Pinned Tweet
श्रीमान् गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति
श्री ५ सरकार महाराजाधिराजको सदा रहोस् उन्नति
राखुन् चिरायु ईशले प्रजा फैलियोस्
पुकारौ जय प्रेमले हामी नेपाली साराले 🙏🇳🇵
Bhumi Raj retweeted
"हामी कसैको छलछाम र भ्रमजालमा पर्नु हुँदैन । कोही कसैको तुच्छ स्वार्थपूर्तिका निमित्त हामीले हाम्रो अस्तित्वलाई मास्नु हुँदैन ।"
- श्री ५ ज्ञानेन्द्र
जनताको विपत्तिमाथि दलाली
COP-31 को टेबलमा नेपालको हिमाली एजेन्डा फेल गराएर कूटनीतिक हरिबेइज्जत गर्ने, अनि साइड-इभेन्टमा उभिएर चर्का भाषण ठोक्दै विदेशी म्यागजिनमा नाम छपाउने! यता
देशभर बाढीपीडित राहत नपाएर त्रिपालमुनि भोकै, उता मन्त्री गरिबी र आँसु बेचेर आफ्नो PR चम्काउन व्यस्त!
एनभिडिया सीईओमाथि चिनियाँ जासुसी र गैरकानुनी चिप्स तस्करीको आरोप
techpana.com/2026/159947/nvi…
82














