madan Kumar (@tharuketo) header
madan Kumar (@tharuketo) profile picture

Online Journalist Founder/Editor @tharuwan Past Sub-Editor @nepalnews_com Correspondent @nagarik_news

Kathmandu
Joined February 2010
Photo by madan Kumar (@tharuketo)Photo by madan Kumar (@tharuketo)Photo by madan Kumar (@tharuketo)Photo by madan Kumar (@tharuketo)Photo by madan Kumar (@tharuketo)Photo by madan Kumar (@tharuketo)Photo by madan Kumar (@tharuketo)Photo by madan Kumar (@tharuketo)Photo by madan Kumar (@tharuketo)Photo by madan Kumar (@tharuketo)
थारूहरूलाई प्रधानमन्त्रीको आश्वासन- विश्वासको मत लिएपछि टीकापुर घटनाका राजबन्दीहरू छुट्छन् annapurnapost.com/news/pm-pr…
106
अबको प्रधानमन्त्री को? annapurnapost.com/news/annap…
2
बर्दिया २ को नयाँ अपडेट, स्वतन्त्र उम्मेदवारी दिएका रेशम पिता बने नागरिक उन्मुक्तिको उम्मेदवार tharuwan.com/2022/10/11/1280…
जेलमा भोटको हिसाब गर्दै रेशम चौधरी, यी हुन विजय सुनिश्चित दाबी गरिएका क्षेत्र tharuwan.com/2022/09/13/1276…
घोषणापत्र, चुनाव जित्ने नारा मात्रै annapurnapost.com/news/a-man…
ओली सहभागी चुनावी सभामा सर्प आएपछि भागाभाग annapurnapost.com/news/kp-ol…
कोरोनाकालपछि नेपालगन्जको उल्लासमय होली (फोटो फिचर) annapurnapost.com/news/holi-…
एउटा थारू गीतको 'करोड कल्ब'को यात्रा annapurnapost.com/news/tharu…
1
अब 'दुई नम्बरी' रहेनौं। मधेस प्रदेशका बासिन्दा भयौं।
नेपाल प्रवेश गर्नेहरुमा एन्टीजेन पोजेटिभ देखिए 'जीन सीक्वेन्सिङ' गरिने annapurnapost.com/news/19096…
शिक्षण अस्पताल महाराजगञ्जमा उपचारत विरामीकाे लागि A+ फ्रेस ब्लड तुरून्त चाहिएकाले इच्छुक महानुभावले तल उल्लेखित नम्बरमा सम्पर्क गर्न अनुराेध। इन्द्रा चाैधरी 9809576107
9
9
बाराकाे सिमराबाट कसैले एम्बुलेन्स खाेजिदिन सक्नुहुन्छ? मैैले प्रयास गरे सकिनँ। कसैले सक्नुहुन्छ भने विनम्र अनुराेध गरे। सम्पर्क नम्बर 9851117487
1
29
1
26
धरहरा ढलेको १२ दिनअघि केपी ओलीज्यु धरहरा चढेको कतिलाई याद छ, त्यसबेला ओलीज्यु बोलीमा यसरी चिप्लिनुभएको थियो... #उहेलेकाकुरा #धरहरा
2
तेसै राजीनामा आउँछ, पहिले समर्थन फिर्ता गर्न पर्दैन प्रचन्नले...
भक्तपरमा उनीहरुविरुद्ध उजुरी परेको भन्दै दुबैलाई प्रहरीले भक्तपुर पुर्‍याउँछ। तर त्यहाँ पुगेपछि थाहा हुन्छ, सञ्जीबलाई रेस्टरुमबाट निस्केर 'जाऔँ होला अब' भन्ने व्यक्ति विप्लवको अर्थ विभाग प्रमुख प्रेम दर्नाल नभई उनका भाइ प्रमेश भन्ने लोकेन्द्र दर्नाल पक्राउ परेका रहेछन्।
'दाइ' भन्दै 'भाइ' पक्राउ गरे प्रहरीले nepalnews.com/s/crime_news/2…
विप्लवका अर्थ विभाग प्रमुख प्रेम दर्नाललाई ललितपुर जिल्ला अदालतबाट पक्राउ गरी भक्तपुर प्रशासन कार्यालयमा त पुर्‍याइयो, तर पक्राउ परेका व्यक्ति भने प्रेम दर्नाल नभएको खुलेपछि प्रहरीलाई तनाब भएको बुझिएको छ।
विप्लवका अर्थ विभाग प्रमुख अदालतबाटै फिल्मीशैलीमा भागेपछि... nepalnews.com/s/crime_news/2…
आजदेखि नेपालन्युजको सम्पादकमा राजु सिलवाल नियुक्त https://xitter.gq/t.co/mUxAgpfhN4