sohan prasad sha (@sohan_sk) header
sohan prasad sha (@sohan_sk) profile picture

Trying hard to be in academia without any academic disciplinary boundaries. Pretends to be like a Modern Nomad. RT ≠ an endorsement. Works at Martin Chautari

New Delhi
Joined July 2009
Photo by sohan prasad sha (@sohan_sk)Photo by sohan prasad sha (@sohan_sk)Photo by sohan prasad sha (@sohan_sk)Photo by sohan prasad sha (@sohan_sk)Photo by sohan prasad sha (@sohan_sk)Photo by sohan prasad sha (@sohan_sk)Photo by sohan prasad sha (@sohan_sk)Photo by sohan prasad sha (@sohan_sk)Photo by sohan prasad sha (@sohan_sk)Photo by sohan prasad sha (@sohan_sk)
sohan prasad sha retweeted
Tuesday, 3 Nov at 3pm Book Discussion Basanta Thapa’s Memoirs of Dharan TU Anthropologist Suresh Dhakal and writer Manjushree Thapa will discuss the book. The book has also been reviewed by Arjun Panthi: त्यस बखतको धरान commons-nepal.com/dharan-at-…
3 November 2026/17 कात्तिक २०८३ (मंगलबार, दिउँसो ३ बजे) पुस्तक छलफल वसन्त थापा लिखित औसत एउटा जिन्दगीमाथि छलफल (फाइनप्रिन्ट, २०८३) सुरेश ढकाल, मानवशास्त्री मञ्जुश्री थापा, लेखक
1
8
11
729
Replying to @Starlink
@Starlink has offered FREE emergency kits + internet for Nepal’s flood rescue for government & relief teams only, not regular home users. Official clearance is needed. @PM_nepal_ @NDRRMA_Nepal @moha_nepal @Hello_MoCIT Please decide fast. Cut-off areas still have no network. Rescue teams and families searching for the missing need a line. #Nepal #bhotekoshi
Our hearts are with the people of Nepal and the Tibet border region after this week’s catastrophic floods. Starlink is ready to deploy kits and provide free service to support the Government of Nepal and humanitarian partners as soon as we are allowed. When roads, bridges, and cell networks are gone, Starlink communication has proved time and time again to be vital — for rescue teams coordinating searches, medical teams treating the injured, and families trying to reach those still missing. With a power source and clear view of the sky, a Starlink kit can provide high-speed, low-latency internet within minutes of unboxing.
2
5
10
1,643
MOTHER , WHAT WOULD BE THE WORLD WITHOUT YOU. YOU ARE THE BRAVE SOLDIER for child. An emotional clip.
इस दुनिया का सबसे बड़ी योद्धा माँ होती है 🙏🙏 #nepal #माँ #घोरकलजुग
2
146
इस दुनिया का सबसे बड़ी योद्धा माँ होती है 🙏🙏 #nepal #माँ #घोरकलजुग
4
48
2
227
10,149
sohan prasad sha retweeted
Unlike in the 2015 earthquake, the developed world is complicit in the catastrophic flood in Nepal this year. Nepal has met its climate commitments; the developed world generally hasn’t. They (including Canada) should pay for rescue and rebuilding. It’s time for climate justice.
2
726
7
3,667
33,003
1
10
1,720
देश अपडेट : आज प्रधानमन्त्री ज्युले खुला रुपले प्रश्न लिनु भयो। राम्रो उत्तर दिनु भयो। Extempore र direct !! मेरो चासो: प्रश्न चाहिँ गतिलो भएन है। विपक्षी दलका नेताहरुले अझै मेहनत गर्नु पर्ला। Just chill
1
45
Addressing 24 EU Ambassadors at EU Ambassador's Residence, Kathmandu (25th May).
1
49
नेपाली बुद्धिजीवीहरुले कार्यकारी प्रधानमन्त्रीले बोल्नै पर्ने अडान राखेको जस्तो किन प्रस्तुत हुन् छन्? देश धेरै बोलेर र काम कम गरेर बिग्रेको हो। अब कामले आफैं धेरै बोल्नु पर्ने समय आएको छ। नयाँ परम्परा संग अभ्यस्त हुनु पर्ने पनि देखिन्छ है।
40
पहिलेका प्रधानमन्त्रीहरुले धेरै बोलेर , धेरै media coverage पाए। अहिले प्रधानमन्त्रीले नबोलेरै , झन् धेरै media coverage पाउदैछन्। जम्मा ८ मिनेट जति मधेशमा सम्बोधन गर्दा लगभग पुरै प्रदेश चुनावमा clean sweep गरे। यदि प्र. म.ले संसदमा १० मिनेट मात्रै बोल्नु भयो भने
1
73
... विपक्षीको औचित्य नै सक्ला। यो लोकतन्त्रको लागि झन् ठुलो खतरा हुन् सक्ला। त्यसैले प्र.म. नबोले कै ठिक हो। विपक्षीलाई सदनमा रमाइलो त भए छ नि। मुद्दा त पाए छन् नि : "कि प्रधानमन्त्री बोल्दैनन् ?" कामले आफैं बोल्छ भने सक्यो। lets wait and watch !!
20
अब लामो लामो १०० बुदे नीति तथा कार्यक्रम घन्टौं सुनेर सकिन्छ? सन्चिप्त १-२ page को draft राष्ट्रियपतिलाई पढ्न अनुरोध गर्ने। लामो लामो बुदाहरु मन्त्रालयगत अनुसूचीमा राखेर सक्ने। अहिलेको प्रक्रिया कर्मकान्डी भयो। Make this event maximum १०-२० minutes. Change it. @hello_sarkar
1
1
106
प्रतिनिधि सभा सदस्य ज्युहरुको स्वकीय सचीव राख्ने कुरो फसादको विषय बन्दैछ। यदि स्वकीय सचीव चाहिन्छ भने open vacancy खोलौ र open call बाट प्रष्ट छनौटको विधि तय गरि राखौं। @hello_sarkar
1
2
89
नीतिहरुको राजा राजनीति हो। राजनीतिको सफ्टवोयेर नै "narratives (भास्य )" मा आफ्नो प्रभुत्व कायम गर्नु हो। आजकल प्रायः चल्ने narratives को typology हरु यस्तो छन् : (१) पुरानो vs नयाँ (२) पुरातनवादी vs परिवर्तनकारी (३) परम्परावादी vs क्रमभंगता (४) रवि vs बालेन
1
1
74
(५) दलिय भागबन्डा/सेटिङ vs स्वतन्त्र पेशाकर्मी / दक्षता (meritocracy) (६) पार्टीको झोले vs Gen Zs (७) देश बिगार्ने vs देश बनाउने (८) हुकुमवासी vs सुकुम्बासी (९) गरिब vs middle class (मध्यमवर्गीय) (१०) दलगत सिन्डिकेट vs प्रणाली शुद्धीकरण/ सुदृढीकरण यी र यस्तै..add more
1
1
45
प्रायः सबैको गफ binary (two opposite side) मा भएको देख्छु, सुन्छु । Black and white मा । तर , यिनको बीचमा grey area पनि होलान्। यो कसैको रुचिकर विषय नै रहेन।
39