संजय तिमिल्सिना (@sanjayabkt) header
संजय तिमिल्सिना (@sanjayabkt) profile picture

Ex police officer, औसत नेपाली, ज्याक अफ अल..

Kathmandu
Joined August 2012
Photo by संजय तिमिल्सिना (@sanjayabkt)Photo by संजय तिमिल्सिना (@sanjayabkt)Photo by संजय तिमिल्सिना (@sanjayabkt)Photo by संजय तिमिल्सिना (@sanjayabkt)Photo by संजय तिमिल्सिना (@sanjayabkt)Photo by संजय तिमिल्सिना (@sanjayabkt)Photo by संजय तिमिल्सिना (@sanjayabkt)Photo by संजय तिमिल्सिना (@sanjayabkt)Photo by संजय तिमिल्सिना (@sanjayabkt)Photo by संजय तिमिल्सिना (@sanjayabkt)
Praying for the safety and successful recovery of everyone trapped inside the Trishuli A tunnel and other tunnels. May the rescuers reach them safely and bring them out . Wishing strength, hope, and courage to the affected families and everyone involved in the rescue operation.
1
46
संजय तिमिल्सिना retweeted
आफन्तजन कोही परेका छैनन्, विदेशी उद्दार टोली आउन नदिनु क्या राष्ट्रवादी निर्णय भनेर ताली बजाउनुस ! परिवारकै सदस्य सुरूङभित्र भएको भए ठोको ताली भन्नुन्थ्यो?
1
104
3
226
6,553
अमेरिकी सरकारको सहयोग ५ लाख डलर रे। सम्भवतः अमेरिकी सरकारले बिदेशी राष्ट्रलाइ हाल सम्म घोषणा गरेको सहायता रकम मध्य यो न्यून हुन् सक्छ।
1
40
निस्तब्ध र निःशब्द !!!
29
संजय तिमिल्सिना retweeted
२०२८ सालको रौतहटको दङ्गा थाहा छ? पढिहाल्नुस 🙏
दङ्गाको दावानल साम्प्रदायिक तनावको अवस्था सिर्जना हुन नदिनेतर्फ प्रयत्न भएकै छैन। यस्तै ताल हुने हो भने फेरि पनि चाड–उत्सवमा तनाव हुने नै छ र त्यसले ठूलै संहार निम्त्याउने जोखिम पनि उत्तिकै छ। @mahatsujit @ikdahal ukaalo.com/news/34210/
2
4
2,096
संजय तिमिल्सिना retweeted
केही निर्यात भएन भन्या हैन? भयो त ! भारतमा निर्यात भको जेनजी आन्दोलनको यतिवेला दिल्लीमा रापताप हुर्नूस्त ! अँ यहाँजस्तै ग्रूप-ग्रूपमा योजना बनार, एप/वेबसाइट बनार राष्ट्रका धरोहरदेखि निजी सम्पत्ति जलाउने/लुट्ने भएको छैन । ukaalo.com/news/34139/
10
1
36
2,286
अब काठमाडौँमा ओवर हेड पास, अण्डर ग्राउण्ड पास, सब वेहरु चाहिन्छ। तर जाइका लाइ कन्सल्टेण्ट बनाउनु भनेको ४ आना कि मुर्गी १२ आना कि मसला नै हुन् जान्छ। मित्यब्ययी डिजाइन गर्ने इन्डिया , चाइनाका कन्सल्टेण्ट नै हाम्रो लागि उपयुक्त हुन्छन।
61
एउटा गरिब नेपालीले बर्षभरि गर्ने आम्दानी भन्दा बढी मूल्यको एउटै कोट लगाउनेहरु शासनमा भएपछि कुनै दिन खान पाइएन भन्ने जनतालाई ‘दुध भात पनि खान पाएनौ’ भन्ने प्रश्न आयो भने अचम्म नमाने हुन्छ।
6
10
720
यसपालिको वर्ल्ड कप , एक्स्टेणडेड भर्सन अफ युरो कप पो भो।
84
‘यो घूस खाँदिनँ भन्दै भोट माग्ने र दारु–चुरोट खाँदिनँ भनेर राजकुमारीको हात माग्ने उस्तै लाग्छ’ भनेको सही सुनिन्छ। डेलिभरीका लागि व्यवस्थापकीय कुशलता नै चाहिन्छ, त्यसमा नेताहरूको विगतले उत्साही बनाउँदैन, @mahatsujit ukaalo.com/news/34064/
