congratulations to the Honourable Prime Minister and the entire team. This achievement is truly remarkable for all of us. Wishing you success in your new responsibilities. 💐💐 #balen #PrimeMinister #nepal
2
287
आज देखि मलेसियामा हुन गइरहेको यु-१९ महिला विश्वकपमा नेपाली यु-१९ महिला क्रिकेट टोलीलाई हार्दिक शुभकामना ।
आशा छ, हाम्रा खेलाडीहरूले यस प्रतियोगिता भरि उत्कृष्ट प्रयास दिनेछन् ।🙏🏻 🙏🏻
Best Wishes to #futurestars
फोटो: Cricket Association of Nepal-CAN
1
170
It was great meeting with IPU President Dr. Tulia Ackson(she is also Speaker of Tanzania)& Mr. Martin Chungong- Secretary General of IPU.We had discussed & shared in various sectors,like inter Parliament and current issues.Also discussed how Nepal can make effective role in IPU .
10
356
“युवाहरूको साहस र जाँगर नै राष्ट्रको सम्पत्ति हो, त्यसलाई संरक्षण गरौं।”
आज अगस्त १२ अर्थात अन्तर्राष्ट्रिय युवा दिवस!!
यस दिवसको अवसरमा सम्पूर्ण युवाहरूप्रति हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।
“समृद्ध नेपाल,सुखी नेपाली " निर्माणको महान अभिलाषा पूरा गर्ने यात्रामा यो कार्यकाल थप उपलब्धिमुलक बन्न सकोस,हार्दिक शुभकामना श्रदेय अध्यक्ष ज्यु 🙏
आगामी आर्थिक बर्षको बजेट सार्वजनिक भए को छ , तपाइले सुन्नु भयो त!!!
समृद्दिप्रतिको सङ्कल्पमा बजेट कार्यान्वयन सफल हुनेछ भन्ने बिस्वासका साथ शुभकामना छ 🎈🙏
24
1,179
गौरवशालि इतिहास र अर्थपुर्ण भबिश्य रहेको सङ्गठन अनेरास्ववियु को स्थापना दिवसको अवसर मा सम्पुर्ण प्रगतिशील,देशभक्त,बामपंथी तथा जनवादी विद्यार्थीहरुमा हार्दिक शुभकामना 🎈🎉✊
I was very shocked to hear the news on Times Algebra today, again India claimed Lipulekh, Limpiyadhura & Kalapani as part of India’s territories.
These territories are belongs to Nepal & it was already declared by Nepalese Parliament & amended in Nepal’s constitution.
मे ३: विश्व प्रेस स्वतन्त्रता दिवस!!
निर्भिक र स्वतन्त्र पत्रकारिताको भुमिका लोकतन्त्रको सबलिकरण तथा समाज उत्थानमा महत्वपुर्ण रहेको छ।सधै स्वतन्त्रताको पक्षमा उभिएर आफ्ना अभिव्यक्ति राख्ने प्रेरणा मिलिरहोस। शुभकामना !!!















