मान्ठा (@iMaanthaa) header
मान्ठा (@iMaanthaa) profile picture

Medical Professional | Scribbler | Photography Enthusiast | Tech Keen | 👉🏽 Experimentalist | Jack of all, master of some !

Nepalgunj
Joined May 2012
इन्डियाको हाइवेमा AC Toilet विज्ञापन मात्र होइन, ढाबाहरुले निशुल्क सर्भिस पनि दिएका हुन्छन। केहि नखाए पनि निर्वाध जान पाइने। नेपालमा भने हजारौंको तेल हालिने पेट्रोल पम्पले समेत झाराटार्न मात्र सौचालयको प्लेट टाँसेका हुन्छन्। धार्केतिरका हाइवे होटेलका 'सुविधाएँ' त भोगेकै छौं।
2
1
17
906
मान्ठा retweeted
Replying to @iMaanthaa @baabajee
मैले आज सम्म रसिलोलाई 'फुजी' र त्यस बाहेककालाई भुसभुसे र चकलेटी मात्र भन्ने गरेको थिंए । अनर्थ नलागोस । 'थिंकट्याङ्क'बाला साथीहरु भए पछि यता जानकारी चैं सुच्चा पाउने हामीले । ☺☺ धन्यवाद बाबाजी मित्र ।
1
1
1
829
मान्ठा retweeted
Replying to @iMaanthaa
high density apple ki की के जाति भन्ने हुदो रैछ मुस्तांग मै ३०० भन्ने, दाम्मी लाग्यो अनि १०० १५० को veriety पनि गतिलै थ्यो
1
1
415
मान्ठा retweeted
Replying to @iMaanthaa
हाहा, कुरा त एकदमै सही गर्नुभयो 😂 अब त चाडपर्व मनाउनुभन्दा त्यसको अपडेट राख्न बढी व्यस्त हुन थालियो। देउसी खेल्नुभन्दा Reel बनाउन, टीका लगाउनुभन्दा फोटो खिच्न हतार! हामी पनि बिस्तारै प्रविधिका दास बन्दै त छैनौँ? 😝
1
1
386
मान्ठा retweeted
Replying to @iMaanthaa
घर हुँदै ट्रकले मुस्ताङका स्याउ ल्यायो भने दुई कोस पर थाहा हुन्थ्यो। हरररर वास्ना आएर।
1
361
नेपाली स्याउ भन्ने बित्तिकै जुम्ला पर्यायवाची मानिन्छ। तर यत्रो समय Npj बस्दा र सधै फलफूल ल्याउने पसललाई जति भन्दानि चित्त बुझ्दो माल नपाएपछि म चाइनिज फुजी स्याउतिरै फर्के। आज पोखरामा मुस्ताङका यी स्याउ खाएपछि भने दिल गार्डेन गार्डेन भो। Is Jumla Apples just a 'Jumla' Hype?
6
1
30
3,548
मान्ठा retweeted
सरकारले ठीक बेठीक छुट्याऊन नसकेको स्थितीमा हामि भेडा जनता कैयन यस्ता बन्द ब्यापारबाट ठगीनुको बिकल्पै छैन ।
1
1
580
हाम्रो सोसल मेडिया खपत हेर्दा अब केहि वर्षमा रोबोट आएर काम नगरिदिए सृष्टि चल्न गाह्रो होला । टिकामा भन्दा फोटामा ध्यान देउसीमा भन्दा भिडियोमा ध्यान दक्षिणा बरु नभए नि गम छैन, लाइक कमेन्ट चाहियो एक पाँजो धान काट्न पा'छैन, नोटिफिकेसन चेक यो अरुलाई होइन आफैलाई भन्या हो। म: म:। 😝
1
5
37
1,217
@DrMingmaSherpa तेइ रत ! लुट्नु लुट्छन नसकेसि रिफर ! बिर्तामोडको यौटा आयुर्भेद क्लिनिकमा गको थे केही साल अघि!डा ले माया मारेको केन्सर नि ठिक भओ रे🤣 पतृकालेनी लेखेको रैच त्यो बकबास निउज,त्यो निउज को पन्ना उस्को क्लिनिकमा टाँसेको थ्यो,उ त्याँ पढ्नुस् न पो भन्च!
