सुबास कोइराला retweeted
नेपाली कांग्रेसको महाधिवेशन सफलताको शुभकामना!
आजदेखि सुरु हुँदै गरेको देशको गौरवशाली पार्टी नेपाली कांग्रेसको बन्दसत्रले देशभरका लाखौं कार्यकर्ता र आम जनतामा एक नयाँ आशा जगाएको छ। नेतृत्व ले बदलिएको समयसँगै पार्टीलाई पनि बदल्नुपर्ने ठूलो जिम्मेवारी काँधमा बोकेका छन।
अबको यो महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नबनोस, कांग्रेसभित्र जरा गाडेर बसेको गुटगत राजनीतिको सधैका लागि अन्त्य गर्ने ऐतिहासिक अवसर बनोस। प्यानल बनाएर चुनाव लड्ने र कार्यकर्तालाई भागबण्डामा बाँड्ने पुरानो अवस्थाको अब अन्त्य हुनुपर्छ। जसले गर्दा कुनै पनि व्यक्तिको खल्तीबाट होइन, बरु पार्टी र जनताका पक्षमा निष्ठापूर्वक काम गर्ने निष्पक्ष र सक्षम नेताहरू चुनिने सुदृढ वातावरण बन्न सकोस।
गाउँ-गाउँमा रगत पसिना बगाउने सामान्य कार्यकर्ताको एक मात्र चाहना भनेको 'पार्टीभित्र गुटको होइन, क्षमता र निष्ठाको कदर होस्। यो बन्दसत्रले व्यक्ति होइन, विचार र सिद्धान्तलाई प्राथमिकतामा राखेर कांग्रेसलाई अझ बलियो, जनप्रिय र समयसापेक्ष बनाउनेछ' भन्ने दृढ विश्वास लिएको छ।
जय नेपाल! 🙏
सुबास कोइराला retweeted
सार्वजनिक अपिल
रसुवाको भोटेकोशी र तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीले हाम्रो छाती चिरेर गएको छ। बगेका घरहरू, टुटेका पुलहरू, हराएका आवाजहरू र आमाबुबाको काख खाली हुनुको पीडा शब्दमा अटाउँदैन। कतिपय परिवारले एकैछिनमा सबै गुमाए। कति बालबालिकाको हातबाट आमाको औंला छुटेको छ। कति आमाबुबाले सन्तानको अनुहार फेरि देख्न पाउने आशामा रात काटिरहेका छन्।
यो क्षति केवल रसुवाको होइन — यो हामी सबैको घाउ हो।
यस अन्धकार घडीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूले ज्यानको बाजी थापेर गरिरहेको खोज–उद्धार हाम्रो राष्ट्रिय गौरव हो। उनीहरूको पसिना, साहस र निद्राहीन रातहरूप्रति हामी नतमस्तक छौं।
तर उद्धार मात्र पर्याप्त छैन।
बाँचेकाहरूलाई बाँच्ने बल चाहिन्छ , खाना, लुगा, औषधि, आश्रय र माया चाहिन्छ।
त्यसैले सम्पूर्ण मानवतालाई हार्दिक अपिल छ:
आफूले सकेको सहयोग गरौं।
एक छाक कटाएर भए पनि, एक कपडा छुट्याएर भए पनि, एक थोपा आँसुसंगै एक रुपैयाँ जोडेर भए पनि — पीडितको छेउमा उभियौं।
तर सहयोग हृदयबाट होस्, देखाउनका लागि होइन।
विशेष आग्रह:
• मिथ्या सूचना नफैलाउनुहोस्। अपुष्ट भिडियो, संख्या र अफवाहले पीडित परिवारको घाउमा नुन चिमोट्छ।
• सहयोगको नाममा आफूखुसी संकलन, भीडभाड र प्रचारबाजी नगर्नुहोस्। यसले उद्धारलाई बाधा पुर्याउँछ।
• आधिकारिक निकायबाट जारी सूचनालाई मात्र सत्य मान्नुहोस्।
• राहत सरकारी तोकिएका खाता, जिल्ला विपद् व्यवस्थापन समिति वा मान्यताप्राप्त संस्थमार्फत मात्र पठाउनुहोस्।
आज हामीले देखाउने मानवता नै भोलिको आशा बन्नेछ।
जो हराएका छन्, उनीहरूको सम्झनामा बाँच्नेहरूलाई बाँच्न दिऔं।
जो बाँचेका छन्, उनीहरूलाई एक्लै नछोडौं।
हात जोडौं। हृदय खोलौं। सत्यसँग उभियौं।
प्रभावित सबैको शीघ्र राहत, सुरक्षित उद्धार र नयाँ जीवन सुरु गर्ने शक्ति प्राप्त होस्।
जय नेपाल🙏
सुबास कोइराला retweeted
आज बिपी स्मृति दिवस ...
