Arjun Pokhrel (@Arjun_jee) header
Arjun Pokhrel (@Arjun_jee) profile picture

Interested in media, (Economic & Tech Affairs). Tweet/retweet and fav are personal. #MA_Journaliam #MA_Pol_Science #LLB. Fellow - @IIMC_India, #NCEPU

Nepal
Joined September 2013
Photo by Arjun Pokhrel (@Arjun_jee)Photo by Arjun Pokhrel (@Arjun_jee)Photo by Arjun Pokhrel (@Arjun_jee)Photo by Arjun Pokhrel (@Arjun_jee)Photo by Arjun Pokhrel (@Arjun_jee)Photo by Arjun Pokhrel (@Arjun_jee)Photo by Arjun Pokhrel (@Arjun_jee)Photo by Arjun Pokhrel (@Arjun_jee)Photo by Arjun Pokhrel (@Arjun_jee)Photo by Arjun Pokhrel (@Arjun_jee)
अत्यन्तै आधारभूत आवश्यकताकाे लागि पनि हरेक ठाउँमा पैसा तिर्नुपरेकाे छ । आफूले तिरेकाे करबाट हामीले एक पैसाकाे पनि सुविधा नपाउने अवस्था छ । शासकहरुकाे रवाफिलाे जीवनशैलीकाे लागि नागरिकले गाँस काटेर कर तिर्नुपर्ने कस्ताे विडम्बना !
2
15
1
59
आहा...
2
100
कार्यरत संस्था टेकपाना आजदेखी आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा संस्थालाई उत्तरोत्तर प्रगतीको शुभकामना 🙏
67
Arjun Pokhrel retweeted
भोटेकोशीमा बाढि आउँदा नदीमा पानीको मात्रा कति पुगेको थियो ? #nepalflood #waterlevel #waterdensity #techpana
1
9
700
Arjun Pokhrel retweeted
Priya Adhikari is Nepal's first female helicopter captain and she's flown over 100 rescue missions in the wake of the devastating flood. Anderson speaks with her about what she's witnessed.
115
1,202
121
5,376
765,316
स्वागत त गर्नैपर्‍यो नि! नेपालको राजनीतिका महानायक, समृद्धिका सारथी, विकासका युगद्रष्टा, सुशासनका पर्याय, सादगीका प्रतिमूर्ति तथा विवेकका महासागर स्वदेश फर्कंदै हुनुहुन्छ रे! यस्तो ऐतिहासिक अवसरमा विमानस्थल खाली राखेर कसरी हुन्छ? हजारौँ कार्यकर्ता फूलमाला बोकेर जानुपर्छ।
82
सिभिल अस्पतालमा किन यस्तो उकुसमुकुस/ खचाखच छ भनेर २/४ जना स्टाफलाई सोधें । उनिहरूको जवाफ थियो- यसै पनि भीड हुने यहाँ आइतबारको बिदाले झनै अस्तव्यस्त बनाएको छ । बिहान ५ बजेदेखि लाइन बसेर टिकट लिनै महाभारत टिकट लिएपछी जाँचको पालोमा अर्को रमिता ।
1
1
3
269
सिभिल अस्पतालको बिहान ५:४५ को अवस्था । यी छाता र फाइलका लाइनमा सरकार स्पष्ट अनुहार देखिन्छ । त्यसैले सरकारको सबैभन्दा असफल क्षेत्र स्वास्थ क्षेत्र हो जस्तो लाग्छ । सरकारी अस्पतालको सेवा लिनु ठुलै युद्ध जितेजस्तो हो । लाइन र झन्झटले स्वस्थ मान्छे पनि बिरामी पर्छन ।
5
19
7
43
4,572
Arjun Pokhrel retweeted
डेटा नै नचलाउँदा पनि एनसेलले ग्राहकको पैसा काटेर बदमासी गरिरहेको पुष्टि #ncell #datapack #techpana #payasyougo
1
1
7
329
आग्रहमा कस्ले गाली थपेछ 😁
143
खुसीको कुरा: हामिले खोजेको काठमाडौ बल्ल बन्न थालेछ । अब व्यापारीले सडकमै पसल थाप्ने, सडकमै पार्किङ, सडकमै यात्रुसँग बार्गेनिङ । अब पैदल यात्रु पनि मुल सडकबाटै हिंडौ, यात्रा गर्नुअघि थप समय म्यानेज गर्ने बानी सुरू गर्दा राम्रो हुनेभो । तस्बिर : कान्तिपुर ।
2
156
Arjun Pokhrel retweeted
जिमेल एड्रेस परिवर्तन गर्ने हो ? यस्तो छ सजिलो तरिका । #gmail #gmailaddress #gmailusername #changeusername #techpana
2
4
1
12
1,421
Arjun Pokhrel retweeted
पछिल्लो समय किन युवाहरूको आकर्षण आईटी क्षेत्रमा बढिरहेको छ ? नेपालबाट कस्ता सेवा विदेश निर्यात भइरहेका छन् ? अनि १ अर्ब डलरको यो बजारलाई १० वर्षमा ६ अर्ब डलर कसरी पुर्‍याउन सकिन्छ ? यिनै विषयमा नास आईटीका अध्यक्ष गौरवराज पाण्डेसँग गरिएको कुरकानी: techpana.com/2026/157451
1
7
710
टेकपाना समाचार प्रभाव : टेकपानाले गम्भीर सुरक्षा कमजोरी पत्ता लगाउँदै समाचार प्रकासित गरेपछि सरकारले राष्ट्रिय परिचयपत्रको ई-कपी डाउनलोड सेवा बन्द गरेको छ ।
1
134
मन्त्रीहरुको प्रोफाइल हेर्दा त राम्रै औपचारिक शिक्षा लिएको जस्तो लाग्थ्यो । तर, नेपाली भाषामा लेखिएका कुरा खररर पढ्न पनि किन यस्तो गाह्रो परेको ? वाचन गर्नेलाई भन्दा सुन्नेलाई लाज !
63
Arjun Pokhrel retweeted
विवादित बिलिङ प्रणाली खरिद प्रक्रियामा प्रधानमन्त्री कार्यालयको हस्तक्षेपपछि NTC मा खैलाबैला ! #nepaltelecom #billingsystem #nepalpmoffice #techpana
6
3
16
1,939
अर्थमन्त्रीको "कठोर नेपाली/अंग्रेजी भाषा" बुझेरै ताली ठोकिरहेका होलान त ?
95
Arjun Pokhrel retweeted
जिवित रहेका चर्चित नेपाली व्यक्तिहरुलाई श्रद्धाञ्जली दिएर अफ*वाह फैलाउने फेसबुक पेज सक्रिय । #TechPana #fakeinformation
1
9
620
रास्वपा सांसद समीक्षा बाँस्कोटले हल्का घुमाउरो भाषामा भनिन- -न्यायालयले सत्ता कब्जा गर्न खोज्यो - न्यायाधीशले राजनीति गर्ने हो भने कालो कोट छाडेर आउनुस । सदन, सत्ता र न्यायालयबीच थप द्वन्द्व चर्कने प्रष्ट संकेत देखियो ।
1
3
168
Arjun Pokhrel retweeted
१५ जिबीको निशुल्क क्लाउड स्टोरेज अब ५ जीबीमा झार्ने गुगलको तयारी । #Techpana #GoogleStorage
1
3
495