहरूलाई अाधुनिक, फेसनेबल र टिकाऊ कपडा, जूत्ता, ज्याकेट अादि जिनिसहरू चाहिएमा यो Gear Up Jeans सुपरस्टोरमा अवश्य जानू होला र अाफ्नो मनपसंद कपडाहरू खरिद गरेर अानन्द लिनु होला, धन्यवाद।🛍️😍
#शुभबिहानी🍹




















