Pinned Tweet
✍️✍️हुन त मैले good morning Nepal भनेपनि नभने पनि उज्यालो पनि हुन्छ अनि रात पनि पर्नेछ,याे प्राकृतिक नियम नै हाे
तर बिहान उठ्ने बितिकै म मेराे देशकाे नाम पुकारेर दिनकाे सुरुवात गर्न चाहान्छु❤️🇳🇵
✍️✍️भने देखि भने जस्ताे हुन्छ याे देशलाई रणभुमि बनाउने मनसाय बाेकेर अायकाे रहेछ उ त्याे फलानाे केटाे😧🙄
1
86
काेहि स्वतन्त्र बसेरै पनि देश काे सेवा गर्न सक्छ अनि पार्टी मा अाबद्ध हुदा अनेकन लान्छना लगाउने पार्टी परित्याग गरेर स्वतन्त्र हुन्छु भन्दा पनि अनेकाै सवाल गर्ने परिपाटि चाहिँ यकदमै गलत छ हामिहरुकाे ।।
1
91
i am .bajgain retweeted
को-कस्को मुटुले ठाउँ छोड्ने हो अब!
भ्रष्टाचारी लाई नछोडौ है खोजीखोजी जेल कोचौ यत्ती गर्न सके नेपाल बन्न धेरै समय लाग्दैन 🙏🙏🙏
कुनै कुरा उमेर ले पनि फरक पार्दछ भन्ने यक ज्वलन्त उदाहरण हुन राष्ट्रपति किन कि देश काे यस्ताे विषम परिस्थितिमा गहन साेच बिचार अनि अाम्मबिस्वास काे जरुरत पर्दछ, तसर्थ युवा पिडिमा याे कमै पाईन्छ याे भन्नू काे अर्थ याे हैन कि युवा हरु असक्षम हुन्छन
1
56
✍️chat gpt बाट संविधान लेखन, Ai द्वारा राष्ट्र निमार्ण, pubg अनि freefire काे groups मध्य बाट प्रधानमन्त्री कति गज्जब काे देश बन्ने भयाे त अब अनुमान लगाउनुस😔😧
1
54
✍️✍️मलाई दुख पर्दा म एक्लाे हुदा तिम्राे साहारा लियकाे थिय अाज म संग अरु छन्, मैले सुख काे अनभुति गरेकि छु, भन्दैमा तिमिलाई कहाँ चटक्कै भुल्छु र डियर x
तर अाज देखि तिमि संग काे सहकार्य मा नेपाल सरकारले पुर्णबिराम लगाउने भन्ने समाचार हरुले याे मन बेचैन बनायकाे छ😥
✍️✍️महिना दिन अगाडि देखि पार्टी प्यालेस मा दर काे नाम मा दारु खादै उफ्रिदै गर्दा पनि चरि जेलैमा भन्नि गाना मा चाहिँ ननाच्या भा हुनि दिदिबहिनी हरु, बरु मुन्नि बदनाम हुई डार्लिङ तेरे लिय बजायर उफ्रिन पर्च के😂😂😂😂
रबि दाइ हाई हाई भन्या चाहिँ सुनियन नि , अन्य नेताहरुकाे भन्दा क्रेज चाहिँ उहाँ कै देखियाे ल बधाई छ ,😊
71
अाम्बाे , हाम्रा दाजुभाइ हरुले Xकाे स्पेश बाटै ब्यबस्था परिबर्तन गर्दिने रैछन त गणतन्त्र फाल्दियर राजतन्त्र ल्याउने कुराे रहेछ , ल बधाई छ देश ले समृद्धि काे अाभास गराेस जनताहरुले सुख काे सास फेर्न पाउन म त यहि भन्छु😃
महिनाै अगाडि देखि दर खादै नाच्दै गर्या ति फुटा अनि भिडियाे हरु याे माेबिला नअाउने गराउने बाताबरण बनाईदे सरकार 😂
मन कटक्क खान्छ बाबै 😂
हामी घर पालुवा हरुलाई त तिज काे एक दिन माईति गयर अामा काे हात काे दर खाने दिन पनि समय नमिल्ला भन्ने पिर छ गाँठे,🤣
घरपालुवा जति एक हाै
71
अब अाफ्ना नातिनातिना काे पढाइ सकियाे र काका🤣
‘माओवादीका सबै नेताका छोराछोरी सार्वजनिक विद्यालयमा पढ्नुपर्ने, विदेश जान नपाउने’ ratopati.com/story/505485/ch…
1
77
✍️✍️अाफ्नाे बेलुन उड्या दिन पनि यता के नअाउनु भनेर यता अाकाे कसैले चिनेनन् क्यार्नि हाेला बरै अब😂😂😂🤣
✍️✍️गुरु झै बनेर हरेक गल्ति लाई सुधार गर्ने अबसर दिने तिमि लाई पनि गुरु पुर्णिामा काे शुभकामना है त😁🤗
सुचना सुचना सुचना
✍️✍️चार महिना अबधि काे लागि साथ मै बसेर लामखुट्टे धपाउने बर्डिगाड चाहियाे तलब अापसी समझदारी मा दिईनेछ ड्युटी समय साझ पाँच बजे देखि बिहान छ बजे सम्म🤣🤣🤣
ईच्छुक ब्यक्ति ले सिधै मलाई सम्पर्क गर्न सक्नु हुनेछ🤗
ठगि गर्नु चाेर्नु ढाट्नु भन्दा ठुलाे अपराध कसैकाे सन्दुर पुछिनु कसैका सन्तान टुहुरा हुनु अनि मानिस हरुलाई अतुलनीय मानसिक यातना दिनु हाे त्यसैले बाेल्दा लेख्दा अनि प्रतिसाेध राख्दा केही साेच्ने पनि गराै है त🤗🤗
समाज भड्काउने हैन संयमता अपनाउने काम गराै ,
सबै काे जय हाेस