1
1
611
मान्ठा retweeted
Replying to @iMaanthaa
घरबाटै। लाङटाङ रूट बौरिन त खास गाह्रो नहोला, माथि धुन्चेतिरबाट स्याफ्रु पुग्ने बाटो छँदैहोला। खोला आसपासका बस्ती र बजार त अब कैले पो हो।
1
3
421
बिहानका चाँदी जलप लगाएका गिरी सुर्यास्तको आभामा बन्छन सुनौला हिमाल गुणग्राही जहाँ छैन वहाँ के गरला गुणी कौडीमा तक मिल्किन्छ भिल्लका देशमा मणि
यत्तिको हिमाल खुल्नुलाई राम्रै संकेतको रुपमा लिन पर्च हेर्नुस्। #Fishtail #AnnapurnaRange #Pokhara
3
1
30
942
यत्तिको हिमाल खुल्नुलाई राम्रै संकेतको रुपमा लिन पर्च हेर्नुस्। #Fishtail #AnnapurnaRange #Pokhara
2
3
2
61
3,355
नेपालगन्ज एरपोर्टको एउटो सटर चैं भाडामा लागेछ। अन्त कफीको वासना आउँछ, यहाँ भने टिमुर र जिम्मूको राग । आफूलाई त मन परो, कसैले 'गन्हायो' भनेर लफडा नझिकुन।
3
3
28
2,436
हेलाहोचोमा‌ परेका सार्वजनिक निकायको के कुरा, अरबौं पैसा खेलाउने बैंक र 'वालेट'को सोलोडोलो खाएका @eSewaOfficial कै एपहरुको UI र experience रुन मन लाग्ने छन्। ग्राहकलाई के चाहिको छ, भन्दा पनि डेभेलेपरले के सोचेर कुन कुरा कता राखेकोछ (नहुन पनि सक्छ), User ले आफै पत्तालाउन पर्ने छ।
1
558
कागजी बिहे गरिसकेका जोडीलाई पनि बिहेको सामाजिक औपचारिकता पनि पुरा गरेर जाओ विदेश भन्दा पनि के को नाइनास्ती होला ? दिउसोभरी जोतिने गोरुले पनि हलमा नारिने बेलामा जुवामा आउन नखोजे जस्तो! साँढे पल्टेर हिंडन पाएसम्म त कसैलाई जिम्मेवार बन्नै मन नलाग्ने। मानव स्वभाव विचित्र।
6
1
1
32
3,776
कति तनाव लिनुहुन्छ? लौ सुर्की मार्नुस.. हल्का #Loyalo महको मिठास सहित #CoffeeDrops को पर्पराउँदो डबल सट अमेरिकानो !
3
471
यदि कुनै पोस्टमा कैल्यै नदेखेका इमोजी खाँदिएका छन् भने, बुझम् त्यो AI कृत पोस्ट हो !! 🤭
4
787
मान्ठा retweeted
Replying to @iMaanthaa
मै संग बोलेको होला भनेर हजुर भन्थें - कानठेडी लाएर बात मार्दै पो हिंडिरेहको हुनेरैछ यो चै धेरै चोटी भयो
1
1
422
निस्फिक्री नाचिरेहको ठान्थें - टिकटक पो बनाइरहेको हुनेरैछ बरबराउँदै हिंडे जस्तो मान्थें - कानठेडी लाएर बात मार्दै पो हिंडिरेहको हुनेरैछ खिस्स हाँथ्यो, मुस्कुराउँथ्यो; शुभचिन्तकै सोच्थें - बगलीमा छुरा पो लिइरहेको हुनेरैछ भेउ पाउनै कठीन छ। कार्य के देखिन्छ, निहितार्थ के थियो।‌
1
5
17
1,185