गोपाल घिमिरे (@thelastgopal) header
गोपाल घिमिरे (@thelastgopal) profile picture

works at business एक खुल्ला पुस्तक

झापा नेपाल
Joined April 2020
आज बिहानै मैले दुई उपहार खोले🤗🤗😘 ती मेरा आखा थिए👀👀🙏🙏 #शुभ_प्रभात ☕️☕️ #सबैको_दिन_शुभ_रहोस् ❣️❣️❣️ #कल्याण_होस् 🙏🙏🙏🙏
44
137
346
यो जिन्दगीका समस्याहरू जिन्दगीभर ठीक हुँदैनन्, हिजो अर्कै थिए,आज अर्कै छन् र भोलि अर्कै हुनेछन्। #शुभ_प्रभात_वंदन🍵🍵 #शुभदिन 🙏🌹🌻
6
11
22
470
सेतो कपडाको सौखिन हरेक मानिस, दागरहित चरित्रको धनी हुन्छ भन्ने छैन। #शुभ_प्रभात_वंदन 🍵🍵 #शुभदिन 🙏🌹🌻
3
2
19
443
स्वाभिमानी बन्नुहोस्, यदि कसैले अलिकति मात्र पनि औंला छुटाउँछ भने, पूरै हात नै छुटाउनुहोस्। #शुभ_प्रभात_वंदन 🍵🍵 #शुभदिन 🙏🌹🌻
10
11
1
23
548
यदि भित्रको उत्साह समाप्त भयो भने,बाहिरका सबै उत्सवहरू व्यर्थ लाग्छन्। #शुभप्रभात_वंदन 🍵🍵 #शुभदिन 🙏🌹🌻
3
2
17
453
आफ्नो आत्मसम्मान यति अवश्य राख्नुहोस्, यदि कोही कुरा गर्न चाहँदैन भने तपाईं पनि कोशिश नगर्नुहोस्। #शुभ_प्रभात_वंदन 🍵🍵 #शुभदिन 🙏🌹🌻
10
208
केही भलाइ यस्तो पनि गर्नुहोस्, जसको प्रमाण केवल तपाईंको विवेक होस्। #शुभ_प्रभात_वंदन 🍵🍵 #शुभदिन 🙏🌹🌻
3
2
16
412
जिन्दगी चेस जस्तै हो, जसले चाल बुझ्दैन मोहरा बन्छ त्यो। #शुभ_प्रभात_वंदन 🍵🍵 #शुभदिन 🙏🌹🌻
4
4
16
561
मतभेद हुनु गलत होईन मर्यादा बिर्सिनु चाहिँ गलत हो..!! #शुभप्रभात 🍵🍵 #शुभदिन 🙏🌹🌻
3
2
19
567
आज त्यही दिन हो, जसको चिन्ता हामीलाई हिजो थियो...!! #शुभ_प्रभात_वंदन🍵🍵 #शुभदिन 🙏🌹🌻
4
3
28
770
फूल बोटबाट छुट्टीएर सबैको हुन सक्छ, तर फेरि बोटैको हुन सक्दैन। #शुभ_प्रभात_वंदन 🍵🍵 #शुभदिन 🙏🌹🌻
4
4
23
555
जो सही समयको खोजीमा दौडियो,त्यो दौडँदा-दौडँदै मर्यो..!! #शुभ_प्रभात_वंदन 🍵🍵 #शुभदिन 🙏🌹🌻
3
3
26
563
कहिलेकाहीँ मानिसहरू अहम् को चक्करमा परेर वफादार मान्छेलाई नै गुमाउँछन्। #शुभ_प्रभात_वंदन 🍵🍵 #शुभदिन 🙏🌹🌻
4
5
24
669
बिग्रने हो भने बाहिरी कुरा सुन, ​सुध्रने हो भने भित्री मनको सुन। #शुभ_प्रभात_वंदन 🍵🍵 #शुभदिन 🙏🌹🌻
4
5
26
542
देखावटी मिठास, विषभन्दा बढी खतरनाक हुन्छ..!! #शुभ_प्रभात_वंदन 🍵🍵 #शुभदिन 🙏🌹🌻
5
9
36
876
यदि तपाईँ घरमै बसेर पनि घर खोज्दै हुनुहुन्छ भने,तपाईँको दुःख यो संसारका सबै दुःखभन्दा ठूलो छ। #शुभ_प्रभात_वंदन 🍵🍵 #शुभदिन 🙏🌹🌻
8
4
23
299
जे हुन्छ राम्रो कै लागि हुन्छ, बस भइरहेको समयमा राम्रो लाग्दैन..!! #शुभ_प्रभात_वंदन🍵🍵 #शुभदिन 🙏🌹🌻
7
3
36
721
कर्म राम्रो गर्नुहोस्, भक्त त रावण पनि थिए..!! #शुभप्रभात 🍵🍵 #शुभदिन 🙏🌹🌻
7
9
31
662
तर्कको कसौटीमा विद्रोह गर्न सिक्नुहोस्, जवानी हो मा हो मिलाउनका लागि होइन। #शुभप्रभात 🍵🍵 #शुभदिन 🙏🌹🌻 #शुभ_विजयादशमी
4
6
20
478
चार कदमको गोरेटो नापेर केही मानिसहरू नक्सा सुधार्न निस्किएका छन्। #शुभ_प्रभात_वंदन 🍵🍵 #शुभदिन 🙏🌹🌻
8
14
30
552
झूट त बोलिदिउला, तर त्यो मनलाई के गर्ने जसलाई सत्य थाहा छ। #शुभप्रभात 🍵🍵 #शुभदिन 🙏🌹🌻
15
17
36
628