डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) (@swami_kn) header
डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) (@swami_kn) profile picture

डा. स्वामी केशवानन्द श्री १००८ डा. स्वामी रामानन्द गिरिका संन्यासी शिष्य हुन् ।

Pashupati, Kathmandu, Nepal
Joined May 2021
Photo by डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) (@swami_kn)Photo by डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) (@swami_kn)Photo by डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) (@swami_kn)Photo by डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) (@swami_kn)Photo by डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) (@swami_kn)Photo by डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) (@swami_kn)Photo by डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) (@swami_kn)Photo by डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) (@swami_kn)Photo by डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) (@swami_kn)Photo by डा. स्वामी केशवानन्द ( Dr. KN Swami ) (@swami_kn)
VAG Keyboard अब iOS मा पनि ******* वाग् किबोर्डको परीक्षण संस्करण ******** • वैदिक अक्षरहरू • नेपाली, संस्कृत, हिन्दी लगायत सम्पूर्ण देवनागरी लिपि • रोमन लिपिमा रहेका अङ्ग्रेजी लगायत सम्पूर्ण युरोपियन भाषाहरू • बोलेर नेपाली, अङ्ग्रेजी टाइप गर्न मिल्ने • हातले लेखेर टाइप गर्न मिल्ने • धीः AI ले व्याकरण सुधार, औपचारिक भाषा, संक्षेपीकरण, संस्कृतका श्लोकहरूको अर्थ, नेपाली–अङ्ग्रेजी अनुवाद • विभिन्न चित्र प्रतीकहरू(इमोजी) । जसमा वैदिक चिह्नहरू समावेश छन् । • विभिन्न सन्देश, शुभकामना, सूक्ति, समवेदना र मन्त्रहरू • समयसहित वैदिक पञ्चाङ्ग, आजको मुहूर्तलगायतको जानकारी • नेपाली शब्द र उखान, संस्कृत, अङ्ग्रेजी शब्दहरूको स्वतः शुद्धीकरण किबोर्ड निर्माणका लागि अथक परिश्रम गर्ने विवेक भट्टराई, कृष्णप्रसाद पौडेल, चिरञ्जीवी खतिवडा, सुवास घिमिरे, सन्तोष मैनालीलागायत विज्ञसमूहलाई हृदयतः धन्यवाद । डाउनलोड गर्नुहोस् ************ play.google.com/store/apps/d… वाग् किबोर्ड अब iOS मा पनि उपलब्ध छ । apps.apple.com/np/app/vag-ke… यसमा भएको समस्याहरू हामीलाई जानकारी गराउन सक्नुहुनेछ । अर्को संस्करणमा हामी सुधार गर्नेछौँ । सुझावका लागि 976-2796600 मा लेख्नुहोस्
4
6
29
2,016
तिहारमा उपहार वाल्मीकीय रामायण ***** आफ्ना दिदीबहिनी एवं दाजुभाइलाई उपहार स्वरूप रामायण दिनुहोस् । हामी कुरियरमार्फत् विश्वभर उपलब्ध गराउँने छौँ । ******************* 📷 सम्पर्क- गौरीघाट काठमाडौँ । 📷 सम्पर्क नं- 976-2796600 📷 प्रकाशन सहयोग— रू. ४१००/- (दुवै खण्डको)
3
6
746
शुभ दीपावली— २०८३ वैदिक अनुसन्धान गुठी गौरीघाटको दीपावली कार्यक्रम । सबैमा शुभ दीपावली ।
3
20
878