विगत हेरी आस–विश्वास–निराश पहिलो महाधिवेशन भएकाले कमीकमजोरी भएको भनी स्पष्टीकरण दिएको पनि सुनियो। पैलोचोटि भएका कारण कमीकमजोरीलाई मानिदिँदा त उहाँहरूको ‘देश बनाउने’ वाचा त पत्याउनै भएन, यसअघि कति वटा देश बनाएको अनुभव छ? @mahatsujit ukaalo.com/news/34064/
2
526
सबै श्रोतको परिचालनले पनि खासै राजस्व नबढ्ने भएपछी, देशको आम्दानी बढाउन साप्ताहिक राफल चिट्ठा खोल्नु पर्यो सरकारले।
2
69
भाषणका क्लिपहरूले सोसल मिडिया प्लेटफर्महरूमा सम्भवतः पहिलोचोटी बालेन्द्र शाहको भाषणभन्दा बढी भ्युज बटुले। २०१८ सालमा कांग्रेसले भरतपुर कब्जा गर्दा पञ्चायती सत्ताले गरेको दमन र हत्याको प्रसङ्ग उठाइदिएपछि त्यो घटनाबारे आमचासो देखियो। @mahatsujit ukaalo.com/news/34044/
असोजका लागि निर्धारित पन्ध्रौं महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचित हुन त खासै सकस हुने छैन, निर्विरोधै पनि बन्लान्। १० महिनापछि हुने स्थानीय चुनावचाहिँ उनका लागि फलामेगेटवाला परीक्षा हुनेछ। ukaalo.com/news/34044/
1
482
नेपालको न्युनतम मासिक बेतन १९,५५० रहेको छ। ट्राफिक जरिवाना २५-५० हजार भनेर छापामा आउछ। २०-२५ हजार कमाउने सामान्य नागरिकले ओभर स्पीड गरेमा २५ हजार तिर्नु पर्यो अथवा लेन मिचिएको १० हजार तिर्नुपर्यो भने महिना भरि भोकै पर्ने भो । शासकहरु बिबेक शुन्य हुदै गएका त होइनन ?
56
यो इरान भर्सेज अमेरिका+ इजरायलको युद्ध जितेको कसले हो? हल्ला भएको सम्झौताको ड्राफ्ट हेर्दा इरान बिजयी जस्तो पो भान हुन्छ।
39
मन्त्रीले त्रुटि सच्चाइएको कुरा स्विकार्दै मिडियामा प्रकाशित/प्रसारित सामग्रीलाई व्यक्तिगत नलिइकन आफ्नो वाककौशल मिडियातिर नसोझ्याएको भए शायद यो लफडा टुङ्गिसक्ने थियो। @mahatsujit ukaalo.com/news/33945/
बजारमा यस्तो पनि जोक सुनिन थालेको छ, डा वाग्लेले जनगणना गर्ने हो भने नेपालको जनसंख्या जम्मा तीन हुने छ। किनकि, उनी आफू प्रधानमन्त्री र पार्टी सभापतिबाहेक अरूलाई मान्छे नै गन्दैनन्। त्यस्तो पनि नहोस्। ukaalo.com/news/33945/
1
881
बजेट भाषण पनि सिकेलाल को आर्टिकल जस्तो बुझ्न गार्हो भो त।
2
2
12
2,880
संजय तिमिल्सिना retweeted
अहंकार...
7
91
749
13,236
यस्तै प्रधानन्यायाधीश बन्ने रोलक्रम बिग्रिएला कि भनेर सरकारप्रति नरम नहुन खोजी नागरिक, संविधानको पक्षमा फैसला हुँदा अप्रत्याशित राम्रो हुन पनि त सक्छ। अनि सदैव प्रधानमन्त्री गान्धीप्रति समर्पित एएन रेका फैसलाझैँ हुन पनि त सक्छ। ukaalo.com/news/33658/
1
477
2300 km away from Kathmandu… can you guess the place?
1
88
‘आज रात परिसक्यो भोलि भत्काऔला’ भन्दा पनि, ‘हैन अहिले भत्काउने भन्दै डोजर लिएर राति ८ बजे बुल्डोजरसहित मनोहराको सुकुम्वासी बस्ती छिर्ने सांसद राजुनाथ पाण्डेको अनुहारमा कश्मिरीलाल देखिनेरैछ। @mahatsujit ukaalo.com/news/33538/
3
4
495