विश्वेश्वरप्रसाद कोइराला — जसको जीवन एउटा यस्तो कविता थियो, जसमा हरेक शब्द शहिद को रगतले लेखिएको थियो । उनी नेपालको लोकतन्त्रका आधारशिला थिए । उनले देखेको सपना थियो स्वतन्त्र, समृद्ध र न्यायपूर्ण नेपाल । उनको संघर्षले हामीलाई सिकायो कि लोकतन्त्र केवल शासन प्रणाली होइन, यो जनताको जीवनको मूल्य हो ।
गएको १० बर्ष हरुमा हाम्रा नेताहरूले बिपीले देखाएको बाटो बिर्सिएको पाइयो । त्यसैले आम नेपाली जनताले बारम्बार आन्दोलन गर्नुपरेको छ । यही कारणले अबको जेन जी पुस्ताले बिपीको लोकतान्त्रिक मार्गमा अबिचलित भएर संघर्ष गर्नु जरूरी छ । उनीहरूले उनको आदर्शलाई बोकेर आम नेपालीको जीवनस्तर बदल्न, न्याय र समानता स्थापित गर्न अटुट रूपमा खट्नुपर्छ किनकि यहाँ अब कोहि पनि दास र लास हरुको जमात छैनन ।
उनको विचार र विरासतले हामीलाई प्रेरित गरिरहेको छ ।
श्रद्धाञ्जलि महान नेता ।
यो पुस्ताले तिम्रो अधुरो सपना साकार पार्ने छ ।
तिम्रो विरासत हामी — विशेष गरी यो पुस्ताले — जोगाउने छौं ।
जय नेपाल 🙏🇳🇵
सुबास कोइराला retweeted
गगन थापा नै प्रधानमन्त्रीको लागि किन उपयुक्त पात्र हुन्? भिडियो हेर्नुहोस्!!
youtu.be/nb751t5vdgM?si=IHCR…
सुबास कोइराला retweeted
सर्लाहि १ मा जिताउने शम्भुलाल श्रेष्ठ लाइ , प्रधान मन्त्री बनाउने गगनकुमार थापालाइ ।
नेपाली काङ्ग्रेसको रुख चिन्हमा मतदान गर्ने मिती फाल्गुन २१ गते...
आन्दोलनरत आन्दोलन कारी मारीदा सत्ता मा रहेका सङ्ग मन्च शेयर गर्दा हत्यारा बराबर देखिने भएका ले मन्च सेयर गर्दिन भन्ने ले करोडौ रकम सहकारी ठगी गर्ने आरोपितसङ्ग चै पार्टि सेयर गर्दा चै ठग बराबर नदेखिने रहेछ कि त्यो स्टाइल को कालो चेस्मा नै लगाउनु पर्ने रहेछ ?
आन्दोलनरत आन्दोलन कारी मारीदा सत्ता मा रहेका सङ्ग मन्च शेयर गर्दा हत्यारा बराबर देखिने भएका ले मन्च सेयर गर्दिन भन्ने ले करोडौ रकम सहकारी ठगी गर्ने आरोपित, जस्लाइ अदालत हरुले करोडौ रुपैया धरौटि लिएर छाडेको, सङ्ग चै पार्टि सेयर गर्दा चै ठग बराबर नदेखिने रहेछ कि त्यो स्टाइल को कालो चेस्मा नै लगाउनु पर्ने रहेछ ?