प्रशासनमा बसेकाले त एकपटक वाल्मीकि रामायण पढ्नै पर्दछ । यो नेपालीमा उपलब्ध छ । प्रहरी प्रमुखज्यूले रामायण लिनुभयो । आफ्नो प्रति सुरक्षित गर्नुहोस् । नेपालभर पठाउने व्यवस्था छ । ******************* 📍 सम्पर्क- गौरीघाट काठमाडौँ । 📲 सम्पर्क नं- 976-2796600 ❤️ प्रकाशन सहयोग— रू. ४१००/- (दुवै खण्डको)
1
4
18
1,200
वैदिक अनुसन्धान गुठी, गौरीघाटमा कन्यापूजा सम्पन्न
1
3
52
1,814
नानीबाबुहरूलाई दसैँ उपहार संस्कार शिक्षा ***** आफ्ना बालबालिकाहरूलाई दसैँको टीका, जमरा र आशीर्वादसँगै संस्कार शिक्षाको पुस्तक पनि दिनुहोस् । संस्कारसहितको आशीर्वाद उनीहरूको भविष्यको आधार बन्दछ । संस्कार शिक्षाको प्रामाणिक शृङ्खला हामीसँग छ । संस्कार शिक्षा पुस्तक ३ भागमा उपलब्ध छ । ******** प्राप्ति स्थान - गौरीघाट, काठमाडौँ (वाग् गुरुकुलम्) प्रकाशन सहयोग- रू. ५५५/- सम्पर्क- 976-2796600
101
वाग् किबोर्डको परीक्षण संस्करण ******** • वैदिक अक्षरहरू • नेपाली, संस्कृत, हिन्दी लगायत सम्पूर्ण देवनागरी लिपि • रोमन लिपिमा रहेका अङ्ग्रेजी लगायत सम्पूर्ण युरोपियन भाषाहरू • बोलेर नेपाली, अङ्ग्रेजी टाइप गर्न मिल्ने • हातले लेखेर टाइप गर्न मिल्ने • धीः AI ले व्याकरण सुधार, औपचारिक भाषा, संक्षेपीकरण, संस्कृतका श्लोकहरूको अर्थ, नेपाली–अङ्ग्रेजी अनुवाद • विभिन्न चित्र प्रतीकहरू(इमोजी) । जसमा वैदिक चिह्नहरू समावेश छन् । • विभिन्न सन्देश, शुभकामना, सूक्ति, समवेदना र मन्त्रहरू • समयसहित वैदिक पञ्चाङ्ग, आजको मुहूर्तलगायतको जानकारी • नेपाली शब्द र उखान, संस्कृत, अङ्ग्रेजी शब्दहरूको स्वतः शुद्धीकरण किबोर्ड निर्माणका लागि अथक परिश्रम गर्ने विवेक भट्टराई, कृष्णप्रसाद पौडेल, चिरञ्जीवी खतिवडा, सुवास घिमिरे, सन्तोष मैनालीलागायत विज्ञसमूहलाई हृदयतः धन्यवाद । डाउनलोड गर्नुहोस् ************ ...play.google.com/store/apps/d… ios मा चाँडो आउँदै छ ..... यसमा भएको समस्याहरू हामीलाई जानकारी गराउन सक्नुहुनेछ । अर्को संस्करणमा हामी सुधार गर्नेछौँ । सुझावका लागि 976-2796600 मा लेख्नुहोस् ।
1
3
12
371
काठमाडौँ स्थित छाया सेन्टरमा “प्राचीन ज्ञानदेखि आधुनिक विज्ञानसम्म” शीर्षकमा प्रवचनकार्यक्रम सम्पन्न भयो । कार्यक्रममा सूचना प्रविधि कम्पनीका प्रबन्धकहरू एवं मुनाफरहित संस्थाका पदाधिकारीहरूको उपस्थिति थियो । कार्यक्रम व्यवस्थापनका लागि एट्लासियन कम्युनिटी काठमाडौँलाई धन्यवाद ।
6
22
864
At Vaidik Anusandhan Guthi (VAG), our mission is driven by a profound commitment: bridging the gap between ancient heritage and modern innovation. We believe that preserving our timeless jewels of humanity requires more than just stewardship—it demands cutting-edge digital transformation. From computational linguistics and software implementations of classical texts to advanced digital archiving, we are actively leveraging modern technology to make ancient knowledge accessible, searchable, and sustainable for generations to come. We will be addressing on behalf of VAG at Atlassian Community Kathmandu.
