subedimohan (@subedimohan5) header
subedimohan (@subedimohan5) profile picture

अहंकार र रिसले सगरमाथा जस्तो शिरलाई क्षण भरमै भस्म बनाई दिन्छ।त्यसैले संधै राम्रो सोचौं राम्रो गरौं no dm🚫 followed me follow back sure.

🇳🇵🛫🎌
Joined February 2021
Photo by subedimohan (@subedimohan5)Photo by subedimohan (@subedimohan5)Photo by subedimohan (@subedimohan5)Photo by subedimohan (@subedimohan5)Photo by subedimohan (@subedimohan5)Photo by subedimohan (@subedimohan5)Photo by subedimohan (@subedimohan5)Photo by subedimohan (@subedimohan5)Photo by subedimohan (@subedimohan5)Photo by subedimohan (@subedimohan5)
मलाई कसैले सम्झेनन् सम्झीउन पनी कसरी?
1
68
आज साउन १५ खिर खाने दिन् शुभकामना सबैमा
1
44
दिन त सबैका आउॅंछन् वस त्यत्ति मात्र अन्तर छ कि राम्रो कि नराम्रो भन्ने।
55
काम पाउॅंदिन् मोविल कोट्याउने वस्ने😀😁😩
1
45
धिरौला फर्सी भेन्टा खाने दिन गए मासु खाने दिन आए रे!😃😁😂
6
87
पनी नपरे पछी भ्यागुताको बिवहा गर्नु पर्छ!🤣
4
113
सरर् सरर् कता जाने खै अन्योलमा😎😎🤔🤔
5
122
Good morning 🍵🍵🙏🙏
4
101
म पनि माहान विद्धान हुं तर कसैलाई थाहा छैन् 😂🤣
1
91
सॅंधै हॅंसाउने मान्छेले रुहाऊॅंदैन भन्ने सोच्नु पनि त गलत होनी! #शुभ_प्रभात #शुभ_दिन ☕️☕️🙏🙏
1
3
97
याद आउने ढोका वन्द गरका?
5
108
एकोहोरो सम्झेर मात्रै के गरु थाकीसके दोहोरो त कहील्यै नपाईने भयो माया! #शुभ__प्रभात #शुभ_दिन !☕️☕️🙏🙏
11
7
40
761
जिन्दगीले झुक्यायो कि म आफै झुक्किए रनभुलमा परीराखेको छु! #शुभ__प्रभात #शुभ_दिन ☕️☕️🙏🙏
6
6
43
1,117
नेपाल छॅंदा आफ्नो पेन्टी समेत नधुने ढलेको सिन्को समेत ठाडो नपार्नेहरु अनी बुढा वावा आमालाई धर्मशालामा छाड्नेहरु विदेश आएर केएर गिभरक,होटल रेस्टुरेन्टका जुठा भांडा ट्वाईलेट सफा गर्दा बल्ल बावु आमाको याद आएछ र भन्छन् मिस यु बावा ममी रे!!!!! Good morning ☕️☕️🙏🙏
7
138
पलपलमा रेटीएर बांचिरहेकोलाई के जिवन भन्नु मृत घोषणा गरे हुन्छ!#शुभ__प्रभात #शुभदिनको_कामना 🙏🙏☕️☕️
1
11
257
जस्लेपनी हेप्छन् यार मलाई
1
7
170
मिठो सपनी विपना भैदीए जिवन जियजस्तो हुने थियो!#शुभबिहानी #शुभ__प्रभात 🍵 ☕️ 2023 first twitter
2
11
205
मटो सपना देखेर फर्की-फर्की सुत्न कसलाई पो मन हुंदैन र के गर्नु यो पापी आलारामले उठाई हाल्छ🔔🔔#शुभ_प्रभात #शुभदिनको_कामना ☕️☕️🙏🙏
7
4
22
465