Pinned Tweet
एक्लो हुनु भनेको आफैले आफैलाई प्रयाप्त समय दिनु हो,
एक्लो हुनु भनेको आफ्नै साथित्व मा रमाउनु हो,
एक्लो हुनु भनेको आफ्नो खुसि कसैमा निर्भर नबनाउनु हो,
एक्लो हुनु भनेको आफुलाइ प्रेम गर्नु हो,
एक्लो हुनु भनेको पीडा दिने सम्बन्धहरु देखि टाढा रहनु हो❤️❤️।
#शुभसाँझ❤️
बिहान Toilet बसेर mobile चलाइराथे
एउटा message आयो
'के गर्दै छौ?'
मन त लाग्यो कि भनु ' हग्दै छु खान्छस्?'
फेरी reply गरेँ 'यत्तिकै बसिराछु'
को को लाई भाको छ यस्तो😂?
बिना प्रेम त कसै सँग शरिर छुवाउन पनि
घिन लाग्छ,
कसरी सक्छन् मान्छेहरु सयौ सँग शरिर साट्दै हिड्न?
6
956
म हारेरै खुसि छु
किनकि कसैको भावना लाई ठेस पुर्यायर जित्नु न मेरो मन ले दिन्थ्यो न त नैतिकताले
बस् मैले प्रेम निभाँए
गद्दारि गर्ने त मेरो बस को कुरा पनि थिएन।
4
821
आफ्नो लागि त सबैले गर्छन्
तपाईं त्यस्तो बन्नुहोस्
जस्ले अरुको लागि पनि केही गर्न सकोस्।
#goodmrng
6
Selenophile retweeted
Sometimes you need your feelings hurt so you can wake up and focus on yourself.
टुट्नु पनि राम्रो कुरा हो कहिलेकाहि
यस्ले देखाइदिन्छ कि तिमी सँग सम्हालिन सक्ने क्षमता कति छ भनेर।
#Goodnight
साह्रै गर्व महशुस हुन्छ
जब आफ्नो आमावुवा को अगाडि आफ्नो नाम लिएर कसैले उहाँ को पालनपोषण को प्रसँसा गर्छन्😍।
#Goodnight
यो पुराण सुन्दा त यस्तो लाग्छ कि
मान्छेलाइ मरे पछि पनि सुख हुदो रैनछ😀
त्रेता युग को कुरा कलियुग सम्म आउँदा पनि
यी पाप गर्ने मान्छे यति छन् सबै बैतर्नि नदि मै
तड्पिने भए।
क्षमता र योग्यता हुनु पर्छ
अवसरहरु आफै पछ्याउदै आउँछन्।
#goodmorning
पढ्न जति सजिलो छ
त्यति पढाउन र बुझाउन सजिलो छैन।
#Goodnight
केही गर्न नसकेको पीडा मा कयौ युवाहरु छट्पटाइ रहेछन् यहाँ,,,
तनाब त अन्योल भबिस्य ले नै अथाह दिने गर्छ तर।
हरेक चिज को निश्चित समय हुन्छ,
जब त्यो समय सकिन्छ तब त्यो चिज पाए पनि
पहिले को जसरी मीठो नलाग्न सक्छ।
#goodnight
भक्त बन तर अन्धभक्त होइन सच्चाभक्त बन
ता कि उस्का कमिकमजोरी र गल्ति हरु मा खबरदारी गरेर सहि बाटो औल्याउन सकोस्।
#Goodnight
बरु बिहे मा Invite गर
तातो तातो खसि को झोल खान त पाइएला यो झरी मा
तर बिना काम Ludo खेल्न invite पटक्कै नगर😂।
होइन यो कुर्चि मा के हुन्छ कुन्नि त्यस्तो?
जो मान्छे पनि जब सत्ता मा पुग्छ अनि घमन्ड चढि हाल्छ🙄
देशले एउटा राम्रो लिडर पायो है भन्ने सोचेको हर्क साम्पाङ पनि बिस्तारै बौलाउन लागे।
जिन्दगिको परीक्षा मा मान्छेहरु यसकारण पनि फेल हुन्छन् कि
उनिहरु अरुको नक्कल गर्न खोज्छन् ,
तर जिन्दगि को प्रश्नपत्र त सबैको फरक फरक हुन्छ।
#𝔾𝕠𝕠𝕕𝕞𝕠𝕣𝕟𝕚𝕟𝕘
10


