Mike Budhathoki (@starlightNPJ) header
Mike Budhathoki (@starlightNPJ) profile picture
Nepal
Joined April 2015
Photo by Mike Budhathoki (@starlightNPJ)Photo by Mike Budhathoki (@starlightNPJ)Photo by Mike Budhathoki (@starlightNPJ)Photo by Mike Budhathoki (@starlightNPJ)Photo by Mike Budhathoki (@starlightNPJ)Photo by Mike Budhathoki (@starlightNPJ)Photo by Mike Budhathoki (@starlightNPJ)Photo by Mike Budhathoki (@starlightNPJ)Photo by Mike Budhathoki (@starlightNPJ)
जति यि घरका मालिक लाइ आफ्नो घरको माया लाग्दो हो त्यति नै नदिलाइ पनि आफ्नो बाटोको ! !
23
50
6
502
67,553
Mike Budhathoki retweeted
लाग्छ , नेपाल अब एउटा नयाँ मोडमा प्रवेश गर्दैछ— मिठा भाषण, गफ र आन्दोलनले होइन, चुपचाप काम गरेर परिणाम देखाउनेहरूले आफ्नो पहिचान बनाउने समय आउँदैछ। - (माफ गर्नुहोला, भाषणकै भरमा राजनीति गर्छु भन्नेहरू!) #कम बोल्ने, धेरै गर्ने र परिणाम देखाउने—अब पहिचानको आधार यही बन्नुपर्छ।
2
8
23
596
लाग्छ , नेपाल अब एउटा नयाँ मोडमा प्रवेश गर्दैछ— मिठा भाषण, गफ र आन्दोलनले होइन, चुपचाप काम गरेर परिणाम देखाउनेहरूले आफ्नो पहिचान बनाउने समय आउँदैछ। - (माफ गर्नुहोला, भाषणकै भरमा राजनीति गर्छु भन्नेहरू!) #कम बोल्ने, धेरै गर्ने र परिणाम देखाउने—अब पहिचानको आधार यही बन्नुपर्छ।
2
8
23
596
Mike Budhathoki retweeted
🌦️ भोलि छठमा पश्चिम नेपालमा हल्का–मध्यम र पूर्वका केही ठाउँमा छिटपुट वर्षा हुन सक्छ। पोखरासहित पश्चिमी पहाडमा मेघगर्जन/चट्याङ र असिनाको थोरै सम्भावना छ। बंगालको खाडीको सम्भावित न्यूनचापीय प्रणालीले नेपालमा वर्षा ल्याउने संकेत कम छ; अझै एक हप्ताभन्दा बढी बाँकी छ। अपडेट हेर्नुहोला।
1
21
1
86
4,921
Mike Budhathoki retweeted
Bloody sexpionage...can they not just leave the billionaires with one vice to indulge themselves...I mean, has no one thought of their entitlement?
4
15
2
112
40,877
नेपाल यस्तो देश हो, जहाँ मानव तस्करीको कसुरमा सजाय काटिरहेका व्यक्ति उमेरहदका कारण कारागारबाट मुक्त हुँदा फूलमाला लगाएर स्वागत गरिन्छ ! कानुनी रूपमा सजाय पूरा हुनु एउटा कुरा हो, तर त्यस्ता अपराधलाई सामाजिक सम्मान दिनु बिल्कुलै गलत हो ! annapurnapost.com/story/5111…
19
20
3
114
3,691
हिजो छाडा बोल्ने एउटा केटाको लाइभमा १० हजार दर्शक थिए, स्वास्थ्यसम्बन्धी उपयोगी सल्लाह दिइरहेका एक डाक्टरको लाइभमा जम्मा १२० जना।लाग्छ हाम्रो देश र समाज भाइरलिजमबाट बढी प्रभावित छ र यो भाइरलिजम र संजाल बाट चलेको देश र समाजको दिशा कता जाँदैछ भनेर बुझ्न गाह्रो पर्दैन !
अल्बर्ट आइन्स्टाइनले साइकल बनाउँदैनन्, अब्दुल कलामले पटका बनाउँदैनन्, ग्राहम बेलले टेलिफोनका तार जोड्दैनन्, न्यूटनले स्याउ टिप्दैनन्, । अनि यस्तो तीन ओटा काठको दाउरे फड्को प्रचण्डले बनाउँदैनन्। यो सामाजिक सञ्जाल मोनिटाइजेसन गराएर डलर झार्ने निन्जा टेक्निक हो। कोही भ्रममा नपरौँ।
3
5
22
1,776
जङ्गली त्यो होइन, जो जंगलमा बस्छ। जङ्गली त त्यो हो, जसले जंगल नष्ट गर्छ।
4
6
41
1,137
Mike Budhathoki retweeted
Replying to @starlightNPJ
सहि कुरो ! हामीले भोट दिएको रास्वपालाई होइन देशमा भैरहेको ज्यादती र भ्रष्टाचार बिरुद्ध हो !
