PJ retweeted
सन् १५९९ - मुगल सम्राट अकबरको दरबारमा अंग्रेज़ हाजिर
१६०८ - सुरतमा अवतरण
१६१२ - पोर्चुगिजहरू विरुद्ध स्वालीको लडाइँ
१६४०- मद्रास, १६६८- बम्बई, १६९९- बङ्गाल प्रेसिडेन्सीको स्थापना
१७३९- फार्सी नादेर शाहको दिल्ली लुट, नुवाकोटमाथी पहिलो हमला
१७४०- एङ्ग्लो-फ्रान्सेली प्रतिद्वन्द्विता भारतमा बढ्न थाले
१७४३ - पृथ्वीनारायण शाहको राज्याभिषेक
१७४४/१७५४- नुवाकोट, उपत्यका घेराऊ शुरू
१७५७ - प्लासीको युद्धमा विजय, कीर्तिपुर पहिलो हमला
१७६०- वान्डिवासमा फ्रान्सेलीहरू पराजय
१७६२- कम्पनीले एङ्ग्लो-मणिपुरी सन्धिमार्फत आफ्ना सिमानाहरू सुरक्षित गर्यो, मकवानपुर सिन्धुली विजय
१७६३ जनवरीमा, ब्रिटिश हतियार र मुगल+ युरोपेली पद्धतिमा प्रशिक्षित मीर कासिमका आर्मेनियाली कमान्डर गुर्गिन खान सेना नेपाली रणकौशलले मकवानपुरमाँ पराजित।
सो विजयसॅगै खुल्ला सिमानाबाट नक्साका रेखाहरूको निश्चित सिमाना कोर्ने कलाकार नेपाली सेनाको विदेशी फौज हराएको कीर्ति स्थापित। १०० राइफल सहित श्रीनाथ, कालीबक्स,बर्दबहादुर/बर्दानी, सबूज कम्पनीको जन्म।
१७६४ बक्सरको युद्धमाँ बङ्गालका मीर कासिम, अवधका शुजाउद्दौला र मुगल सम्राट शाह आलम द्वितीयको संयुक्त फौज हराएर बिहार र उडिसामा आफ्नो प्रभाव अझ विस्तार।
उपत्यका घेराऊ तिब्र। किर्तीपुर दोस्रो हमला।
१७६५ मा औपचारिक 'दिवानी' अधिकार प्राप्त गरेसँगै विस्तारको यो युग उत्कर्षमा पुग्यो, जसले भारतको आर्थिक केन्द्रमा कम्पनीको नियन्त्रणलाई पूर्ण रूपमा स्थापित।
१७६६- कीर्तिपुर विजय
१७६७ नोभेम्बर ६ मा अंग्रेजहरूले शक्ति सञ्चय गरेपछी सिन्धुलीको युद्धमाँ अर्को चरणको भिडन्त भयो। यो विजयले नेपाली रणकौशल पुन प्रमाणित गर्यो। बारा, परसा र बेत्तिया गुम्यो र फेरी गाभियो।
सन् १७६८/६९, चिङ तिब्बत, मुगल भारत र ब्रिटिस बङ्गालले तीनैतिरबाट घेरेको नेपालयमा आधुनिक नेपाल राज्यको जन्म।
१७६९-१७७४: मैसुर(१७६७-हैदर अली सँगको लडाइँ तथा भारतीय उपमहाद्वीपमा आफ्नो प्रभुत्व जमाउन व्यस्त इस्ट इन्डिया कम्पनीले बङ्गाल,मद्रास र बम्बई को सम्पत्ति प्रयोग गरी आफ्नो निजी सेनालाई सुदृढ बनाउँदै व्यापारीबाट शासकका रूपमा रूपान्तरण। कास्की, सप्तगण्डकी देखी टिस्टासम्म सिमाना कायम।
१७७४: संयुक्त राज्य अमेरिकाको स्वतन्त्रता युद्ध शुरू
१७७५- पृथ्वी नारायण शाहको मृत्यु, अंग्रेज़मराठा युद्ध शुरू
गर्दा !!❤️🔥
UP Wali Laiki 2.0 | Neha Kakkar x Nishant Mukta |
youtu.be/Um4GE7mhKD0?si=wXp0…
1
132
PJ retweeted
Snow leopards are highly acrobatic predators capable of jumping up to 50 feet (15 meters) in a single leap
फूलमालाले स्वागत त यसरी गरेका छन कि मानौं चन्द्रमामा नेपालको झण्डा गाडेर आएका हुन 😜
नक्कली भुटानी शरणार्थी प्रकरणमा उमेर हदका कारण सजाय कटाएर पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कारागारबाट मुक्त annapurnapost.com/story/5111…
1
84
'कागेन्द्र गडयौला' भन्नु हुन्छ, ओली/देउवा/प्रचण्डेको 'राम राज्य' बाला युग पछि नेपालमा .....
xitter.gq/belakoboli/status/2120…
unavailable
59
बिजे @Vijaykumarko दाजुको प्रम संग दारु खाएर छादेको कपिराइट चोर्यो जाँ**ले 😂😂
मलाई सामाजिक सञ्जालमा कसले के–के भन्छन्, प्लिज मेन्सन नगर्नुहोस्। किनकि तिनीहरूले महान् ठानेको नेतासँग मैले दारू तन्काएर एउटै ट्वाइलेटको भ्वाङमा सँगै उभिएर मुतेको छु।
121
उपचारको लागि माँगेको चन्दा बिजनेसमा लगानी गरेका हुन यिनी ? नेपालीनलाई उल्लू बनाउन क्या सजिलो है ☺☺
Replying to @Saralsuman1
पैसा राम्रै चाहिन्छ लगानी गर्न , हुने ले त गरे हुन्छ नि, तस्करी मा लगानी गर्दै फुर्सत छैन होला ।
1
169
भिम 'भुत्रेल' सरले जेन्जी केटाकेटीलाई सम्झाउन बुझाउन सक्नु हुन्छ कि हुन्न भनेर हेर्न आएको म ☺☺
अहिले भरखरै केहि साना १५ १६ बर्ष नानीबाबुहरु देउसी भैली खेल्न आए । मेरो घरलाई यो घर कस्तो सिंहदरवार जस्तो भने । दक्षिणा दिनु अगाडि मैले पनि २ प्रतिक्रियासहित मजाक गरे । एक, मेरो घर सिंहदरवार जस्तोको ०.०००१ प्रतिसत पनि छैन, तिमीहरुले धेरै लामो लामो फ्याक्यौ भनें । 1/3
92
























