Pinned Tweet
हत्या,हिंसा र आतंक गल्ती भन्दा पनि गौरवको बिषय बनाईयो,आतंककारिलाई दोषी होइन नायक बनाईयो,यो नसच्याय सम्म पड्किरहन्छन बम र उडिरहन्छन बारुदहरु।
Rajaram Bartaula retweeted
इपिजी प्रतिवेदन असान्दर्भिक भन्ने भारतीय विदेश सचिवको अभिव्यक्ति दु:खद र दुर्भाग्यपूर्ण: कमल थापा
newspolar.com/archives/48766…
@KTnepal
RT @KTnepal: नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा विद्यमान समस्या र सम्भावित चुनौतीहरूलाई समयानुकूल सम्बोधन गर्ने…
कर्णालीको सुर्खेतमा राप्रपाका पुर्ब अध्यक्ष कमल थापा ,वरिष्ठ उपाध्यक्ष बिक्रम पाण्डे लगायत नेताज्युहरुलाई न्यानो स्वागत ।
सुर्खेतमा राप्रपा जिन्दाबादको नारा घन्कियो ।
सबैमा हार्दिक आभार ।
#बिरेन्द्रनगर
Rajaram Bartaula retweeted
कर्णालीको साथीहरूको स्वागतको लागि अत्यन्तै आभारी छु
पार्टी सुदृढीकरणको लागि उत्साहित साथीहरू प्रती नमन:
@KTnepal
Rajaram Bartaula retweeted
सुर्खेतमा राष्ट्रवादी साथीहरूसंग भेटघाट
@KTnepal
Rajaram Bartaula retweeted
२०६२/६३ सालकाे परिवर्तन पछि याे देशमा गणतन्त्र अायाे ,राजावादी हिन्दुवादीहरू बाटोमा हिड्न नसक्ने अबस्थामा कमल थापाले टाउकोमा कफन बाधेर राजासहितकाे हिन्दु राष्ट्रकाे मुद्दा जाेगाईदिनु भयाे
विक्रम पाण्डे वरिष्ठ उपाध्यक्ष ( राप्रपा )
सुर्खेत पुग्दा स्वागत ग्रहण गर्नुहुदै राप्रपा पुर्ब अध्यक्ष कमल थापा, वरिष्ठ उपाध्यक्ष बिक्रम पाण्डे लगायत नेताहरु ।
#बिरेन्द्रनगर
Rajaram Bartaula retweeted
अन्तरकृया तथा भेटघाट कार्यक्रम अन्तर्गत आज
राप्रपा कैलालीमा अत्यन्तै उत्साहजनक उपस्थितीमा पार्टी सुदृढीकरण गर्ने प्रतिबद्धताका व्यक्त गर्नुभएको मा अत्यन्तै खुशी छु!
राप्रपा कंचनपुर जिल्ला समितिद्वारा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया महेन्द्रनगरमा शुरु भएको छ ।
Rajaram Bartaula retweeted
बाँकेको नेपालगञ्जमा दुई महत्त्वपूर्ण व्यक्तित्वहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीमा स्वागत गर्ने अवसर प्राप्त भयो। प्रगतिशील लोकतान्त्रिक पार्टीका लुम्बिनी प्रदेश सदस्य तेजबहादुर भण्डारी र नेकपा एमालेका नेता तथा पूर्व गाविस अध्यक्ष धनराज चौधरीलाई राप्रपामा हार्दिक स्वागत छ
Rajaram Bartaula retweeted
पार्टीको कामको सिलसिलामा कञ्चनपुरको महेन्द्रनगर पुग्दा आज दोधारा चाँदनी जाने अवसर प्राप्त भयो। सोही क्रममा गत भदौमा भत्किएको दोधारा चाँदनी झुलुङ्गे पुलको वर्तमान अवस्थाको समेत अवलोकन गरियो।
झन्डै डेढ किलोमिटर लामो यो पुल नेपालकै एक गौरव र महाकाली वारिपारि रहेको नेपाली भूभागलाई जोड्ने महत्त्वपूर्ण सेतु थियो। यसको ठूलो आर्थिक र सामाजिक महत्त्व पनि छ। हाल पुल भत्किएर स्थानीयलाई सास्ती भइरहेको हुँदा यसको यथाशीघ्र पुनर्निर्माण गर्नेतर्फ वर्तमान सरकारको गम्भीर ध्यानाकर्षण होस् @ShahBalen
भत्किएको दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माण गर्न कमल थापाको आग्रह | Nagarik News share.google/RYAwrG85slWDsZP…
यात्रा निरन्तर जारी छ .... हामी अत्यन्तै उत्साहित छौ ।
#सुदुरपश्चिम
राप्रपा बाँकेद्वारा आयोजित कार्यक्रम नेपालगन्जमा शुरु भएको छ , सबैमा हार्दिक धन्यवाद , भेटघाट तथा अन्तरक्रिया उत्साहजनक रुपमा निरन्तर जारी छ ।
#बाँके
















































