1
2
207
जनतालाई रोजगारी दिन नसक्ने, किसानलाई मल जल दिन नसक्ने, व्यापारीलाई सुरक्षित वातावरण दिन नसक्ने र युवालाई आफ्नै देशमा भविष्य देखाउन नसक्ने लोकतन्त्रको उपलब्धि के? नेता र तिनका आसेपासेको जीवन बदल्ने लोकतन्त्र आफैँसँग लैजाऊ, हामीलाई आफ्नै देशमा गरिखाएर बाँच्न देऊ! अब ठग र लुटेरा ले कदापि उन्मुक्ति पाउनुहुन्न ! @ShahBalen
8
8
1
39
1,738
आफ्नो खुशीको चाबी आफै संग राखौं, अरुले दिएको खुशी क्षणिक हो।कतिखेर सकिन्छ पत्तै हुदैन।ज्ञान😊
1
2
124
कांग्रेसको कानुनी आधिकारिकताको लडाइँमा एक सुको पनि खर्च भएको छैन भन्नुचाहिँ दिउँसै रात पार्नु हो! तपाईंका भाषण र आश्वासनअनुसार देश बनेको भए आज तपाईंका झोलेहरूले भन्ने गरेका ‘खराने’हरूले दुईतिहाइ मतसहित जित्ने अवस्था आउने थिएन । जनतालाई फेरि शब्दजालमा अल्झाउने प्रयास नगर्नुहोस्!
ढुक्क हुनुहोस - म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति - कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। MY HANDS ARE CLEAN! गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ।
6
8
1
66
2,551
१२ कक्षा पास गरेपछि विद्यार्थीलाई सोध्नुहोस्—अब के गर्ने योजना छ? ९८% को जवाफ हुन्छ—अब विदेश जाने तयारीमा छु! पुरानाले देशको पुँजी - युवा र पैसा दुवै विदेश पलायन हुने अवस्था बनाए।अब देशमै बस्दा पनि भविष्य सुरक्षित र सम्भव छ भन्ने विश्वास दिलाउनु सरकारको पहिलो प्रथामिकता हुनु पर्छ ! @ShahBalen
2
10
42
1,433
Mike Budhathoki retweeted
सर्वोच्चको ‘फुलकोर्ट’मा न्यायाधीशहरूले फुयाललाई भने– तपाईं मात्र विचलित हुनुभएन, हामी सबैलाई डुबाउनुभयो - फुयालको चेतावनीपूर्ण प्रस्ताव थियो– मेरो विषय संसद् गयो भने धेरै कुरा आउँछन् र अप्ठ्यारो पर्न सक्छ, त्यसैले आन्तरिक छानबिन नै विवेकपूर्ण हुन्छ nayapatrikadaily.com/news/20…
7
27
21
84
16,692
राजनीतिक दलको भागबन्डा र सिफारिसमा न्यायाधीश नियुक्त हुने, तर तिनै न्यायाधीशहरूको सम्पत्तिको स्रोत छानबिन गर्न नपाइने रे! अदालत न्यायको मन्दिर हो कि नेताहरूको कालो धन लुकाउने सेफ लकर?
13
72
2,131
यो लामो बिदामा न गते था हुनि न बार था हुनि सबै सम्मै छ। अरु अफिस गाको देख्दा नि अचम्मै लाग्नि फेरी, छ्या किन यति डिस्ओरिन्टेड भैइनेहोला😁😁
3
6
157
नेपालमा दुईवटा पेशा गजबका रहेछन्—पत्रकार र न्यायाधीश! एउटाले जे लेखे पनि, अर्काले जे फैसला गरे पनि छानबिन गर्न वा प्रश्न उठाउन नपाइने हो र? पत्रकारिता र न्यायपालिका स्वतन्त्र हुनुपर्छ, तर स्वतन्त्रताको अर्थ जवाफदेहिताबाट उन्मुक्ति होइन। छानबिनको दायराबाहिर रहने पत्रकारिता र जवाफदेहिताबाट उम्किने न्यायपालिका, दुवै लोकतन्त्रका लागि खतरनाक होइन र ?
1
32
124
2,387
बाघले जंगलमा अब कुनै जनावर बाँकी रहने छैनन् भनेपछि सबैभन्दा पहिले बाख्रा पो तर्सिएछ — हामी तर्सिँदैनौँ भनेर ! 😂बाख्रो को हिम्मत लाइ १८ करोड को सलाम छ !
18
36
3
183
5,062