सुबास कोइराला retweeted
आन्दोलनरत आन्दोलन कारी मारीदा सत्ता मा रहेका सङ्ग मन्च शेयर गर्दा हत्यारा बराबर देखिने भएका ले मन्च सेयर गर्दिन भन्ने ले करोडौ रकम सहकारी ठगी गर्ने आरोपित सङ्ग चै पार्टि सेयर गर्दा चै ठग बराबर नदेखिने रहेछ कि त्यो स्टाइल को कालो चेस्मा नै लगाउनु पर्ने रहेछ ?

यी उम्मेदवारहरूको आर्थिक नीति, राजनीतिक दृष्टिकोण र वैदेशिक सम्बन्धबारे जनताले स्पष्ट जानकारी पाउनु पर्छ । देश चलाउने जिम्मेवारी बोक्न योग्य ठानिएका यी पात्रहरूले आफ्ना विचारहरू जनतासामु राख्नु आवश्यक छ ।
सम्माननीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू,
आज हाम्रो देश नेपालले नयाँ नेतृत्वको खोजी गरिरहेको छ । विभिन्न राजनीतिक दलहरूले प्रधानमन्त्री पदका लागि आफ्ना उम्मेदवारहरूलाई अघि सारिरहेका छन् ।
तर, यी उम्मेदवारहरूको आर्थिक नीति, राजनीतिक दृष्टिकोण र वैदेशिक सम्बन्धबारे जनताले स्पष्ट जानकारी पाउनु पर्छ । देश चलाउने जिम्मेवारी बोक्न योग्य ठानिएका यी पात्रहरूले आफ्ना विचारहरू जनतासामु राख्नु आवश्यक छ ।
यसैले, सबै राजनीतिक दलहरू, उम्मेदवारहरू र नागरिक समाजलाई आह्वान गरौं: प्रधानमन्त्री पदका उम्मेदवारहरूबीच खुला बहस गरौं ! आर्थिक विकास, राजनीतिक स्थिरता र वैदेशिक कूटनीतिका विषयमा उनीहरूका सोच र योजना जनतासामु छर्लङ्ग पारौं ।
यो बहस टेलिभिजन, रेडियो वा अनलाइन प्लेटफर्ममा सार्वजनिक रूपमा आयोजना गरौं, जसले गर्दा हरेक नेपालीले आफ्नो मताधिकार प्रयोग गर्दा सूचित निर्णय लिन सकून् ।
यो लोकतन्त्रको मर्म हो – पारदर्शिता र जवाफदेहिता । आउनुहोस्, यो अवसरलाई उपयोग गरौं र देशको भविष्य उज्यालो बनाऔं !
#खुलाबहस #नेपालकोभविष्य #PMDebateNepal
सुबास कोइराला retweeted
आन्दोलनरत आन्दोलन कारी मारीदा सत्ता मा रहेका सङ्ग मन्च शेयर गर्दा हत्यारा बराबर देखिने भएका ले मन्च सेयर गर्दिन भन्ने ले करोडौ रकम सहकारी ठगी गर्ने आरोपित सङ्ग चै पार्टि सेयर गर्दा चै ठग बराबर नदेखिने रहेछ कि त्यो स्टाइल को कालो चेस्मा नै लगाउनु पर्ने रहेछ ?
आन्दोलनरत आन्दोलन कारी मारीदा सत्ता मा रहेका सङ्ग मन्च शेयर गर्दा हत्यारा बराबर देखिने भएका ले मन्च सेयर गर्दिन भन्ने ले करोडौ रकम सहकारी ठगी गर्ने आरोपित, जस्लाइ अदालत हरुले करोडौ रुपैया धरौटि लिएर छाडेको, सङ्ग चै पार्टि सेयर गर्दा चै ठग बराबर नदेखिने रहेछ कि त्यो स्टाइल को कालो चेस्मा नै लगाउनु पर्ने रहेछ ?
