अर्चना पराजुली🦋 retweeted
हिसाब किताब मिलाउने आर्थिक बर्षको अन्तिम दिन उसको र मेरो कुरा मिलेन....!!🤭😁
#यारा🤗❤️
#शुभरात्री😴🤗 – at Nepal
अर्चना पराजुली🦋 retweeted
तिमी सहन छोडिदेउ उसले हेप्न छोडिदिन्छ...!!🤗❤️
#यारा🤗❤️
अर्चना पराजुली🦋 retweeted
यदि मागेको पाएनौं भने धैर्य गर्न सिक अनि नमागेको केही पायौ भने सम्हालेर राख्न सिक !! 😊🙂
अर्चना पराजुली🦋 retweeted
May Goddess Saraswati Bless us with Knowledge and Wisdom.
Happy Saraswati Puja to all. ❤️🙏
अर्चना पराजुली🦋 retweeted
Happy Maha Shivaratri to all: महाशिवरात्रिको शुभकामना ! ❤️🙏 #जय_शम्भु
अर्चना पराजुली🦋 retweeted
भौगोलिक दुरिले साथी टाढा होस, केही भएन तर पराई नहोस..!❤️🤗
#शुभ_रात्रि 🤗🙏
#प्यारि❤️
अर्चना पराजुली🦋 retweeted
लाखौको ऋणमा डुबेर करोडौको खुसी
किनिदिएका छ्न परिवारले अनि कसरी दुखी हुनु म !! #सुभदिन 🙏🙏🤗🤗



