2
249
विश्राम ***** करीब डेढ वर्षको सेवापछि “धर्मकर्म”ले विश्राम लिएको छ । आजदेखि सेवामा हुनेछैन । अब नयाँ र फरक शैलीमा “वाग् | VAG” आएको छ । वाग् भर्खर जन्मेको हो । हिँँड्न सुरु गर्दैछ । यसलाई हामी हिँडाउँने छौँ । दौडाउने छौँ । सनातन सभ्यता र संस्कृतिको आधार दिएर अघि बढाउने छौँ । आशा छ यसले विश्राम लिने छैन । वाग् एप् डाउनलोड गर्नुहोस् । यसमा भएका समस्याहरू हामीलाई भन्नुहोस् । हाम्रो समूह निरन्तर सुधारमा छन् । भर्खरै नयाँ संस्करण आएको छ । मोबाइलबाट पुरानो हटाएर नयाँ डाउनलोड गर्नुहोस् । धीः AI लाई सुधारेका छौँ । अब आउने नयाँ भर्सनमा प्रश्नहरूको सीमाना हटाउने छौँ । छोटो समयमा नै ७ हजारभन्दा बढी प्रश्नहरूको उत्तर दिइसकेको छ । यसले सिक्दैछ । हामी सिकाउँदैछौँ । तपाईँहरू सिकाउँदै हुनुहुन्छ । यस यात्रामा अथक परिश्रम गर्ने गुठीका स्वयंसेवी, साधारण, अनुसन्धान, आजीवन सदस्यहरू, पदाधिकारीहर, एवं एप् विकासमा निरन्तर खटिएका इन्जिनियर, विज्ञ, सहयोगी सबैमा हृतयतः धन्यवाद । डाउनलोड गर्नुहोस् ----------- Android- play.google.com/store/apps/d… IOS- apps.apple.com/.../vag-%E0%A… समस्याहरूलाई 976-2796600 यो नम्बरमा whatsapp गर्न सकिन्छ ।
6
1
19
1,350
वाग् | VAG | Patro | Karmakanda ********* वाग् | VAG एप्‌को परीक्षण संस्करण आएको छ । यसलाई प्रयोग गर्नुहोस् र प्रतिक्रिया दिनुहोस् । विभिन्न सुविधासहित अब उपलब्ध छ । हाम्रो समूह यसको निरन्तर सुधारमा छ । समस्या भएमा हाम्रो WhatsApp 976-2796600 मा सिधै सम्पर्क गर्नुहोस् ।
4
8
286
वैदिक अनुसन्धान गुठी (वाग्) ले धी AI सहित वाग् एप्‌को परीक्षण संस्करण सार्वजनिक गरिएको छ । यस एप्‌मा पञ्चाङ्ग, कुण्डली, व्रतपर्व, कर्मकाण्ड, धर्मशास्त्र, गोत्रप्रवरलागायत सनातन परम्पराका सम्पूर्ण विषयवस्तुहरू उपलब्ध हुनेछन् । यस एप् मोबाइल भर्सनमा उपलब्ध छ- Android- play.google.com/store/apps/d… IOS- apps.apple.com/.../vag-%E0%A… समस्याहरूलाई 9762796600 यो नम्बरमा whatsapp गर्न सकिन्छ ।
1
6
18
573
आधिदैविक एवम् आधिभौतिक दुःखबाट पीडित सम्पूर्ण प्राणीसहित विश्वशान्तिको कामना गर्दै वाग् गुरुकुलम् गौरीघाटका विद्यार्थीहरू ।
1
5
19
741
निम्बार्क वैष्णव परम्पराका आचार्य आदरणीय हरिशरण उपाध्यायज्यूसँग गौरीघाटमा सुखद साक्षात्कार भयो । ९५ वर्षको उमेरमा पनि उहाँको उत्साह प्रशंसायोग्य छ । उहाँको आशीर्वाद र मार्गदर्शन सबैका लागि प्रेरणादायी छ । वैदिक वाङ्मयका विद्वान् आचार्यको सान्निध्यले हाम्रो पनि उत्साह र सामर्थ्य बढेको छ । उहाँसँगको भेट फलदायी भयो । उहाँले आफ्नो जीवनको अनुभूति र शास्त्राभ्यासको निचोडको रूपमा रहेको ग्रन्थहरू उपहार दिनुभयो । हामीले पनि वाल्मीकीय रामायणको नेपाली अनुवाद प्रदान गऱ्यौँ । सज्जन र विद्वान्‌सँगको सङ्ग पुण्य कर्मले मात्र प्राप्त हुन्छ । सतां सत्सु सङ्गः कथमपि हि पुण्येन भवति ।
