Bhaskar Nepal retweeted
Three massive floods in as many months
Something terribly wrong is happening in the Himalayan region of Nepal
We need to investigate scientific reasons with geological, hydrological, meteorological examinations so we can find the exact reasons and prepare ourselves accordingly
देशका ठूला मिडिया हाउस ले नदेख्ने र नदेखाउने कर्णाली को पीडा र आर्तनाद विद्या दिदी र समग्र हेर्ने कथाको टिमले बेला बेला पस्किरहनु हुन्छ तर के पुग्नु पर्ने निकाय सम्म यी र यस्तै कैयौ कर्णालीका समस्या पुग्छन् होला र ?? की पुगेर पनि सरकार र सरकारी निकायको प्राथमिकता मा अटाउन सकेनन्?
वास्तवमै हामी कर्णाली बासीले सरकार भएको अनुभूति कहिले गर्न पाउँछौ होला ??? यी र यावत् तमाम प्रश्न ले घेरिएको छु दीपिका को गाउँको कथा हेरेर 😭 सरकार लाई यउटा नमागेको सुझाव दिन चाहे बिन्ती कर्णाली लाई कनेक्टिभिटी स्वास्थ्य शिक्षा र सूचना का आधारभूत सुविधा यथाशाक्य पुर्याइदिनुस् !
यो माग नभएर कर्णाली बासीको हक हो 🙏🙏 विश्व आई मा कुदिरहदा कर्णाली यस्ता आबस्यकता का लागि दौडिरहेको छ जसको सम्बोधन अति आवश्यक छ 🙏🙏 सहानुभूति धेरै पाइसक्यो कर्णालीले अब समस्या को निदान ल्याएर पुग्नुस् कर्णाली
हेर्ने कथाको टिमलाई धेरै धन्यवाद @hernekatha @cbidhya
Bhaskar Nepal retweeted
एक समयको चर्चित शब्द ‘अन्तिम धक्का’ जस्तै, मौसमले आज राति पश्चिम नेपालमा आफ्नो अन्तिम धक्का दिने देखिन्छ।
सतर्क र सुरक्षित रहनुहोला। 🙏
Cloud, precipitation forecast, and low-pressure center👇
Bhaskar Nepal retweeted
#TropicalCyclone Watch ⚠️ अर्को हप्ता चक्रवात बन्ने/नबन्ने अझै अनिश्चित छ, तर नेपालमा भारी वर्षाको सम्भावना कायमै छ। दुई मोडलले वर्षाको क्षेत्र फरक देखाए पनि विगत ५ वर्षदेखि असोजमा दोहोरिएको भारी वर्षालाई बिर्सनु हुँदैन। पूर्वानुमान बदलिन सक्छ—निगरानी र तयारी गरौँ। Forecast👇
#TropicalCyclone Watch ⚠️
आर्को हप्ता बंगालको खाडीमा बन्ने सम्भावना भएको चक्रबात नेपालतिरै आउने पूर्वानुमान कायमनै छ तर ठाउँ भन्ने अझै भन्न सकिन्न है
अझै पनि पक्का छैन, तर सचेत चै हुदै गर्नु पर्छ
किसानहरुको लागि केहि तयारि गर्नु छ भने अहिले देखि गर्दा राम्रो
Forecast 👇
Bhaskar Nepal retweeted
नेपालमा वर्षा जारी रहे पनि अहिलेसम्म ठूलो क्षति भएको छैन। तर अर्को हप्ता (८-१२ असोज) पूर्वदेखि पश्चिमसम्म धेरै स्थानमा भीषण वर्षाको सम्भावना देखिएकाले समयमै पूर्वतयारी र सतर्कता आवश्यक छ। यो सूचना किसानसम्म पुर्याऔँ, ताकि अन्नबाली जोगाउन सम्भव तयारी गर्न सकियोस्। सबै सतर्क रहौ।
Bhaskar Nepal retweeted
7 September 2026 Nepal
Right now, in Nepal, we are facing something I have never faced before.
