Smart कृषि (@smartagroapp) header
Smart कृषि (@smartagroapp) profile picture

Largest Agricultural Network of Nepal. ||4,00,000+ App Installs || YAP-2016 finalist || No.1 Agro app from Nepal || #ICT4D #empowerment

Kathmandu, Nepal
Joined September 2014
Photo by Smart कृषि (@smartagroapp)Photo by Smart कृषि (@smartagroapp)Photo by Smart कृषि (@smartagroapp)Photo by Smart कृषि (@smartagroapp)Photo by Smart कृषि (@smartagroapp)Photo by Smart कृषि (@smartagroapp)Photo by Smart कृषि (@smartagroapp)Photo by Smart कृषि (@smartagroapp)Photo by Smart कृषि (@smartagroapp)Photo by Smart कृषि (@smartagroapp)
Smart कृषि retweeted
एक हरफ- समिक्षा लाई मरेको लाशका रुपमा देख्न चाहनेहरुले आज समिक्षाकै गीतमा नाँच्नु परेको छ। यिनीहरु त चाहन्थे, समिक्षाले मुग्लिनको पुलबाट हाम फालेर मरोस्। तर समिक्षाले अष्ट्रेलियाको ओपेरा हाउसमा पुगेर फोटो खिचिन्। पाखण्डीहरु हो, तिम्रा छोरीहरु लाई साहसी बनाउन कँराते सिकाउन पर्दैन, समिक्षा बनाए पुग्छ।
56
63
10
514
26,202
Smart कृषि retweeted
कुराले च्यूरा भिज्दैन, गफले देश बन्दैन। देश बनाउने हो भने आ-आफ्नो बर्कतले भ्याएसम्म उत्पादनशील कार्यमा लाग है जनता हो ।
8
9
3
118
6,195
अरुले कमायो मैले कमाइन भनेर अलि शंका गरेको जस्तो देखियो साथीहरुले। हिसाब किताब सुन्नुस पूरा। #SmartKrishi #intothefarm – at Nepal
73
ISRAEL मा तरकारी खेतीमा आवास्यक खाद्य तत्वहरु थोपा सिचाइकै माध्यम बाट दियिन्छ जस्लाई Fertigation भनिन्छ। #israelvisit2024 #smartkrishiinisrael #smartkrishi – at Nepal
61
गुडने ग्रीन हाउस वा प्लास्टिक घर राष्ट्रिय मकै अनुसन्धान कार्यक्रम रामपुर चितवनमा आज भन्दा १० बर्ष अघिनै बनेर खडेरी सहने जात विकासमा प्रयोग गरिएको थियो अझै प्रयोग भइरहेको छ। @MullaNasaruddin
1
5
6
433
ISRAEL को कृषि: जता हेर्यो प्रबिधि नै प्रबिधी। #SmartKrishi #smartkrishiinisrael #israelvisit2024 – at Israel
38
तिजको लागि 40 बोरा अनादीको धान/चामल उपलब्ध छ। तुरुन्तै सम्पर्क गर्नुहोला है। 9855001176 Umesh khanal रामपुर चितवन
1
41
Smart Krishi Podcast को छैठाै Episode हाम्रो Official youtube channel मा आइसकेको छ है। Link: youtu.be/5HUwmWhEt6M हेरेर सल्लाह सुझाब राखिदिनु होला। #smartkrishi #podcaster #nepalipodcaster #smartkrishipodcast
1
175
Smart Krishi Podcast को चौथो Episode मा मौरी बिज्ञ सुबास खनाल संग मौरीपालन सम्बन्धी छलफल गरेका छौ! आशा छ, पुरा episode सुनेर सल्लाह सुझाव दिनु हुन्छ! Link: youtu.be/pPL4KH8gVOY instagram.com/p/Cp-Jno9vW9e/…
115
प्याजको बिउमा आत्मनिर्भर हुन बिस्तारै अगाडी बढ्दै जात-रेडक्रीउल दिन-१२० मुलबिउको श्रोत- तरकारी बीउ उत्पादन केन्द्र रुकुम(पश्चिम् ) चाँपा। Photos: Daya Bista instagram.com/p/Cp5H25zvRb3/…
1
1
112
बाख्रामा बाहिरी परजिबि नियन्त्रण गर्नको लागि चाहिने Dipping Tank उपलब्ध छ है। Call: 9814106983 All Nepal Delivery available instagram.com/p/Cp1TeduP7vX/…
71
100% नेपाली गाईको गोबर बाट बनेको पन्चगब्य गौ धुप। Pokhara Gaushala को उत्पादन राम्रो लाग्यो। Order को लागि दिएको नम्बरमा फोन गर्नुस ल। instagram.com/p/Cpsc3DcM-hn/…
57
सालिन भद्र स्बभाबका नेता रामचन्द्र पाैडेल नेपालको तेस्रो राष्ट्रपतिको रुपमा निर्बाचित हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना छ! #newlyelectedpresident #rcpoudel instagram.com/p/CpkReSYv_jA/…
46