सुबास कोइराला retweeted
आन्दोलनरत आन्दोलन कारी मारीदा सत्ता मा रहेका सङ्ग मन्च शेयर गर्दा हत्यारा बराबर देखिने भएका ले मन्च सेयर गर्दिन भन्ने ले करोडौ रकम सहकारी ठगी गर्ने आरोपित, जस्लाइ अदालत हरुले करोडौ रुपैया धरौटि लिएर छाडेको, सङ्ग चै पार्टि सेयर गर्दा चै ठग बराबर नदेखिने रहेछ कि त्यो स्टाइल को कालो चेस्मा नै लगाउनु पर्ने रहेछ ?
सुबास कोइराला retweeted
फागुन -२१ गते हुन गईरहेकाे प्रतिनिधिसभाकाे निर्वाचनमा ललितिुर जिल्ला क्षेत्र नम्बर -२ मा नेपाली काङ्ग्रेस का उमेदवार आदरणीय दाई प्रेमकृष्ण महर्जन ज्युलाई रूख चिन्हमा मतदान गरि बिजय गराईदिनुहुन बिनम्र अनुराेध गर्दछु ।
सुबास कोइराला retweeted
नेपाली काङ्रेस सर्लाहि क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य उमेदवार श्री शम्भुलाल श्रेष्ठ ज्युलाई अत्यधिक मत दिएर बिजयी गराऔं ।
सुबास कोइराला retweeted
नेपाली कांग्रेसका आदरणीय साथीहरू तथा सम्पूर्ण नेपाली जनता,
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सम्माननीय गगन थापाज्यूलाई सभापतिमा निर्वाचित गरिएकोमा हार्दिक बधाई तथा शुभकामना! यो क्षण मात्र चुनाव होइन, यो नेपालको लागि नयाँ आशाको किरण हो। युवा ऊर्जा र अनुभवी नेतृत्वको मेलले पार्टीमा क्रान्तिकारी परिवर्तन ल्याउनेछ। कानुनी रूपमा विशेष पक्षको हकअधिकारलाई सम्मान गर्दै, संस्थापन पक्षका सम्मानित पुराना नेताहरूले नवनिर्वाचित नेतृत्वमा समाहित भएर एकताको नयाँ अध्याय लेखिने छ। यो एकताले हामीलाई अजेय बनाउँछ!
अब नेपाली कांग्रेस एक ढिक्का छ – यो सन्देश हरेक नेपालीको हृदयमा गुञ्जियोस्। विगतका मतभेदहरूलाई भुलेर, लोकतन्त्रको रक्षा, विकासको यात्रा र समृद्ध नेपालको सपना साकार पार्न एकजुट हुनुहोस्। आगामी निर्वाचनमा उत्साहपूर्ण सहभागिता जनाएर, परिवर्तनको यो लहरलाई विजयी बनाउनुहोस्।
गगन थापाज्यूको नेतृत्वमा नेपालले नयाँ उचाइ छुने छ – हामी सबैको सपना साकार हुनेछ!
जय नेपाल! 🙏🙏
सुबास कोइराला retweeted
१४औं महाधिवेशनका प्रतिनिधिहरूमध्ये ५४% लाई सम्बोधन गर्न चुकेको पुरानो नेतृत्व वर्गसँग हातेमालो गर्दै ६४% पुगेका प्रतिनिधिहरूको सोच अब कुनै शक्तिले रोक्न सक्दैन। यो सोचले नेपाली राजनीतिमा नयाँ क्रान्ति ल्याउनेछ, जसले हरेक नेपालीको हृदयमा आशाको ज्योति प्रज्वलित गर्नेछ।
आम जनताले उत्साहका साथ हेरिरहेको यो महाधिवेशनले प्रगति र एकताको सन्देश फैलाउनेछ, जसले समृद्ध नेपालको सपना साकार पार्नेछ।
नयाँ नीति र नेतृत्वलाई दीपावलीको उज्यालोझैं स्वागत गर्दै, युवा र महिलाको शक्तिशाली प्रतिनिधित्व बढाउँदै अघि बढौं। यो परिवर्तनको लहरले राष्ट्रिय ऊर्जा जगाउँदै, मजबुत लोकतन्त्र र समावेशी विकासको आधार निर्माण गर्नेछ। हामी सबै मिलेर इतिहास रचौं !