1
10
627
हार्दिक बधाइ ******* वाग् गुरुकुलम् की छात्रा देवश्री आचार्यलाई नेपालव्यापी भजनगायन प्रतियोगितामा प्रथमस्थान प्राप्त गर्न सफल भएकीमा हार्दिक बधाइ एवं समुज्ज्वल भविष्यको शुभकामना ।
10
380
We are thrilled to bring the cutting-edge Artificial Intelligence (AI) system, NVIDIA DGX Spark, to 'Vaidik Anusandhan Guthi (VAG)'. Powered by this supercomputer, our digital research into ancient scriptures, yoga, and philosophy will become much faster and highly effective. We cordially welcome anyone interested in joining hands with us in this grand mission! #knswami #AIinNepal #VedicResearch #NVIDIA #FutureTech #Innovation
2
7
41
1,810
हामीले भर्खरै विश्वकै सबैभन्दा सानो तर निकै शक्तिशाली AI सुपरकम्प्युटर - NVIDIA DGX Spark™️ खरिद गरेका छौँ! आर्टिफिसियल इन्टेलिजेन्स (AI) को दुनियाँमा हरेक दिन नयाँ क्रान्ति भइरहेको छ। यही कुरालाई मध्यनजर गर्दै, हामीले हाम्रो कामलाई अझै छिटो र उत्कृष्ट बनाउन यो नयाँ 'NVIDIA DGX Spark' ल्याएका छौँ। यो सानो देखिने डिभाइसमा 128GB को युनिफाइड मेमोरी र अत्याधुनिक ग्रेस ब्ल्याकवेल (Grace Blackwell) आर्किटेक्चर रहेको छ, जसले अर्बौं पारामिटर भएका ठूला-ठूला AI मोडेलहरूलाई सजिलै चलाउन सक्छ। के तपाईं पनि यो प्रविधि प्रयोग गर्न चाहनुहुन्छ? चाहनुहुन्छ भने वैदिक अनुसन्धान गुठीमा जोडिएर सहकार्य गर्न सक्नुहुन्छ ।
4
5
83
3,545
नेपाली-संस्कृत शब्दकोश नेपालमा प्रथम पटक प्रकाशित भएको छ । नेपाली भाषाका माध्यमले संस्कृत सिक्न चाहनेहरूका लागि यो अत्यन्त उपयोगी छ । हरेक व्यक्तिसँग यो कोशको एक प्रति अनिवार्य हुनुपर्दछ । कोश लेखनको प्रेरणासहित लेखन, सम्पादन एवम् प्रकाशन कार्यको सम्पूर्ण व्ययभारसमेत वहन गरी श्रद्धापूर्वक वैदिक वाङ्मयको उन्नयनका लागि निरन्तर क्रियाशील वैदिक अनुसन्धान गुठीका महासचिव श्री सुशील थापाज्यूलाई हार्दिक धन्यवादसहित आध्यात्मिक समुन्नतिको शुभकामना । यहाँकै उत्साह र प्रेरणामा निर्मित शब्दकोश यहाँलाई नै उपहार । गङ्गाजलले गङ्गाकै पूजा गरेजस्तै यो उपहारले वैदिक वाङ्मय र पूर्वीय सभ्यताको संरक्षणमा यहाँको सेवा र श्रद्धा अझ बढ्ने विश्वाससहित समुन्नत जीवनको शुभाशीर्वाद ।
2
2
1
37
1,838
श्रीशुक्लागण्डकी-२, गाछेपानी, तनहुँमा यही भाद्र १ गते नागपञ्चमीदेखि आयोजना हुने शिवमहिमा धार्मिक महोत्सव-२०८३ को उद्घाटन सत्रमा हामी पनि सहभागी हुनेछौँ । उपस्थितिका लागि सबैमा हार्दिक निमन्त्रणा छ । साथै कथा सत्सङ्गका लागि आँचल बसेललाई हृदयतः शुभाशीर्वाद ।
4
12
507