surendra pandey (@surendraCPN) profile picture

vice-chairman, cpn(uml)

Nepal
Joined January 2019
Photo by surendra pandey (@surendraCPN)Photo by surendra pandey (@surendraCPN)Photo by surendra pandey (@surendraCPN)Photo by surendra pandey (@surendraCPN)Photo by surendra pandey (@surendraCPN)Photo by surendra pandey (@surendraCPN)Photo by surendra pandey (@surendraCPN)Photo by surendra pandey (@surendraCPN)Photo by surendra pandey (@surendraCPN)Photo by surendra pandey (@surendraCPN)
केन्द्रविन्दु अनलाईनमा निमा काफ्लेसंगको अन्तसर्वार्ताः facebook.com/100044534713327…
108
आज कुसे औंसी!!! वुवाको मुख हेर्ने दिन। हाम्रो वुवा वित्नु भएको १६ वर्ष पुगेर १७ लाग्नै लागेको छ। वुवा प्रति हार्दिक श्रद्धान्जली !!! वुवाहरुका आदर्श र मार्गनीर्देसनले नै हामी सवैको भविष्यलाई सहि मार्ग र सफलता मिल्ने गर्दछ र आजका दिन तिनै महान वुवाहरुमा समर्पित गरौं!!!
1
3
246
रसुवादेखि चितवन र नवलपुर को त्रीशुली नदी किनारसम्म १६२ शव भेटिएको खवर छ र यो थपिने क्रममा छ।हराईरहेका को संख्या दुईहजार वढि रहेको अनुमान गरिएको छ। मृतकको शव खोज्न र हराईरहेकाको खोजी गर्न ,घाईतेको उपचार गर्न र उद्दार तथा राहत कार्यलाई सकृय तुल्याउन सरकारको ध्यानाकर्षण गराउंछु।
2
197
Decode with Robin मा पोडकास्ट संवादमा मेरा विचारहरु। youtu.be/qFPHQWxgf50
8
377
टिकाराम यात्रीसंगको अन्तर्वार्ता youtu.be/HvtLGke30CE?si=s528…
2
1
573
आज कान्तीपुर टेलिभिजनको फायरसाईडमा रुपेस श्रेष्ठले लिनु भएको अन्तर्वार्ता। youtu.be/fLGQDhpX7YA?si=J5lp…
6
3
30
3,158
आज मेरो जन्मदिन।जन्मदिनमा विहानै देखि फेसवुकले संझायो।कमरेडहरु, साथिभाई र परिवारका सदस्य र आफन्तले भेटेर,फोन मार्फत शुभकामना र सन्देस पठाई जन्मदिनको शुभेच्छा र वधाई दिनु भयो । सवैमा हार्दीक धन्यवाद ,स्नेह, सुभेच्छा र सदभावको लागी।
25
1
92
3,616
आज कुशेऔंसि तथा वुवाको मुख हेर्ने दिन को अवसरमा संपुर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दछु।जसका वुवाहरु हुनुहुन्छ वहांहरुले प्रत्यक्ष भेटेर वा भर्च्यौल माध्यमवाट सम्मान व्यक्त गर्न र जसका वुवा वितिसक्नु भएको छ वुवाको संझना गर्न र वुवाका आदर्श पछ्याउन यस दिनले प्रेरित गरोस्।
1
17
631
अस्कल क्याम्पसका अनेरास्ववियुका एक समयका चर्चित नेता कमरेड कुमार गुरुंगसंग आज जननेता मदन भण्डारीको ७५ औं जन्मजयन्ती समारोह समितीको कार्यालय उद्घाटनको अवसरमा भेट भयो। आफ्नो अपांग शारिरिक अवस्था का वावजुद पार्टी र आन्दोलन प्रतिको निष्ठा र माया उत्तिकै मजवुत छ।
2
20
586
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत। अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्॥  कृष्ण आज जन्मदैनन्। हरेकले आफै कृष्ण वन्नु पर्छ। श्रीकृष्ण जन्माष्टमिको हार्दिक शुभकामना!!!
7
5
1
54
3,442