Not one rescue — but multiple potential rescues, unfolding at the same time, in different places, each with its own dangers, uncertainties and lives that may still be saved.
It has made me think about Silkyara.
There, 41 men were underground and we had one seemingly impossible task: bring them home alive.
We passed that test together.
But perhaps passing one great test does not mean the testing is over.
Perhaps sometimes it means we are being entrusted with a greater one.
Western traditions might call this duty: we do what is right because it is our responsibility, even when success is uncertain.
Asian traditions offer another powerful idea: dharma. The test is not simply whether we succeed. It is whether we continue to do what is right when the path becomes harder, the responsibilities multiply, and the outcome cannot be known.
Silkyara taught me never to confuse unlikely with impossible.
Nepal is teaching me something more: when several lives may depend upon us at once, hope must become discipline, compassion must become action, and duty cannot depend upon certainty of success.
East or West, the principle feels the same.
We are measured not only by the lives we save, but by the lives we refuse to abandon.
Bhaskar Nepal retweeted
विद्युत् आपूर्ति तथा भइरहेको काम सम्बन्धी जानकारी!!!
रसुवाको भोटेकोशी बाढीबाट देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १०% मा क्षति पुगेको छ। विद्युत् आपूर्तिमा हुन सक्ने असन्तुलन व्यवस्थापन गर्न प्राधिकरणका कर्मचारीहरू निरन्तर खटिरहनुभएको छ। हालको लागि प्रणाली सन्तुलित छ। – at Nepal
Bhaskar Nepal retweeted
बाढी प्रभावितहरुको नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्नु, नगराउनु हुन अनुरोध @moha_nepal
Bhaskar Nepal retweeted
Prime Minister Balen Shah writes, "बाढी प्रभावित क्षेत्रका आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, तपाईंहरूले भोग्नु परेको पीडा र गुमाएको क्षति सानो छैन। तर म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु - यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न। राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ। कृपया धैर्य धारण गर्नुहोला। तपाईंहरूको उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिन्छ। यस्तो विपद्को बेला हामी सबै एक ढिक्का हुनुपर्छ। म सम्पूर्ण सामाजिक संघसंस्था, उद्योगी- व्यवसायी, युवा स्वयंसेवक र आम नागरिकहरूलाई सरकारले चलाएको राहत र उद्धार अभियानमा आ-आफ्नो ठाउँबाट हात बढाउन र सहयोग गर्न हार्दिक अनुरोध गर्दछु। हाम्रा पीडित दाजुभाइ - दिदी बहिनी हरूलाई पुनः सामान्य जीवनमा फर्काऔँ।"
Bhaskar Nepal retweeted
रसुवाको भोटेकोशी नदीमा बाढी आउनुपूर्व र आएपछि स्याफ्रुबेसीदेखि देविघाटसम्मका स्याटेलाइट तस्विर। PlanetLab का यी तस्विरहरु Stimson Center को सहयोगमा प्राप्त भएका हुन्। तस्विर १-देविघाट क्षेत्र, तस्विर २-बेत्रावती क्षेत्र तस्विर ३-हाकु बेसी क्षेत्र, तस्विर ४-स्याफ्रुबेसी क्षेत्र
Bhaskar Nepal retweeted
Spoke to Prime Minister Balendra Shah and conveyed condolences on the loss of lives due to the floods in Nepal. The people of India stand in solidarity with their sisters and brothers in Nepal at this difficult time.
India is ready to provide all possible humanitarian assistance to Nepal. Our teams are coordinating closely on rescue and relief efforts.
@PM_nepal_
@ShahBalen
I started believing in "When nothing is sure everything is possible !"
#todaysquote
Bhaskar Nepal retweeted
Messi shows he's human, misses penalty early in the game. But then he shows the virtues of moving on after disappointment. Scores two field goals and gives another glimpse of his greatness. Lesson for everyone - never let setbacks pull you down.



























