
Interested in media, (Economic & Tech Affairs). Tweet/retweet and fav are personal. #MA_Journaliam #MA_Pol_Science #LLB. Fellow - @IIMC_India, #NCEPU
Nepal
Joined September 2013
- Tweets41.3K
- Following1K
- Followers4.7K
- Likes27.1K
Arjun Pokhrel retweeted
भोटेकोशीमा बाढि आउँदा नदीमा पानीको मात्रा कति पुगेको थियो ?
#nepalflood #waterlevel #waterdensity #techpana
Arjun Pokhrel retweeted
Priya Adhikari is Nepal's first female helicopter captain and she's flown over 100 rescue missions in the wake of the devastating flood. Anderson speaks with her about what she's witnessed.
Arjun Pokhrel retweeted
डेटा नै नचलाउँदा पनि एनसेलले ग्राहकको पैसा काटेर बदमासी गरिरहेको पुष्टि #ncell #datapack #techpana #payasyougo
Arjun Pokhrel retweeted
जिमेल एड्रेस परिवर्तन गर्ने हो ? यस्तो छ सजिलो तरिका । #gmail #gmailaddress #gmailusername #changeusername #techpana
Arjun Pokhrel retweeted
पछिल्लो समय किन युवाहरूको आकर्षण आईटी क्षेत्रमा बढिरहेको छ ? नेपालबाट कस्ता सेवा विदेश निर्यात भइरहेका छन् ? अनि १ अर्ब डलरको यो बजारलाई १० वर्षमा ६ अर्ब डलर कसरी पुर्याउन सकिन्छ ? यिनै विषयमा नास आईटीका अध्यक्ष गौरवराज पाण्डेसँग गरिएको कुरकानी: techpana.com/2026/157451
Arjun Pokhrel retweeted
विवादित बिलिङ प्रणाली खरिद प्रक्रियामा प्रधानमन्त्री कार्यालयको हस्तक्षेपपछि NTC मा खैलाबैला ! #nepaltelecom #billingsystem #nepalpmoffice #techpana
Arjun Pokhrel retweeted
जिवित रहेका चर्चित नेपाली व्यक्तिहरुलाई श्रद्धाञ्जली दिएर अफ*वाह फैलाउने फेसबुक पेज सक्रिय । #TechPana #fakeinformation
Arjun Pokhrel retweeted
१५ जिबीको निशुल्क क्लाउड स्टोरेज अब ५ जीबीमा झार्ने गुगलको तयारी । #Techpana #GoogleStorage
Arjun Pokhrel retweeted
नेपाल प्रहरीले सरकारी स्तरमा पहिलो पटक प्रविधिमा आधारित ‘ह्याकाथन’ प्रतियोगिता आयोजना गर्दै । #hackathon #techpana #nepalipolice
Arjun Pokhrel retweeted
मोबाइल एपमा अनावश्यक Permission दिँदा डेटा चो*री हुन सक्छ । #apppermissions #playstore #appstore #apps #techpana
Arjun Pokhrel retweeted
अदालतले सरकारको भन्सार महसुल उठाउने क्षेत्राधिकारमा कुनै हस्तक्षेप गरेको छैन । ‘भन्सार महसुल लगाउने राज्यको सार्वभौम अधिकार हो’ भनी अदालतकै आदेशमा स्पष्ट लेखिएको छ । बरु भन्सारमा खटिने कर्मचारीलाई सेवाग्राहीसँग व्यवहार गर्दा संविधानप्रदत्त ‘सम्मानपूर्वक बाँच्न पाउने हक’ (धारा १६) को पालना गर्न निर्देशन दिएको हो । त्यसैले १०० रुपैयाँभन्दा बढीका सामानमा भन्सार शुल्क लिने सरकारको निर्णयमा सर्वोच्चले रोक लगाएको भन्ने दाबी भ्रामक हो । techpana.com/2026/156719/fac…
Arjun Pokhrel retweeted
सार्वजनिक पदमा बसेर गैरकानुनी कमाएकाहरुविरुद्ध अब उजुरी दिन पाइने । #ujuri #complaint #nepalgovernment #anticorruption #techpana
Arjun Pokhrel retweeted
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान तीव्र पारेसँगै गैरकानुनी रूपमा सरकारको नियन्त्रणमा रहेको स्मार्ट टेलिकमको सम्पत्ति र उपकरण ४ अर्ब ६० करोडमा किनेको एनसेलले नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क (एनआईएमबी) लाई एक पत्र लेख्दै आफूले बुझाएको अर्बौँ रुपैयाँ फिर्ता मागेको हो । techpana.com/2026/156680/nce…
Arjun Pokhrel retweeted
हर्क साम्पाङको नाममा भाइरल स्क्रिनशट नक्कली हो, नपत्याउनुहोला । techpana.com/2026/156563
Arjun Pokhrel retweeted
डेटा सेन्टरले ९९.९९५ प्रतिशत ‘अपटाइम’ को सुनिश्चितता प्रदान गर्ने दाबी गरिएको छ । यसको अर्थ वर्षभरिमा २६ मिनेटभन्दा कम मात्र प्राविधिक अवरोध हुन सक्नेछ । techpana.com/2026/156529
Arjun Pokhrel retweeted
बाहिरिएको डेटामा प्राध्यापक तथा विद्यार्थीको पुरा नाम, जन्म मिति, नागरिकता नम्बर, नागरिकता जारी भएको जिल्ला, नागरिकताको अगाडि-पछाडिको फोटोकपीसँगै मोबाइल नम्बर, ईमेल, बुबा-आमाको नाम, पेसा, उनीहरूको फोन नम्बर तथा शैक्षिक प्रमाणपत्रका विवरण रहेका छन् । विश्वविद्यालय अनुदान आयोगको सिस्टम विकास गर्ने जिम्मा पाएको डिबग सफ्टले एपीआई अथोराइजेसन र अथेन्टिकेसनमा लापर्बाही गर्दा यस्तो अवस्था सिर्जना भएको हो । techpana.com/2026/156494/ugc…
Arjun Pokhrel retweeted
World’s Most Naturally Beautiful Countries
1. 🇯🇵 Japan
2. 🇳🇵 Nepal
3. 🇮🇹 Italy
4. 🇲🇻 Maldives
5. 🇮🇩 Indonesia
6. 🇮🇸 Iceland
7. 🇫🇷 France
8. 🇺🇸 United States
9. 🇨🇭 Switzerland
10. 🇨🇷 Costa Rica
11. 🇵🇪 Peru
12. 🇬🇧 United Kingdom
13. 🇿🇦 South Africa
14. 🇹🇿 Tanzania
15. 🇳🇿 New Zealand
• Best tourist destination: Japan
• Underrated hidden gem: Nepal
• Best for families: Italy
• Best for couples: Maldives
• Best for solo travelers: Indonesia
Source: Travel & Leisure
Arjun Pokhrel retweeted
कार्ड छापिएको भए “तपाईंको सवारी चालक अनुमतिपत्र छापिएको छ, कृपया सम्बन्धित कार्यालयबाट लिनुहोस्” भन्ने सूचना स्क्रिनमा देखिन्छ । techpana.com/2026/156370









